हर्मुजमा अमेरिकी आक्रमणपछि उकालो लाग्यो कच्चा तेलको मूल्य

काठमाडौं । हर्मुज जलयोजकमा रहेको इरानी टापु लारकमा अमेरिकाले आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । अमेरिका र इरानबीचको द्वन्द्व छैटौं महिनामा प्रवेश...


रसुवागढी जलविद्युतको सुरुङमा मानवीय उपस्थिति भेटिएन, उद्धार टोली फर्कियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र...


डिभाइन हेल्थकेयरले २० प्रतिशत आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ...


बालेनले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिंदै

काठमाडौं । बालेन्द्र शाह (बालने) ले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुटै ब्रिफिङ लिने भएका छन्। उनले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निम्तिएको विपद र विपद व्यवस्थापनमा भइरहेको प्रगतिबारे ब्रिफिङ लिने भएका हुन्। बालेन्द्र शाहले केही बेरअघि मात्रै नेपाली सेनाका प्रधानसेनापति...


वालेट बने ठगको नयाँ अखडा: एक वर्षमै ठगी ३१ गुणा बढ्यो, कमजोर सिस्टम कि ग्राहकको लापरबाही?

काठमाडौँ । केही वर्षअघिसम्म डिजिटल अर्थतन्त्रको विस्तार र आधुनिक भुक्तानी प्रणालीको प्रतीक मानिएका डिजिटल वालेटहरू अहिले ठगीको मुख्य हतियार बनि रहेको देखिएको छ । मोबाइलबाटै एक क्लिकमा पैसा पठाउन, बिल तिर्न, सामान खरिद गर्नदेखि विभिन्न सेवाको भुक्तानी गर्न सकिने...


रसुवागढी सडक सञ्चालनमा ल्याउन १३ प्रकारका कामको दररेट आह्वान

काठमाडौं । रसुवामा बाढीपहिरोका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको चार दिनमै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले क्षतिग्रस्त संरचना पुनःस्थापना गरी सडक सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाएको छ । सडक विभागअन्तर्गतको आयोजनाले भदौ १४ गते सूचना जारी गर्दै विपद्पछिको तत्कालीन...


बीमा प्राधिकरण कर्मचारी संगठनले बाढीपीडितका लागि एक लाख सहयोग गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संगठनले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले १...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १०...


रसुवा बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो।...


बाढीग्रस्त कृषि विकास बैंकबाट डेढ करोड नगद र ५० लाखको सुन सुरक्षित

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त बनेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट नेपाल प्रहरीले करोडौं रुपैयाँ बराबरको नगद तथा सुन सुरक्षित स्थानमा सारेको छ। प्रहरीका अनुसार आइतबार करिब आठ घण्टासम्म निरन्तर प्रयास गरेर बैंकभित्र रहेको डेढ करोड रुपैयाँ नगद...


नेपाल इन्स्योरेन्सको सञ्चालकमा दीपेन्द्र राज काफ्ले नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा दीपेन्द्र राज काफ्ले नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले संस्थापक शेयरधनी नेपाल बैंकबाट प्रतिनिधित्व गर्दै आएका होम बहादुर खड्काको सट्टा उक्त बैंकका सहायक प्रमुख कार्यकारी...


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नगद लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको १९१औं बैठकले बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुने...


आज नुवाकोट र रसुवामा उच्च र अन्य २९ जिल्लामा बाढीको मध्य जोखिम

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नुवाकोट र रसुवामा उच्च र अन्य २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,...


आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्नेछ। आज दिउँसो...


बाढीका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, यात्राअघि हेर्नुहोस् रोडको अवस्था

काठमाडौं । देशका विभिन्न जिल्लाका सडकखण्डमा बाढी, पहिरो तथा सडक भासिने समस्याका कारण यातायात प्रभावित भएको छ। प्रहरीको पछिल्लो विवरणअनुसार काभ्रे, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, रसुवा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, मुगु, ओखलढुंगा र लमजुङका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ।...


मुक्तिनाथ म्युचुअल फण्ड–१ ले २.२० प्रतिशत नगद लाभांश दिने, भदौ २४ गते बूक क्लोज

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडको २०८३ भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण...


रसुवा बाढीमा कम्तीमा ७८१ जनाको मृत्यु, २ हजार ५०२ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ७८१ जना पुगेको छ भने २ हजार ५०२ जना मानिस सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०,...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.३१ रुपैयाँ र बिक्रीमूल्य १५२.९१ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५...


लाभांश प्रस्ताव पारित गर्दै एनडीपीको साधारणसभा सम्पन्न, सर्वसाधारणमा आईपीओ आउने

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो । सञ्चालक समितिले नियुक्त...


नेपालको विपत्तिमा चीनको साथ: ३० करोड नगद र ५० टन राहत सामग्री हस्तान्तरण

काठमाडौँ । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख...