छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, वर्षगाँठलगायत विशेष अवसरमा खर्चिलो कार्यक्रम गर्नुभन्दा जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ। तत्कालको मनोरञ्जनमा खर्च हुने रकमलाई भविष्यको आर्थिक सुरक्षासँग जोड्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने क्रम बढेको हो। यसैक्रममा...
बाढीपीडितको आँसुमाथि ठगीको खेल, ‘प्रधानमन्त्री राहत कोष’को नाममा स्क्याम
काठमाडौं । मुलुकका प्राकृतिक विपद्ले जनधनको क्षति पुर्याइरहेका बेला विपद्को पीडामाथि खेल्दै ठगी गर्ने गिरोहसमेत सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जालमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा...
बाढीले बैंकिङ सेवा ठप्प, दर्जनौँ शाखा प्रभावित र २७ कर्मचारी सम्पर्कविहीन: बैंकर्स संघ
काठमाडौं । नेपाल बैंकर्स संघले रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण...
माछापुच्छ्रे बैंकको टिमुरे शाखाका पाँच कर्मचारी सम्पर्कविहीन
काठमाडौं । भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँचजना कर्मचारी सम्पर्कविहीन हुन पुगेका छन्। बैंकका अनुसार बैंकको टिमुरे शाखामा कार्यरत भिम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ...
बाढीपीडितको उद्धार र पुनर्स्थापनामा ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ...
भोटेकोशी बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । रसुवा तथा अन्य प्रभावित...
बाढीको पीडामा नाडाको मलमः दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको तत्काल राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा,...
बाढीले दिएको पीडामा ८ दल एकढिक्का, १० बुँदे साझा संकल्प
काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले बाढीबाट रसुवा,...
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १७७ पुग्यो
काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ। नेपाल प्रहरीले दिएको भदौ ११ गतेको १० बजेसम्मको अद्यावधिक विवरण अनुसार १७७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २...
बाढीपछि एनएमबि बैंकका चार कर्मचारी सम्पर्कविहीन
काठमाडौँ । रसुवाको टिमुरे आसपासमा आएको विशाल बाढीका कारण एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन्। भदौ १० गते बिहान करिब ८स्४५ बजे टिमुरे आसपासका क्षेत्रमा आएको बाढीपछि शाखामा कार्यरत धर्म राज रिमाल, नबिन गौतम,...
बीमा प्राधिकरण कोशी प्रदेशद्वारा विद्यार्थी तथा शिक्षकसँग बीमाबारे अन्तरक्रिया तथा छलफल
काठमाडौँ। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी...
कुमारी बैंकद्वारा बाढी प्रभावित समुदायका लागि ३ करोड ३९ लाख बराबरको सहयोग
काठमाडौँ । कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्र्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु. ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
क्षतिग्रस्त सम्पत्तिको प्रमाण सुरक्षित राख्न बीमा सर्भेयर संघको आग्रह
काठमाडौं । नेपाल बीमा सर्भेयर संघले रसुवागढी तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो...
सर्भेयरको पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न बीमा प्राधिकरणको जोड
काठमाडौँ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन, व्यावहारिक समस्या, क्षमता विकास तथा पेशागत चुनौतीका विविध विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसन, कोशी...
रसुवाको बाढीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सात कर्मचारी सम्पर्कविहीन
काठमाडौँ । बाढीका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका विभिन्न शाखा तथा विस्तार काउन्टरमा कार्यरत सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बाढीपछि स्याफ्रुबेशी शाखामा कार्यरत शिव प्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङजेन तामाङ र भीम बहादुर...
विपद् व्यवस्थापनमा सर्वदलीय एकताको प्रस्ताव, रविले भने ‘सबै एक ठाउँमा उभिऔँ’
काठमाडौं । सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्मको कामलाई प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस्तो प्रस्ताव राखेका हुन् । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा लामिछानेले राहत,...
सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । १०...
सरकारी खरिदमा लापरबाही : ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । कार्यालयले भदौ १० गतेको निर्णयअनुसार उनीहरूलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार जगन्नाथ गाउँपालिकाको सिफारिसमा नेपालगन्जस्थित...
रसुवागढी हाइड्रोपावर क्षतिग्रस्त, अधिकांश कर्मचारी बेपत्ता
काठमाडौं । रसुवाको भोटेकाशी नदीमा आएको भीषण बाढीका कारण गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। १११ मेटावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा भदौ १० गते बुधबार आएको बाढीका कारण...
बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, ६ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ठूलो संख्यामा जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका...



















