नेपालका बाढीपीडितलाई अस्ट्रेलियाको ५० लाख डलर सहायता
काठमाडौँ । अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर सहायता दिने भएको छ। अस्ट्रेलियन सरकारले बाढी प्रभावितको राहत, उद्धार र पुनर्स्थापनामा सहयोगका लागि उक्त घोषणा गरेको हो। नेपालको बाढीमा कम्तीमा ३९ अस्ट्रेलियालीहरु पनि सम्पर्कविहीन छन्। अस्ट्रेलियाली विदेशमन्त्री पेनी वङले नेपालमा...
बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै
काठमाडौं । बालेन्द्र शाह (बालेन) ले बोलाएको मन्त्रिपरिषद् बैठक शुरु भएको छ। उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको हो। रसुवाको भोटेकोशीमा यही १० गते आएको विनाशकारी बाढीका कारण भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका सन्दर्भमा आवश्यक...
कुमारी बैंकको ३१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि विद्यमान प्रावधान बमोजिम बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर ३५ दिनसम्म पनि आवेदन नआएपछि...
तिब्बततर्फ ड्याम पुनः फुट्यो
काठमाडौं । तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ। प्रहरीले ड्याम फुटेसँगै थप जोखिम निम्तिन सक्ने भएकाले उद्धार तथा राहत...
प्रधानमन्त्री राहत कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेडको ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ । बुधबार विहान रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुग्न...
विपद्का बेला विदेशबाट नेपाल निःशुल्क पैसा पठाउन सकिने, आइएमईले ल्यायो विशेष सुविधा
काठमाडौँ । प्राकृतिक विपद्को संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ। विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको...
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले नगद सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ। आज...
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो, १५ सय घाइतेको उद्धार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ भने १ हजार ५४५ जना घाइतेको उद्धार भएको छ। नेपाल प्रहरीले भदौ १२ गते ७ बजेसम्म दिएको विवरणअनुसार रसुवामा चितवनमा १७८ वटा, नवलपरासी पूर्वमा...
३ दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले भदौ...
हिमालयन रिइन्स्योरेन्सकी सिईओ उपासना पौडेल पक्राउ
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत(सिईओं) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीले प्रकाउ गरेको हो । बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। पौडेल...
रसुवामा बाढीको वितण्डा : ४० किमि सडक र ४१ पुल क्षतिग्रस्त
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ। यसैगरी, पृथ्वीराजमार्गअन्तर्गत...
बाढीपीडितको राहतका लागि मेटलाइफ नेपालद्वारा ३० लाख सहयोग
काठमाडौँ । मेटलाइफ नेपालले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ योगदान गरेको छ । रसुवा, नुवाकोट र धादिङलगायत विभिन्न जिल्लामा आएको भीषण...
भोटेकोशी बाढीका घाइतेलाई रगत जुटाउँदै हिमालयन लाइफ, हेर्नुहोस् तस्बिरहरु
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले भदौ १० गते तिब्बततर्फबाट आएको अचानक बाढीका कारण प्रभावित क्षेत्रमा घाइतेको उपचार...
सुयोग्य सहकारीले प्रकोप उद्धार कोषमा एक लाख पठाउदा भुलवस १० लाख रुपैयाँ ट्रान्सफर, फिर्ता गर्न आग्रह
काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि योगदान गर्ने क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भुलवस बढी रकम जम्मा भएको भन्दै फिर्ता गरिदिन आग्रह गरेको छ।...
भोटेकोशी बाढीपीडितको उद्धारमा चेम्बरको ‘एक्सन’, ड्रोनदेखि राहतसम्म परिचालन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान अघि बढाएको छ । चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति...
उद्धार र राहतका लागि ग्लोबल आइएमई क्यापिटलको १० लाख सहयोग
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट,...
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५१ लाख सहयोग गर्ने
काठमाडौैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । भदौ ११ गतेको संचालक समितिले सर्कुलर मार्फत सो प्रतिवद्धता व्यक्त गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा...
बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा लुछ्ने दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा आज दिउँसो दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा...
भित्रभित्रै खोक्रो बन्दै गएको हिमालयन बैंक सुधार्न नसकेपछि अध्यक्ष श्रेष्ठले दिए राजीनामा
काठमाडौं । हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र व्यवस्थापन पक्षबीच चल्दै आएको मतभेद अन्ततः राजीनामासम्म पुगेको छ। बैंकको व्यवस्थापन सुधार तथा सञ्चालनका विषयमा अध्यक्ष र व्यवस्थापन पक्षबीच पटक–पटक मतभेद हुँदै आएको र कतिपय बोर्ड बैठकसमेत...



















