नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपद्का...
श्रीलंकाले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने
काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकको राहत तथा मानवीय सहयोगका लागि श्रीलंका सरकारले १० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट भएको जनधनको...
५० टन राहत सामग्रीसहित ४ जना चिनियाँ सुरुङ उद्धार विज्ञ नेपालमा
काठमाडौं । चीनको पीएलए वायुसेनाको दुई वाई–२० कार्गाे विमानबाट राहत सामग्री सहित चार जना सुरुङ उद्धार विज्ञ काठमाडौं आइपुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार आज आइतबार बिहान करीब ७ बजेको समयमा आपतकालीन सामग्रीसहित चिनियाँ विमान काठमाडौंमा अवतरण भएको हो।...
सुनको मूल्यमा भारी गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन नौ हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
प्रधानमन्त्री राहत कोषमा सहयोग गरें भन्दै नक्कली स्टेटमेन्ट बनाएर आफ्नो क्यूआर प्रचार गर्ने पक्राउ
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा आफ्नो क्यूआर कोड राखेर रकम संकलन गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान...
भोटेकोशी बाढीले बैंकका १७ शाखा बगाउँदा ३५ कर्मचारी बेपत्ता, साढे ४ अर्ब निक्षेप जोखिममा
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका बैंक तथा वित्तीय संस्थाका शाखामा ठूलो क्षति पुर्याएको छ। बाढीले स्याफ्रुबेंसी र टिमुरे क्षेत्रका ११ वाणिज्य बैंकका १७ भन्दा बढी शाखा पूर्ण रूपमा बगाएको प्रारम्भिक विवरण छ। ती शाखामा करिब...
बाढीपीडित नेपालीका लागि अमेरिकाको ३६ लाख डलरभन्दा बढीको राहत घोषणा
काठमाडौँ । अमेरिकाले नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता उपलब्ध गराउने भएको छ। अमेरिकी विदेश मन्त्रालयले विपद्को समयमा नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै जीवनरक्षक सहयोग घोषणा गरेको हो। विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सन्देशमा...
धितोपत्र बोर्ड कर्मचारी युनियनद्वारा विपद् उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ। युनियनका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।...
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडसः ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौं’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । वाग्ले शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आइपुगेका थिए । विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ’राहत तथा उद्धार कमाण्ड...
रसुवा बाढी अपडेटः ज्यान गुमाउनेको संख्या ७३४ पुग्यो, झण्डै २५ सय सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्याउन गुमाउनेको संख्या ७३४ जना पुगेको छ भने हालसम्म २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यव्स्थापन प्राधिकरणका अनुसार हालसम्म विभिन्न आठवटा जिल्लामा गरी ७३४...
आज रसुवा र नुवाकोटमा उच्च र अन्य ३१ जिल्लामा बाढीको मध्यम जोखिम
काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भदौ १४ गते रसुवा र नुवाकोटमा बाढीको उच्च जोखिम रहेको छ भने अन्य ३१ जिल्लामा मध्यम जोखिम रहेको छ। महाशाखाका अनुसार आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ,...
कृष्णभीरमा सडक भासियो, मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध
काठमाडौं । काठमाडौं बाढीका कारण कृष्णभीरमा सडक भासिएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ। त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि कृष्णभीरमा सडक भासिन पुगेको हो। सडक भासिएसँगै अब मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने...
शव व्यवस्थापनको समाचार संकलनमा पत्रकारलाई रोक, महासंघले जनायो आपत्ति
काठमाडौं । भोटेकोशी बाढीले बगाएर ल्याएका र चितवनस्थित नारायणी नदीमा फेला परेका पहिचान हुन बाँकी शवको व्यवस्थापनसम्बन्धी समाचार संकलनमा पत्रकारलाई रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका अनुसार पत्रकार राधेश्याम खतिवडा, सन्तकुमार चौधरीलगायतलाई शव व्यवस्थापनका लागि...
त्रिशूली र सुनकोशीमा जलसतह बढ्यो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विभिन्न क्षेत्रमा भइरहेको भारी वर्षाका कारण त्रिशूली र सुनकोशी नदीमा जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार भदौ १४ गते बिहान...
वर्षा र बाढीले कान्तिलोकपथदेखि अरनिको राजमार्गसम्म यातायात प्रभावित
काठमाडौं । लगातारको वर्षा तथा बाढीका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो र सडक भासिनेलगायतका कारण केही प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। कतिपय सडकमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। काभ्रेपलाञ्चोक...
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ६६९ नाघ्यो, आज पनि खोजी तथा उद्धार कार्य जारी
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ६६९ नाघेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ६६९ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार चितवनमा सर्वाधिक २४८ जना, नवलपरासी पूर्वमा १५८ जना, नवलपरासी पश्चिममा ७५ जना, गोरखामा...
आइएमई ग्रुपले प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान गर्ने
काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ। आइएमई ग्रुप तथा ग्रुपले प्रवद्र्धन गरेका...
भोटेकोशी नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन अपील
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नदी आसपासमा रहेका नागरिकलाई सतर्क रहन अपील गरिएका छ। बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा बाढीको बहाव बढेको तर ठूलो र जोखिम भने नरहेको जनाएको छ। हाललाई रसुवा, नुवाकोट, धादिङसम्म नदी...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.३१ रुपैयाँ र बिक्रीमूल्य १५२.९१ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०९.६२ रुपैयाँ र बिक्रीदर ११०.०५...
एकीकृत समन्वय केन्द्र स्थापना नहुँदा उद्धार र राहतमा समस्या, लाश व्यवस्थापनमै चुक्यो चितवन
काठमाडौं । यही भदौं १० गते विहान रसुवाबाट सुरु भएको भिषण बाढीपछि उद्धार तथा राहत विवरण प्रभावकारी बनाउन सकेको छैन । विपत्तिपछि सबैभन्दा पहिले स्थापना गर्नुपर्ने एकीकृत समन्वय केन्द्र स्थापना नगर्दा चारैतिरका जनताले उद्धार गर्न सरकार असफल भएको भन्दै...
















