बाढी प्रभावित चार जिल्लामा टेलिकमको फोन र डेटा निःशुल्क
काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा सेवा निःशुल्क गरेको छ । उद्धार, राहत तथा समन्वयका कार्यमा सहजता ल्याउन प्रभावित क्षेत्रमा टेलिकमको सेवा निःशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राहत, उद्धार...
बाढी पीडितको उद्धार गर्न निजी हेलिकप्टरले अनुमति लिइराख्नु नपर्ने
काठमाडौं । बाढीपीडितको उद्धार गर्नका लागि निजी क्षेत्रका हेलिकप्टरले सरकारी अनुमति लिइराख्नु नपर्ने भएको छ। तीब्बततर्फबाट आएको बाढीले नेपालमा अकल्पनीय क्षति पुर्याउँदै अघि बढिरहेको छ। बाढी अझैपनि उच्च वेगका साथ अघि बढिरहेको हुनाले हालसम्म क्षतिको विवरण समेत यकिन हुन...
काठमाडौं उपत्यकाको लाइफलाइन ठप्प
काठमाडौं । काठमाडौं उपत्यकाको लाइफलाइन नै ठप्प भएको छ । काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गहरू बाढी, पहिरो र पुल तथा सडक संरचनामा भएको क्षतिका कारण प्रभावित बनेपछि उपत्यकाको सडक सम्पर्क संकटमा परेको हो । काठमाडौंलाई पश्चिम नेपालसँग...
रसुवामा बीमा कम्पनी कार्यालयका कर्मचारीहरु बाहिरबाटै केन्द्रिय कार्यालयमा सम्पर्कमा
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका तीन बीमा कम्पनीका शाखा कार्यालयहरू बाढीको असरमा परेको अनुमान गरिएको छ । रसुवामा बीमा कम्पनीहरु कार्यालयका कर्मचारीहरु बाहिरबाटै केन्द्रिय कार्यालयमा सम्र्पकमा आईहरेका छन् । कर्मचारीहरु कायार्लय परिसरबाट टाढाको दुरीमा रहेको...
बाढीको वितण्डाः रसुवा–नुवाकोटका १५ जलविद्युत् आयोजनामा क्षति, ७५३ मेगावाट प्रभावित
काठमाडौँ । तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । इप्पानका अनुसार बाढीका कारण सञ्चालनमा रहेका १० वटा आयोजना र निर्माणाधीन ५ वटा आयोजनामा क्षति पुगेको हो ।...
रसुवा बाढीमा फसेका १२ जनालाई हेलिकप्टरमार्फत् उद्धार
काठमाडौं । रसुवा बाढीमा फसेका १२ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको छ। अहिले नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । उक्त बाढीले अकल्पनीय क्षति पुर्याउँदै...
रसुवाको बाढीबाट बीमा र बैंक, हाईड्रोपावर कम्पनीमा कति क्षति पुग्यो ?
काठमाडौं । रसुवामा आएको बाढीले त्यहा रहेका बीमा, बैंक र हाईड्रोपावर देखि सम्पूर्ण कार्यालयहरु सम्र्पक विहिन भएको छ । बीमा र बैंकको कार्यालयहरुमा कति क्षति आएको छ भन्ने बिषयमा एकिन जानकारी भईसकेको छैन । हाईड्रोपावरको बिषयमा भने उर्जा मन्त्रालयले...
रसुवागढी भन्सारको संरचना पूर्णरूपमा क्षतिग्रस्त, यार्डमा राखिएका सवारी बगायो
काठमाडौँ । तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण भन्सार परिसरमा रहेका संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका अनुसार घटनापछि भन्सारमा कार्यरत कर्मचारीको अवस्थाबारे विवरण संकलन गर्ने प्रयास...
रसुवामा महाविपत्ति, बेत्रावतीबाट २०० बढीलाई बगायो, टिम्मुरे-स्याप्रुबेँसी-मैलुङबाट ५०० भन्दा बढी सम्पर्कविहीन
काठमाडौं । आज विहान रसुवामा आएको बाढीका कारण अकल्पनीय ठूलो क्षति भएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बीमापोष्टसँग भने, ‘यो महाविपत्ति नै हो । यस्तो कहिल्यै भएको थिएन ।’ बीमापोष्टले स्थानीय जनप्रतिनिधिहरुसँग टेलिफोनमार्फत सम्पर्क गरी तयार पारेको...
भोटेकोशीको बाढी त्रिशूलीतर्फ बढ्यो, यी पाँच जिल्लाका तटीय क्षेत्र तहसनहस !
काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि त्रिशूली नदीको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै तलतिर बढ्दै गएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी...
रसुवामा बाढीको वितण्डा : जलविद्युत् केन्द्रदेखि २२० केभी सबस्टेसनसम्म क्षतिग्रस्त
काठमाडौँ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनमा अपूरणीय क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीका कारण बेपत्ता...
एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो, सबै कर्मचारी सकुशल
काठमाडौं । आज विहानै आएको बाढीका कारण रसुवा जिल्लामा रहेको एनआईसी एसिया बैंकको दुई वटा शाखा कार्यालयहरु बगाएको छ । दुवै शाखामा कार्यरत कर्मचारीहरु सुरक्षागार्ड समेत सुरक्षित रहेको बैंकले जनाएको छ । आज विहानै रसुवामा आएको बाढीका कारण उत्तरगया...
रसुवा भन्सारसँग हुन सकेन सम्पर्क
काठमाडौं । रसुवामा ठुलो बाढीले रसुवा भन्सारसँग सम्पर्क हुन सकेको छैन । भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार भन्सार कार्यालयमा अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको बताए । उनले भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको भन्ने जानकारी...
रसुवाको बाढीबाट कति विद्युत गृह तथा प्रसारण संरचनामा क्षति ?
काठमाडौं । रसुवामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पु¥याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र...
हिमालयन बैंकको बेत्रावती शाखा कार्यालय बाढीले बगायो, अवस्था अज्ञात, केन्द्रीय कार्यालयद्वारा उद्धारमा वेवास्ता
काठमाडौं । रसुवामा आज आएको बाढीले हिमालयन बैंकको शाखा कार्यालय बगाएको छ र कर्मचारीहरुको अवस्था अज्ञात छ । बैंकको यति ठूलो घटना हुँदा पनि सिइओ अशोक राणा बेखवर छन् भने केन्द्रीय कार्यालय समेत थाहा नपाए झै कानमा तेल हालेर...
रसुवामा बाढी अपडेटः तीन प्रहरी कार्यालयमा क्षति, ९ सशस्त्र प्रहरी सम्पर्कविहीन
काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति भएको छ। बाढीले जिल्लाका तीन वटा प्रहरी कार्यालयमा क्षति पुर्याएको छ भने बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीका...
विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति, सयौं बेपत्ता, नेपाल सेनाद्वारा उद्धार सुरु
काठमाडौं । आज विहानै चीनतर्फबाट भोटेकोशी नदिमा आएको बाढीका कारण नेपालको रसुवा जिल्लामा ठुलो धनजनको क्षति हुन पुगेको छ । रसुवा जिल्लाका गोसाईकुण्ड गाउँपालिका र उत्तरगयाँ गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । घटनाको विस्तृत विवरण आउन...
भोटेकोशीमा भिषण बाढीको क्षतिको अनुमान गर्न समय लाग्ने, करोडौंको बीमा दाबी पर्न सक्ने
काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा भिषण बाढी आएको छ । आकस्मित बाढीको कारण यति नै क्षति भएको भन्ने विवरण आउन बाँकि नै रहेको छ । बाढीको क्षति ठूलो मात्रामा हुन सक्ने अनुमान गरिएको छ। हाईड्रोपावर, कन्स्ट्रक्सन जस्ता ठूला पूर्वधारहरुको...
घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको...
रसुवामा भीषण बाढीपछि बालेनले बोलाए राष्ट्रिय विपद् परिषदको आपत्कालीन बैठक
काठमाडौं । रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास क्षेत्रमा तीब्बततर्फबाट भीषण बाढी आएपछि बालेन्द्र शाह (बालने) ले आपत्कालीन राष्ट्रिय विपद परिषदको बैठक बोलाएका छन् । उक्त बाढीले ठूलो क्षति गरेको अनुमान सहित प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन...

















