पुनर्बीमा सम्बन्धि नियम पुनरावलोकन गर्नु आवश्यक छः अध्यक्ष वैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले पुनर्बीमा सम्बन्धि नियमलाई पुनरावलोन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंको पानीपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली निर्जीवन बीमा कम्पनीहरुले विदेश पुनर्बीमा...


२३ सहसचिवको जिम्मेवारी बाँडफाँड

काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजको निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १९ जना सहसचिवसँगै अन्य चार सहसचिवको सरुवा गरेको हो।...


आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, एक सय वटा बाइकमार्फत सेवा दिँदै

काठमाडौं । सवारी साधन सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै छ । ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी...


आईएमई र टिक्मोबीच साउदी–नेपाल डिजिटल रेमिट्यान्स साझेदारी

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरेबियाको प्रतिष्ठित डिजिटल वालेट ‘टिक्मो’बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । माघ २७ गते साउदी अरेबियाको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबीच...


एक अर्ब लगानीमा आइजिआइ प्रुडेन्सियलको १२ तले केन्द्रीय कार्यालय काठमाडौँको पानीपोखरीमा

काठमाडौँ । निर्जीवन बीमा क्षेत्रमा आक्रामक रूपमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब लगानीमा १२ तले आफ्नो नयाँ भव्य केन्द्रीय कार्यालय भवन उद्घाटन गरेको छ । काठमाडौँको पानीपोखरीस्थित निर्माण सम्पन्न आधुनिक सुविधा सम्पन्न...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको...


नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओको जिम्मेवारी दिएको हो । उनलाई फागुन ५...


हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन भएको छ । फागुन ११ गते घिमिरेको असामयिक निधन भएको हो । घिमिरे कम्पनीको सञ्चालक समितिमा गत कात्तिक २१ गते स्वतन्त्र सञ्चालक नियुक्त भई कार्यरत थिए ।...


यी वेबसाईटबाट हेर्नुहोस् रिज इनर्जीको आईपीओ रिजल्ट

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन...


रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख १८ हजार जनाले पाए शेयर

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको छ । कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख...


कहिलेसम्म दिन सकिन्छ आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन ?

काठमाण्डौं । आईसीएफसी फाइनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि निष्काशन गरेको कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका...


युनाइटेड अजोड इन्स्योरेन्सको बुकक्लोज १७ गते, हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका...


कस्तो छ आजको मौसम अनुमान ?

काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका...


घट्यो तरकारीको मूल्य, यस्तो छ विहीबारको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । सो अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय...


वैदेशिक रोजगारीमा रहेकाहरुको लागि एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत माघ...


बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको...


विद्युत् क्षेत्रका संस्थाहरूका लागि नयाँ मापदण्ड: पारदर्शिता, जबाफदेही र जोखिम व्यवस्थापनमा जोड

काठमाडौं । विद्युत् नियमन आयोगले अनुमति प्राप्त संस्थाका लागि नयाँ संस्थागत सुशासन मापदण्ड, २०८२ ल्याउने तयारी गरेको छ। आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ४३ अन्तर्गत अधिकार प्रयोग गरी उक्त मापदण्ड तयार गरेको हो। मस्यौदामा अनुमति प्राप्त...


सुपरमाई हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले कम्पनीको २०...


स्वाद र संस्कृतिको संगम: ब्रिजवाटर इण्टरनेशनल कलेजमा २६ परिकारसहित फुड फेष्टिबल आयोजना

काठमाडौं । ब्रिजवाटर इण्टरनेशनल कलेज ले ‘फुड फेष्टिबल २०८२’ अन्तर्गत ‘बाइट एण्ड डिलाइट फेष्ट’ नामक एकदिने महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कक्षा ११ र १२ मा होटल म्यानेज्मेण्ट विषय अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन जिल्ला होटल...


हुलास फिनसर्भले प्रतिकित्ता ३५८.८५ रुपैयाँमा आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन...