चुनावको मुखमै पुँजी बजारमा रौनकः कारोबार समेत बढ्यो, फाइनान्सको मूल्यमा चमक
काठमाडौँ । निर्वाचनको मुख निरै शेयर बजारमा हरियाली देखिएको छ । आज बजार लगातार पाँचौं दिन हरियो संकेत देखाउँदै चलिरहेको छ । गत साता समेत हरियाली देखिएको बजार यो साताको पनि सोहि निरन्तरता दिएको हो । प्रतिनिधि सभाको चुनाव...
आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । बजार लगातार पाँचौ दिन समेत हरियाली आएको हो । बजार बढेसँगै कारोबार रकम समेत बढेको छ । आइतबार ५ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक शेयर कारोबार...
इरानमा आक्रमणपछि पाकिस्तानस्थित अमेरिकी दूतावासमा आक्रमण
काठमाडौँ । पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा आक्रमण गरेको छ। आक्रमणकारीहरूले दूतावासको बाहिरी सुरक्षा घेरा तोडेर भवनका केही भागमा आगजनी गरेका छन्। यस क्रममा भवनका केही हिस्सामा आगो लागेको बताइएको छ। स्थानीय सुरक्षा अधिकारीहरूले...
श्री स्टील्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग
काठमाडौँ । श्री स्टील्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको...
सूर्यज्योति लाइफको २५% लगानीमा धनगढीमा पाँचतारे होटल बन्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमै पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल निर्माणका लागि धनगढीस्थित क्लब चौलानी लिमिटेडमा २५ प्रतिशत शेयर लगानी गर्ने सम्झौता गरेको छ। उक्त होटल अन्तर्राष्ट्रिय होटल समूह आईएचजी होटेल्स एन्ड रिसोट्र्स अन्तर्गतको ‘होलिडे इन...
आगलागी र चोरीको शिकार बन्दै बजाज ब्रान्डका मोटरसाइकल, गुणस्तर कमजोरले ग्राहक त्रसित!
काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेका बजाज ब्रान्डका मोटरसाइकल आगलागीसँगै चोरीको सिकार बन्दै गएको देखिएको छ । गोल्छा समूह अन्तर्गतको हंशराज हुलासचन्द एन्ड कम्पनीले बिक्री वितरण आइरहेका मोटरसाइकल निरन्तर आगलागी र चोरीको घटनाले बढ्दै गएको हो...
सञ्चार माध्यमलाई जिम्मेवार भई यथार्थ समाचार सम्प्रेषण गर्न पत्रकार महासंघ बागमतीको आग्रह
काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले फागुन १६ गते शनिबार एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम र पत्रकारलाई जिम्मेवार भएर यथार्थ समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा...
ह्वात्तै बढ्यो बीमा कम्पनीहरुको दावी बक्यौता, ५५ अर्ब १४ करोड भुक्तानी गर्न बाँकी, कसको कति ?
काठमाडौं । नेपाली बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (बीमा दावी भुक्तानी गर्न बाँकी रकम) आधा खर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आवको माघ महिनासम्मको अवधिमा सञ्चालित १४ जीवन र १४ निर्जीवन बीमा...
नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना बिरामीको उपचार
काठमाडौं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा...
इरानका सर्वोच्च नेता खामेनीको हत्या गर्न ३० वटा बमको प्रयोग गरेको खुलासा
काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्न ३० वटा बमको प्रयोग गरेको खुलासा भएको छ । अमेरिका र इजरायलको संयुक्त कारबाहीमा ३० वटा बम प्रहार गरिएको वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको हो ।...
सिन्धु विकास बैंकको स्थगित साधारणसभा पुनः आह्वान
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले फागुन १५ गते शुक्रबार दिउँसो साढे १ बजे काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा बोलाएको सोह्रौं वार्षिक साधारणसभा स्थगित भएपछि फागुन २९ गते शुक्रबार पुनः साधारणसभा आह्वान गरेको छ। लाभांश वितरण नगर्ने निर्णय गरिसकेको यस...
नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले भोलि अर्थात सोमबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण मधेश प्रदेशले एक सूचना जारी गर्दै भोलि दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो । बीमा...
कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित ५ जना सञ्चालकसँग पुनः स्पष्टीकरण माग
काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जना सञ्चालकलाई नेपाल राष्ट्र बैंकले पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकका तत्कालीन अध्यक्ष डा. ओम प्रकाश...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त
काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओको जिम्मेवारी दिएको हो । उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त...
आइतबार सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन आज एकैदिन तोलामा पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...
बैंकिङ प्रणालीबाट ११० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न आज ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरणमार्फत उक्त रकम उठाउन लागेको जनाएको छ। राष्ट्र बैंकका अनुसार इच्छुक...
विश्वव्यापी बजारमा तेलको मूल्य बढ्ने खतरा
काठमाडौं । इरानमाथि अमेरिका र इजरायली आक्रमण र त्यसपछि इरानको बदला लिने हमलाले विश्वव्यापी तेल बजारमा हलचल मच्चाएको छ । यो क्षेत्रले विश्वको तेल आपूर्तिको लगभग २० प्रतिशत आपूर्ति गर्दछ, त्यसैले त्यहाँ शत्रुता बढ्दा विश्वव्यापी तेल अभाव र मुद्रास्फीति...
विद्युतीय सवारी क्रान्तिलाई संस्थागत आधार: नेपालमा पहिलो औपचारिक ईभी प्राविधिक पाठ्यक्रम सञ्चालनमा
काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने औपचारिक प्रशिक्षण कार्यक्रम पहिलोपटक सञ्चालन हुने भएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) र ईटीएच ज्युरिकसँगको संयुक्त पहलमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला ‘आईल्याब–२०२५’ कार्यक्रमअन्तर्गत ईभीसम्बन्धी...
बीमा पोलिसी सरेण्डर १९% ले घट्यो, १२ लाख नेपालीले गरेनन् पोलिसी रिन्यू
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम १९.०७ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको माघ महिनासम्ममा सरेण्डरमार्फत साढे झण्डै सात अर्बबढी रुपैयाँ बाहिरिएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा...
स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको ९.५० प्रतिशत...




















