निर्वाचनका दिन पर्यटक सवारी सञ्चालन गर्न दुई दिनअघि अनुमति अनिवार्य

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा उक्त प्रावधान समावेश गरिएको हो । आयोगका...


विवाहमा दाजु–भाउजुले दिए नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । आफ्नी बहिनीको विवाहको अवसरलाई स्मरणीय बनाउँदै दुई दाजुभाईले नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका छन् । बहिनीको आउँदो भविष्यलाई थप सुरक्षित र आर्थिक समस्यालाई टार्नको लागि दाजुभाईले बीमा पोलिसी उपहार दिएका हुन् । रामेछाप नगरपालिका...


सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७३ लाख ८४ हजार ५ सय ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त...


निर्वाचनमा कञ्चनपुरसँग जोडिएका सबै भारतिय सीमा नाका बन्द हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयमुक्त रुपमा सम्पन्न गर्न भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...


सहकारी ऋण नतिर्ने २८४ ऋणीलाई पाँच दिनभित्र तिर्न प्रशासनको चेतावनी

काठमाडौँ । काभ्रेपलाञ्चोकमा सञ्चालित समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणीमाथि प्रशासनले कडाइ सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम तत्काल चुक्ता गर्न...


२५ लाखको हात रित्तो हुने रिज लाइनको आईपीओ कहिले हुन्छ बाँडफाँड ?

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओ भोलि अर्थात् फागुन १४ गते बाँडफाँड हुने भएको छ । कम्पनीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ बिहिबार बिहान बाँडफाँडको तयारी भइरहेको हो । कम्पनीको आईपीओमा २६ लाख ६२...


कार किन्ने सुनौलो अवसर: ५.९१ प्रतिशत ब्याजदरमा नबिल बैंकको अटो लोन

काठमाडौँ । अटो बजारमा प्रतिस्पर्धा चुलिँदै जाँदा बैंकहरूबीच पनि कर्जा अफरमा आक्रामकता देखिन थालेको छ। यसैक्रममा नबिल बैंकले विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका प्यासेन्जर कार खरिदका लागि ५.९१ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। बैंकले...


चुनावका लागि चीनबाट ५८ करोड अनुदान लिने, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

काठमाडौं । सरकारले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपलब्ध गराइने प्रस्तावित ४ मिलियन अमेरिकी डलर (करिब ५८ करोड १६ लाख रुपैयाँ) बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान...


आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । लगातार तीन दिन शेयर बजारमा सुधार देखिएको छ । बजारमा सुधार देखिएसँगै अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३० अकंले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १...


पुँजी बजारमा हरियालीः जीवन बीमा समूहको शेयर चमक, चुनावअघि कस्तो यात्रा तय होला ?

काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । पछिल्लो समय बजारमा सुधारको संकेत देखिन थालेको छ भने लगानीकर्तामा सानो आशावाद पनि देखिएको छ। तर, राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले बजारमा सतर्कता कायम छ । फागुन २१ गते प्रतिनिधि सभाको...


बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको शेयर कति किनबेच ?

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । बजारमा सुधारदेखि पनि कारोबार रकम भने सुस्त नै रहेको छ । लगातार तीन दिन बजार बढेपनि कारोबार रकम भने कमजोर बन्दै गएको हो । बुधबार आखुखोला जलविद्युतको शेयर सर्वाधिक...


हुन्डाईको कोना इलेक्ट्रिकसहित चार मोडलमा आगलागी समस्या, ३७ हजार ६९० युनिट रिकल

काठमाडौं । दक्षिण कोरियाली मोटर निर्माता कम्पनी हुन्डाईले उत्पादन गरेको इलेक्ट्रिक सवारीसाधनमा गम्भीर सुरक्षा समस्या देखिएको छ। दक्षिण कोरियाको यातायात मन्त्रालयले हालै हुन्डाई गाडीमा आगलागी समस्याका फिर्ता बोलाउने निर्णय गरेको हो । हुन्डाईले कोना इलेक्ट्रिकसहित चार मोडेलका ३७ हजार...


तत्कालिन ७ दल र दरबारबीचको त्यो ५ बुँदेः राजसंस्था जीवितै राख्ने र सार्वभौम सत्ता जनतामा फर्काउने

१. विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने, २. कार्यकारी सत्ता राजनीतिक दलहरूलाई हस्तान्तरण गर्ने र नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गर्ने, ३. नयाँ संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन यथाशक्य छिटो गराउने, त्यस बेलासम्म २०४७ सालको संविधान कायम रहने, ४. भावी...


२५ सहसचिवको पदस्थापन अलपत्र, प्रशासनिक जिम्मेवारी पर्खाइमा

काठमाडौँ । बढुवा भइसकेको महिनौँ बित्दा पनि २५ जना सहसचिवको पदस्थापन अझै निर्णयविहीन अवस्थामा छ। खिम बहादुर कार्की नेतृत्वको सरकारले ३१ जना बढुवाभएका सहसचिवमध्ये केहीलाई जिल्ला–जिल्लामा सिडिओ र केहीलाई मन्त्रालयमा खटाइसकेको छ। प्रशासनतर्फ तीन तथा इन्जिनियरिङ सेवा तर्फ पाँच सहसचिवलाई...


विदेशी पर्यटकको उद्धार नाममा अर्बौं ठगी गर्ने फेक रेस्क्यु गिरोहका थप दुईजना पक्राउ

काठमाडौं । नेपालको पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी ‘फेक रेस्क्यु’मार्फत अर्बौँ रुपैयाँ ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका २ का २४ वर्षीय सन्दिप तिवारी र काठमाडौँ ३१ का...


ठूलो विदेशी मुद्रासहित स्विडिस नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा ओसारपसार गर्ने क्रममा स्विडिस नागरिक पक्राउ परेकी छन्। ५१ वर्षीया कुन्चोक खान्द्रो मंगलबार विमानस्थलको अन्तर्राष्ट्रिय होल्ड ब्यागेज जाँच क्षेत्रबाट पक्राउ परिएकी हुन्। प्रहरीले उनीसँग अमेरिकी डलर करिब १० हजार ५ सय, युरो...


छोरीको विवाहमा बुवाको तर्फबाट सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । छोरीको विवाहको अवसरलाई स्मरणीय बनाउँदै एक बुवाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसी उपहार स्वरूप दिएका छन्। धर्म देव साहले आफ्नी छोरी अन्जु कुमारी साहको विवाहका अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको “सिटिजन शुभारम्भ जीवन...


शिवम् सिमेन्टको ८५% लगानी रहेको शिवम् होल्डिङ्सको व्यापार २२ करोड, आईपीओ मार्फत थप पृथक बन्ने

काठमाडौँ । शिवम सिमेन्टको ८५ प्रतिशत लगानी रहेको शिवम् होल्डिङ्सले वर्षदिनमा झण्डै २२ करोड रुपैयाँको व्यापार गरेको छ । आईपीओ समेत निष्कासन गर्ने तयारी रहेको कम्पनीले सन् २०२५ मा २१ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको हो...


त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रा सहित स्वीडिस नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा ठूलो परिमाणमा विदेशी मुद्रा फेला परेपछि एक जना स्वीडिस नागरिक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ५१ वर्षीया कुन्चोक खान्द्रो रहेकी छन्। उनी मंगलबार बिहान सिचुवान एयरलाइन्सको उडानमार्फत...


टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२...