उद्धारका लागि २० हेलिकोप्टर तयारी अवस्थामा, बाढीग्रस्त क्षेत्रमा थप १० परिचालित
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले हेलिकोप्टर परिचालनको तयारी तीव्र बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टरमार्फत आज बिहान ६ः३० बजेदेखि बाढीग्रस्त क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी २० वटा...
बिहानैदेखि खोजी तथा उद्धार कार्य थप तीव्र, टिमुरे र स्याफ्रुबेँसीमा हेलिकोप्टर परिचालन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले प्रभावित तथा नदी तटीय क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्रता दिएको छ। बाढीबाट जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले हिजो राति नै प्रभावित क्षेत्रमा खाद्यसामग्री, टेन्ट र...
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। रसुवामा आएको भीषण बाढीका कारण अकल्पनीय क्षति पुगेपछि उद्धार, राहत र पुनस्र्थापना लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको...
हिमालयन रि–इन्स्योरेन्सको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्ता छन् सूचकको अवस्था?
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस कम्पनीले...
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६२ पुग्यो
काठमाडौं । रसुवा जिल्लामा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १६२ जना पुगेको छ। प्रहरीले भदौ ११ गते बिहान ५ बजेसम्मको विवरण अनुसार १६२ जनाको शव फेला परेको जनाएको हो। प्रहरीका अनुसार रसुवामा २ जना, नुवाकोटमा १२ जना,...
रसुवा बाढीका कारण देशभरका मुख्य राजमार्ग प्रभावित, यी सडकखण्डमा आवतजावत पूर्ण बन्द
काठमाडौं । रसुवामा तिब्बतबाट आएको भीषण बाढीका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो तथा सडकमा लेदो जम्दा विभिन्न राजमार्ग र सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिएको छ। नागढुंगादेखि मुग्लिन सडकमा बाढीबाट हुने सम्भावित जोखिमका कारण...
युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, मूल्य कति?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गर्दै शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीका...
सर्लाहीमा ७ लाख ५० हजार घुससहित पक्राउ परेका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र...
रसुवा बाढीमा १५७ जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी
काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी कम्तीमा १५७ जनाको ज्यान गएको छ भने आज पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। प्रहरीले दिएको भदौ १० गते राति ११ बजेसम्मको अद्यावधिक विवरण अनुसार कम्तीमा १५७ जनाको ज्यान गएको...
विहान ८ः३७ बजेको भुकम्प नै होइन, पहिरोबाटै ५.२ रेक्टरस्केलको तीव्र धक्का: अमेरिकी भुगर्भ संस्था
काठमाडौं । आज विहान रसुवा जिल्लाबाट करिब ४० किमी उत्तरतर्फ केन्द्र बिन्दु भएर गएको भनिएको भुकम्प नै यथार्थमा भुकम्प नभएर विशाल पहिरो भएको अमेरिकी भुगर्व सम्बन्धी संस्था युएसजिएसले केहीबेर अघि जनाएको छ । आज विहानको आफ्नो प्रतिवेदन सच्याउँदै अमेरिकी...
रसुवाको भोटेकोशीमा बाढी: ४४ सैनिक सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको अचानकको बाढीमा परी नेपाली सेनाका ४४ जना सम्पर्कविहीन भएका छन् । जङ्गी अड्डाका अनुसार बाढीपछि ४४ जना सैनिक हालसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ...
रसुवा बाढीमा ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन
काठमाडौ । रसुवामा आएको बाढीका कारण विभिन्न ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन् । तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् । हालसम्म विभिन्न बैंकका...
बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह
काठमाडौँ । शिखर इन्स्योरेन्सले भोटेकोसी, रसुवा तथा नुवाकोटमा आएको बाढीका कारण कम्पनीमा बीमा गरिएका सम्पत्तिमा क्षति पुगेका बीमित तथा बीमित संस्थालाई बीमा दाबीसम्बन्धी सेवाका लागि सम्पर्क गर्न आग्रह गरेको छ। कम्पनीले क्षतिग्रस्त बीमित सम्पत्तिका सम्बन्धमा आवश्यक जानकारी तथा दाबी...
पूर्वराजा ज्ञानेन्द्रको आह्वान: ‘उद्धार र राहतमा एकजुट हौं, क्षति न्यूनीकरणमा त्रिदेशीय प्रयास गरौँ’
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बाढीका कारण...
रसुवाको भोटेकोशीमा बाढी : ११४ जनाको हवाई उद्धार
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न। नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार...
बाढीबाट भएको क्षतिको बीमा दाबीका लागि नेको इन्स्योरेन्सको आग्रह
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकलाई नेको इन्स्योरेन्सले क्षतिको विवरण तत्काल कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ। कम्पनीले विपद्का कारण बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकलाई आवश्यक सहयोगका लागि कम्पनीसँग सम्पर्क गर्न अनुरोध...
बाढीबाट क्षति पुगेको सम्पत्तिको बीमा दाबी गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आव्हान
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट क्षति पुगेका आफ्ना सम्पूर्ण बीमित ग्राहकलाई आफ्नो क्षतिको विवरण यथाशीघ्र कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ। कम्पनीले बीमा गरिएका भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा बाढीबाट क्षति...
माछापुच्छ्रे बैंकको टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त, ४ कर्मचारी सम्पर्कविहीन
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा रहेको माछापुच्छ्रे बैंकको शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बाढीका कारण टिमुरे बजार नै बगाएपछि बैंकको शाखा कार्यालयसमेत पूर्णरूपमा क्षति भएको बैंकले जनाएको छ । शाखामा चार जना कर्मचारी...
बैंक तथा वित्तिय संस्थामा सम्पर्कमा नआएका कर्मचारीको डाटा राष्ट्र बैकमा पुग्यो
काठमाडौं । रसुवामा आएको भीषण बाढीमा कतिजना बैंक तथा वित्तिय संस्थामा कतिजना कर्मचारीहरु हराईरहेको तथ्यांक नेपल राष्ट्र बैंकमा पुगीसकेको छ । बैंक तथा वित्तिय संस्थाका कर्मचारी सम्पर्कविहिनको तथ्यांक राष्ट्र बैंकमा पुगेपनि तत्काल कर्मचारीको परिवारको मनोबल र सम्रग समाजमा असर...
बाढीपीडितका लागि भारत–चीनको सहयोग, विश्व बैंकले २५ अर्बसम्म आपतकालीन सहायता दिने
काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक...


















