यी वेबसाईटबाट हेर्नुहोस् सुपर खुदी हाइड्रोपावरको आईपीओ रिजल्ट

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि ११ गतेसम्म बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज बिहान साढे ८ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...


सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख २८ हजारले पाए शेयर

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बिहान साढे ८ बजे बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्काशनको अनुमति...


फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आज फेरि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आज बिहान उनको निजी निवासबाटै पक्राउ गरेको हो। उनलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा पक्राउ गरिएको...


इरानका सर्वाेच्च नेता खामेनी मारिए, बमबारी अझै जारी रहने ट्रम्पको भनाई

काठमाडौं । अमेरिका र इजरायलले गरेको संयुक्त हमलामा परी इरानका सर्वाेच्च नेता अयातोल्लाह अली खामेनी मारिएका छन्। इरानी सरकारी टेलिभिजनका एक प्रस्तोताले खामेनी मारिएको पुष्टि गर्दै इरानमा ४० दिनसम्म शोक मनाउने घोषणा गरेका हुन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो टनेल गोलभेंडा ५० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, स्थानीय काउली ४०...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन १७ गते एक अमेरिकी डलरको खरीददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.८७ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०३.२७ रुपैयाँ र बिक्रीदर १०३.७० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२...


शिखर पावरको आईपीओ सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै आज फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३२ लाख...


अबुधावी, कतार, बहराईन र कुवेतमा शक्तिशाली बिस्फोट, हवाई उडानमा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले इराकमाथि गरेको आक्रमणको बदलामा तत्कालै इरानले प्रत्याक्रमण सुरु गरेको छ । गल्फ न्यूजका अनुसार बहराईन, कतार, दुबई कुवेतमा रहेका अमेरिकी सैनिक अखडाहरु निशानामा परेका छन् । केहीबेर अघि बहराईनले आकाशमा यात्रु बाहक जहाजको उडानमाथि प्रतिबन्ध लगाउँदै...


इरानमाथि अमेरिका र इजरायलद्वारा भिषण हवाई हमला, मध्यपूर्वका २० लाख नेपाली जोखिममा

काठमाडौं । संसारभरका नागरिकहरुले नहोस् भनेको भयानक युद्ध अन्ततः मध्यपूर्वमा आजबाट सुरु भएको छ । आज विहानै अमेरिका र इजरायलले इरानमाथि भिषण हवाई हमला गरेसँगै मध्यपूर्वमा अहिलेसम्मकै सबैभन्दा धेरै जटिलस्थिति उत्पन्न भएको छ । कतारले आकाश खाली गराउन खोज्न...


नयाँ निर्वाचनले नयाँ द्वन्दको बिजारोपण गर्दै, देश थप अप्ठेरोमा फस्ने जोखिम

काठमाडौं । यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनले देशलाई समृद्धि, सुशासन र दीगो विकासको साटो नयाँ द्वन्दको बीऊ रोपेर वर्तमान संविधान र शासन व्यवस्थाको अस्तित्व नै खतरामा पार्नसक्ने जोखिम देखिन आएको छ । यतिबेला नेपाली आकाशमा दुई...


इजरायलमा रहेका बिदेशी कुटनीतिज्ञहरुको भागाभाग, भिषण नयाँ युद्धको तयारी

काठमाडौं (एजेन्सीहरुको सहयोगमा) । यतिबेला इजरायलको राजधानी जेरुसेलम तथा मुख्य शहर तेलअभिभमा रहेका विदेशी कुटनीतिज्ञहरु भागभागको अवस्थामा छन् । आफ्ना देशहरुले तत्काल इजरायल छोड्न र जुनसुकै उपाय भएपनि अवलम्वन गरेर इजरायली भूमिबाट बाहिर निस्कन भनेपछि भागभागको अवस्था आएको हो...


अति कमविकसित मुलुकबाट नेपालको स्तरोन्नतिको समय थप्न महासंघका अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडिसी)बाट नेपालको स्तरोन्नतिको समय तीन वर्ष पछि सार्नुपर्ने बताएका छन्। नोभेम्बर २०२६ का लागि तय गरिएको स्तरोन्नतिलाई सन् २०२९ सम्म धकेल्न औपचारिक माग गरिएको उनले जानकारी दिए।...


पाल्पा सिमेन्टको आइपीओमा कति जनाको हुन्छ हात खाली ?

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ६.२८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २५ लाख १५ हजार ६८६ जनाले आवेदन दिएका छन् । अन्तिम दिनसम्म कम्पनीको...


प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् । साथै उनले राजदूत चाङ माओमिङले प्राप्त...


सिबिफिनद्वारा राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक समीक्षा स्वागत, लगानी विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक (अर्धवार्षिक) समीक्षा सार्वजनिक गरेसँगै सिबिफिनले त्यसलाई सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी दृष्टिकोणसहितको सन्तुलित कदमका रूपमा स्वागत गरेको छ। सिबिफिनका अनुसार विश्वका अधिकांश उदीयमान अर्थतन्त्रहरूमा देखिएको क्रमिक सुधारको...


अमेरिका र इरानबीचको जेनेभा वार्ता अलपत्र, भीषण युद्धको तयारी

काठमाडौँ । अमेरिकी र इरानी अधिकारीहरूबीच जेनेभामा भएको तेस्रो चरणको अनौपचारिक वार्ता यतिबेला अलपत्र अवस्था छ । आणविक सम्झौताको प्राविधिक विषयमाथि आगामी साता छलफल गर्ने गरी जेनेभा वार्ता सकिए लगत्तै अमेरिकाले भीषण युद्धको तयारी सुरु गरेको छ । आजै...


दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा दियो आवेदन

काठमाण्डौ । दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो । कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २०...


गोरखाको अजिरकोटमा सामग्री बोकेको जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

काठमाडौँ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–१ ताराखोला स्थित कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। प्रहरीका अनुसार कालिका हाइड्रोपावरका लागि सामग्री ढुवानी गर्दै गएको बा २० च ८२१० नम्बरको जिप बिहीबार राति दुर्घटनामा परेको हो। उकालो तथा...


काठमाडौँ विश्वका पाँचौं सबैभन्दा प्रदूषित सहर, वायु गुणस्तर ‘अत्यन्त अस्वस्थकर’ तहमा

काठमाडौँ । राजधानी काठमाडौँ शुक्रबार विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये पाँचौं स्थानमा पुगेको छ। स्विजरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था आइक्यु एयरका अनुसार शुक्रबार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्युआई) १५८ पुगेको छ, जुन जनस्वास्थ्यका हिसाबले अत्यन्त अस्वस्थकर स्तर हो। विश्वका...


काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने

काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय अब राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार, फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै १८ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरिएको हो। सीडीओ...