बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ
काठमाडौं । यही भदौं १० गते विहान रसुवामा आएको बाढीमा बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्न कार्यमा संलग्न केही व्यक्तिहरुलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । त्रिशुली नदिले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड भन्दा बढि रकम चोरी...
पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा, उपत्यकाको आपूर्ति सहज
काठमाडौं । काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवा क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सडक विभागले जनाएको छ। मलेखु आसपासका पोखरी, बाँगे र गलौदी क्षेत्रमा थुप्रिएको लेदो...
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो। व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन्। राणाले सहयोगी कृष्ण बस्नेतमार्फत...
विपदमा हातेमालो गर्दै नेपाल चेम्बरः प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं...
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग...
गृहसचिवमा केदारनाथ शर्मा, राजकुमार श्रेष्ठको राजीनामा स्वीकृत
काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव शर्मालाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो। यसअघि गृहसचिवको जिम्मेवारीमा रहेका राजकुमार श्रेष्ठको राजीनामा पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।...
पद्मज्योति ग्रुपमा ज्योति समुहद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग
काठमाडौं । पद्मज्योति ग्रुपले रसुवा बाढीपीडितहरुको सहयोगार्थ एक करोड रुपैयाँ आज सरकारलाई हस्तान्तरण गरेको छ । ज्योति ग्रुपका टिमले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । ग्रुपका अध्यक्ष पद्म ज्योति सहितको टिमले अर्थमन्त्री...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी...
बाढीपीडितका लागि सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोड संकलन
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १०...
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ५४७ पुग्यो
काठमाडौं । भदौ १० गते तीब्बततर्फबाट आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ५४७ जना पुगेको छ। नेपाल प्रहरीले आज भदौ १२ गते दिउँसो ३ बजेसम्म दिएको विवरण अनुसार ५४७ शव फेला परेको हो। प्रहरीका अनुसार चितवनमा २२१, पूर्वी...
बाढीपहिरो पीडितलाई सर्भे शुल्कको ५० प्रतिशत सहयोग गर्ने निसा कोशी च्याप्टर सचिव नसीम अलीको घोषणा
काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) कोशी च्याप्टरका सचिव इन्जिनियर मोहम्मद नसीम अलीले हालैको बाढी तथा पहिरोबाट प्रभावित पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। अलीले बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा पीडितप्रति दुःख...
बाढी पीडितको उद्धार तथा राहतका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बाढी पीडितको उद्धार तथा राहतका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार नेपाल प्रहरीबाट ७ हजार २५०...
बैंकमा थुप्रिँदै ‘अनिच्छुक सम्पत्ति’, एक वर्षमै गैरबैंकिङ सम्पत्ति ५ अर्बले बढ्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय घरजग्गा तथा भवनका ‘अनिच्छुक मालिक’ बन्ने क्रम बढेको छ । ऋणीबाट कर्जा असुल हुन नसकेपछि धितोका रूपमा राखिएका घर, जग्गा, भवन तथा अन्य सम्पत्ति बैंकहरूले आफ्नै स्वामित्वमा लिनुपर्ने अवस्था बढ्दै गएपछि...
नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूका लागि तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत तथा सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण गरेको छ । यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक...
रसुवा बाढीले एनआईसी एशिया बैंकको तीन शाखा कार्यालय पूर्णरूपमा क्षति, सबै कर्मचारी सुरक्षित
काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एन आई सी एशिया बैंकका तीन शाखा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । साथै प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरू हाल सुरक्षित...
रसुवा बाढीको पछिल्लो अपडेटः ज्यान गुमाउनेको संख्या ४८९ पुग्यो
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ४८९ पुगेको छ। नेपाल प्रहरीले आज भदौ १२ गते दिउँसो १२ बजेसम्मको विवरण अनुसार आठ जिल्लामा उक्त शव फेला परेको हो। सबैभन्दा धेरै चितवनमा १८६ वटा शव फेला...
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णयहरू
काठमाडौँ । मन्त्रिपरिषद् बैठकका तीन निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहर नेपाल–चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको...
रसुवा बाढीपीडितका लागि सिमेन्ट उत्पादक संघको ५१ लाख सहयोग
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । गत साउन १० गते बुधबार सीमा क्षेत्रमा हिमताल फुटेर आएको भीषण...
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब उद्धार कोषमा जम्मा गर्ने
काठमाडौं । प्रधानमन्त्री सहित मन्त्रीहरूले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण...
भन्सार यार्डमा रहेका २०० ईभी गाडी र १०० मालवाहक ट्रक बाढीले बगायो
काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले भन्सार यार्डमा रहेका करिब ३०० वटा सवारीसाधन बगाएको छ। बाढीले भन्सार छुटाउने तयारीमा राखिएका करिब २०० वटा विद्युतीय गाडी (ईभी) र करिब १००...


















