आइएमई लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं। आइएमई लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २५ गते मंगलबारका दिन काठमामण्डौमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । कम्पनीका स्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत...
‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’: स्वतन्त्रता, निष्पक्षता र पारदर्शिताको सन्देशसहित नयाँ क्याम्पेन सुरु
काठमाडौँ । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा सुरु गरेको छ । यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्य मान्यताहरु स्वतन्त्रता, निष्पक्षता, र पारदर्शितालाई उजागर गर्छ । इनड्राइभको यो अभियानले यसको पियर–टु–पियर मोडललाई...
प्रधानमन्त्री कार्कीको निर्देशन: ‘त्रिविको जग्गा मिच्ने जो-कोही कठघरामा उभ्याइने’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष जानकारी लिएकी छन् । मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेललगायतको उपस्थितिमा...
सूचीकृत नयाँ कम्पनीहरुमा दैनिक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बृद्धि भएर २५६५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा पछिल्लो समय सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको...
पुँजी बजारमा निराशै-निराशाः कारोबार निरन्तर खुम्चिदै, बजार किन हिड्दै छ अनिश्चित बाटोमा ?
काठमाडौँ । निरन्तर राताम्य यात्रामा रहेको शेयर बजार आज भने केही सुधारको संकेत देखिएको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारमा मंगलबार झिनो अंकले वृद्धि देखिएपछि सामान्य राहत देखिए पनि लगानीकर्ताको मनोबल भने उठ्न सकेको छैन । बजारमा...
लाभांश र शतप्रतिशत हकप्रद घोषणाले शाहस उर्जामा लगानीकर्ता झुम्मिए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बृद्धि भएर २५६५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२७ वटा कम्पनीहरुको तीन अर्ब...
ललितपुरस्थित स्वीजरल्याण्ड दुताबासभित्र चितुवा, जीवितै उद्वार
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– १३ स्थित स्वीस दूतावासबाट चितुवाको उद्धार गरिएको छ। मंगलबार बिहान दूतावासको प्राङ्गणभित्र भसेको चितुवाको उद्धार गरिएको हो। नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, डिभिजन वन कार्यालय ललितपुरको समन्वयमा चितुवाको उद्धार गरिएको थियो । दूतावासभित्र चितुवा...
बीमा प्राधिकरणको निर्देशनलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले रद्दीको टोकरीमा फ्याक्न छुट छ ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणले पटक पटक दिएको लिखित निर्देशन समेत पालना नगरी रद्दीको टोकरीमा फ्याक्दा समेत कुनै कारवाही भएको छैन । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई नियामक बीमा प्राधिकरणले पटक–पटक लिखित निर्देशन दिई स्थलगत निरिक्षणको क्रममा...
जीवन बीमाले फेरिएको तोयानाथ दाहालको जिन्दगी, परिश्रमीको भट्टीबाट यसरी उदाए
मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका तोयानाथ दाहालले संघर्षको राजमार्गमा आफ्ना...
ग्लोबल आइएमई बैंकको साधारणसभा भोलि बस्दै, शेयरधनीलाई लाभांश प्रस्ताव
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा भोलि कात्तिक २६ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव...
सानिमा रिलायन्स लाइफको स्टार एजेन्सी मिट–२०८२ः उत्कृष्टलाई सम्मान, सयौं अभिकर्ता लाभान्वित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट–२०८२ सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ। सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजनका...
बैंकिङ क्षेत्रको व्यवसायमा आंशिक सुधारः सिद्धार्थसहित तीन बैंकको निक्षेप घट्यो, कर्जा प्रवाहमा को तगडा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) वाणिज्य बैंकको निक्षेप र कर्जा दुबै सामान्य बढेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ३.३४ प्रतिशतले बढ्दा कर्जा प्रवाह १.६२ प्रतिशतले बढेको...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र दराज नेपालबीच ११.११ अभियानको लागि बैंकका ग्राहकहरूलाई विशेष छुटको सुविधाका लागि सहकार्य भएको छ। ११.११ को विश्वव्यापी रूपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरूलाई...
आरम्भ चौतारी लघुवित्तको नाफा र प्रतिशेयर आम्दानीमा उच्च गिरावट
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा खुद नाफा ६१.८६ प्रतिशतले घटेको छ। कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवको असोज मसान्तसम्म २ करोड १५ लाख रुपैयाँ खुद...
पियोर इनर्जीको खुद नाफा ७१% ले वृद्धि, कस्तो छन् अन्य सूचकहरु?
काठमाडौं । पियोर इनर्जी लिमिटेडले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा, कुल आम्दानी लगायतका वित्तीय सूचांकमा बृद्धि भएको हो । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ९० लाख ५ हजार रुपैयाँबराबरको खुद...
बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तको पहिलो कारोबार सुरु, कतिमा भयो ?
काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ। बन्दीपुरको शेयर प्रतिकित्ता २८५ रुपैयाँमा पहिलो कारोबार भएको हो भने स्वस्तिकको शेयर प्रतिकित्ता ३९१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार...
राधी विद्युत कम्पनीको नाफासहित ईपीएसमा उल्लेख्य बृद्धि
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, विद्युत बिक्री लगायतका सूचांकमा बृद्धि भएको छ । कम्पनीको खुद नाफा ८११.६३...
महँगियो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्य बढेको छ । नेपाल बजारमा आज सुन तोलामा चार हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँ पुगेको हो । आज...
कालिका पावरले बिद्युत बिक्रीबाट कमायो ६ करोड, ईपीएस २१ रुपैयाँ
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म चार करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले...
सानिमा बैंकका सीईओ पाण्डेको कार्यकाल सकिदै, नयाँ नेतृत्वमा पवन कुमार आचार्य नियुक्त
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बैंकको संचालक समितिको कात्तिक २४ गते सोमबार दिउँसो बसेको बैठकले पवन कुमार आचार्यलाई बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका...




















