राष्ट्र बैंकले उपदान कोषको ३ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको करिब ३ अर्ब ७० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको एक सूचनामार्फत एक वर्षका लागि सो रकम...


साहस ऊर्जाको लाभांश र हकप्रद शेयर घोषणा

काठमाडौं । साहस ऊर्जा लिमिटेडको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश बाँड्ने र हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र १.१०५३ प्रतिशत नगद लाभांश...


सान्भि इनर्जीको १ लाख ४५ हजार कित्ता शेयरको लकइन अवधि मंसिरमा सकिंदै

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको १ लाख ४५ हजार ५०० कित्ता शेयरको लकइन अवधि मंसिरमा सकिंदैछ। कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेकोमा आयोजना प्रभावितलाई त्यसको १० प्रतिशतले अर्थात् ८ लाख...


आइएमई लाइफले तीन महीनामै कमायो १५ करोड ८३ लाख रुपैयाँ नाफा, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको शुरूको तीन महीनामा कम्पनीले कमाएको खुद नाफा १४...


सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, जीवन बीमाकोष ४४ अर्ब नजिक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद...


रिलायबल नेपाल लाइफको ‘लाइफ चेन्जिङ प्रोग्राम–२’ सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेशले आत्मविकास, मनोवृत्ति रूपान्तरण र पेशागत उत्कृष्टता लक्षित ‘लाइफ चेन्जिङ प्रोग्राम–२ (च्याम्पियन्स जर्नी एण्ड माइन्डसेट मास्टरी प्रोग्राम)’ पोखराको साराङकोटस्थित हिमालयन फ्रन्ट रिसोर्टमा सम्पन्न गरेको छ। दुईदिने यस कार्यक्रममा करिब ७० जना...


अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.४८ रुपैयाँ र बिक्रीदर ९२.८७ रुपैयाँ, एक क्यानेडियन...


फरवार्ड माइक्रोफाइनान्सले तीन महीनामा कमायो ५ करोड ७१ लाख रुपैयाँ नाफा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको तीन...


आज महागुरु फाल्गुनन्दको १४१औं जयन्ती

काठमाडौं । आज कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्ती विशेष गरी किराँत धर्मावलम्बीहरूले हर्षाेल्लासका साथ मनाउँदैछन्। १९४२ साल कात्तिक २५ गते पूर्व नेपालको ईलाममा जन्मेका फाल्गुनन्दसँग अद्भूत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ। उनले पूर्वी नेपालका विभिन्न ठाउँहरूमा मग...


प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर लिलाममा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४९ हजार ५० कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा राखेको हो। शेयर खरीदका...


युनिलिभर नेपालको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको बत्तीसौं वार्षिक साधारणसभा आज कात्तिक २५ गते मंगलबार अपरान्ह ४ः३० बजे हेटौंडास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दैछ। उक्त साधारणसभाले शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।...


दान बहादुर कार्की बने नयाँ आईजीपी

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज नियुक्त भएका कार्की नेपाल प्रहरीको ३३ औं महानिरिक्षक हुन् । उनले यही कार्तिक २७ गतेबाट आईजीपीको कार्यभार सम्हाल्नेछन् । वर्तमान आईजीपी...


बिराटनगरबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, तत्कालै आपतकालिन अवतरण

काठमाडौं । विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि पुनः बिराटनगरमै आपतकालिन अवतरण गराइएको छ । आज अपरान्ह २ः५५ बजेको लागि निर्धारित उडानमा रहेको ९एन एएमडी कल साईन भएको जहाज साँझ पाँच बजेमात्रै काठमाडौंको लागि उडेको...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको १० वर्ष अवधिको ऋणपत्र सूचीकृत भएको हो । बैंकले ८ प्रतिशत ब्याजदर भएको अंकित तथ चुक्ता मूल्य १ हजार दरका कुल...


पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको बागमति स्तरीय अधिवेशन सम्पन्न, भेलेको नेतृत्वमा २१ सदस्यीय समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरीय अभिकर्ता प्रशिक्षण तथा दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट बागमति प्रदेशको अध्यक्षमा बिक्रम भेले चयन भएका छन् । उनको नेतृत्वमा...


सेबोनका कर्मचारीको चेतावनी: कात्तिक मसान्तसम्म सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले कात्तिक मसान्तभित्र माग सम्बोधन र सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै...


डेडिकेटेड ट्रंकलाइन विवाद समाधानतर्फ: शिवम् सिमेन्टसहित ९ उद्योगले तिरे पहिलो किस्ता

काठमाडौँ । लामो समयदेखि विवादमा परेको डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् आपूर्तिको मुद्दा समाधानतर्फ अघि बढ्न थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच सहमति भएपछि विभिन्न उद्योगहरूले विवादित बक्यौताको पहिलो किस्ता बुझाउन थालेका छन्...


लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सो क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च...


एनआईसी एशिया लघुवित्तको प्रदेशस्तरीय बजेट समीक्षा र तालिम सम्पन्न, सेवा सुधार र दक्षतामा जोड

काठमाडौँ । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ । कार्तिक १८ देखि २१ गते सम्म तपस होटल बत्तिसपुतली, काठमाडौंमा चलेको कार्यक्रममा दुई प्रदेशमा रहेका शाखा कार्यालयहरुका प्रमुख,...


‘जेन–जी आन्दोलन’का क्षतिग्रस्त संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौँ । जेन–जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ। सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको भौतिक पुनर्निर्माण समितिको बैठकमा सोबारे जानकारी दिइएको...