विपद्को छायामा पनि चम्किएको नाडा अटो शो सम्पन्न, गाडी बुकिङमा देखियो उत्साह
काठमाडौँ । काठमाडौंमा ६ दिनसम्म चलेको १८औँ संस्करणको नाडा अटो शो, २०२६ आज सम्पन्न भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ९ भदौदेखि सुरु भएको अटो शोमा पाँच दर्जनभन्दा बढी सवारी ब्रान्डसहित स्वदेशी उत्पादन ‘यात्री’, टायर, लुब्रिकेन्ट, एसेसरिज, पार्ट्सलगायत अटोमोबाइल...
नेपाल लाइफको ‘लिडरशिप एक्सिलेन्स अवार्ड’ सम्पन्न, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित
काठमाडौँ । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०२६’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ‘एभरेस्ट इयर – क्लाउड्स एन्ड बियोन्ड’ मूल...
एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ। एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा उक्त सहयोग गरेका...
विपद्मा चेम्बरको साथः बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का...
बाढीका कारण सेवा प्रभावित ग्राहकलाई सुबिसुद्वारा सेवा अवधि थप
काठमाडौँ । हालैको बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकहरूलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले प्रभावित अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकहरूलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराएको छ। भदौ १० गते आएको भीषण बाढीपछि, विशेषगरी भोटेकोशी तथा त्रिशूली...
प्राकृतिक विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न राष्ट्र बैंकको पहल
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न आवश्यक सहजीकरण गरिरहेको जनाएको छ। केन्द्रीय बैंकले प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थालाई विद्युतीय माध्यमलगायत वैकल्पिक स्थानबाट सेवा...
त्रिशूली थ्री–‘ए’को सुरुङ भेटियो, उद्धार टोली भित्र पठाउने तयारी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले महत्वपूर्ण प्रगति हासिल गरेको छ। तीन दिनदेखि निरन्तर खोज तथा उद्धारमा जुटेको टोलीले अन्ततः ‘केबल एक्सेस टनेल’ पत्ता लगाएको हो। नेपाली सेना, नेपाल...
भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले रु. २ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ। बैंकले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
अर्घाखाँची सिमेन्टले बाढीपीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको...
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त
काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् । शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले यसअघिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ । श्रेष्ठको राजीनामा...
रसुवा बाढी : बेपत्तामध्ये ७५२ जनाको शव भेटियो, अझै २ हजार ५०२ सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लामा बेपत्ता भएकामध्ये ७५२ जनाको शव...
नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक...
साउनमै वाणिज्य बैंकको कर्जामा धक्का: एक महिनामै अर्बौंले घट्यो, कुनले कति दिए ऋण ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूको कर्जा प्रवाह घटेको छ । साउन मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह असार मसान्तको तुलनामा १ अर्ब ७१ करोड रुपैयाँले घटेको हो । साउन मसान्तसम्म २० वाणिज्य...
बीमालेख धितोमा झण्डै ९५ अर्ब कर्जा प्रवाह, कुन कम्पनीले कति दिए ऋण? (तथ्यांकसहित)
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितहरूलाई प्रदान गर्ने कर्जा (पोलिसी लोन) को विवरण सार्वजनिक भएको छ। विवरण अनुसार यस अवधिमा कम्पनीहरूले कुल ९४ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ...
बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा निरन्तर
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, दैनिक २ जीबी...
बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोमले निःशुल्क इन्टरनेट सेवा दिने
काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले विपद् प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला...
नुवाकोट र त्रिशूलीमै सरकारका संयन्त्रको दौडधुप, रसुवाका पीडित उद्धारको पर्खाइमा
काठमाडौँ । रसुवामा आएको भीषण बाढीले पाँच दिनदेखि जनजीवन तहसनहस बनाएको छ । बाढीले घर बगाएको छ, परिवार विस्थापित भएका छन्, नागरिक बेपत्ता छन् । कतिपय परिवारले आफन्त गुमाएका छन् । भोटेकोशी र आसपासका नदीमा आएको उर्लंदो बाढीले बस्ती,...
हिमालयन लाइफका कर्मचारीद्वारा ८ लाख बराबरको राहत सामग्री सहयोग
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्। विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा...
बाढी प्रभावितलाई ग्यास उद्योग संघले एक हजार २५० सिलिन्डर निःशुल्क दिने
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघले बाढीबाट अत्यन्त प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका...
माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा भारी उपकरण परिचालन गर्ने तयारी
काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य रातिदेखि निरन्तर रहेपनि आज बिहान करिब ४ बजे आयोजनास्थलमा पुनः बाढी आएपछि उद्धारमा चुनौती थपिएको छ। पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १०...




















