आयल निगममा भट्टको सेटिङ रोकिएन, आधा सिलिण्डर ग्याँसमा कमिशनको खेल
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट भर्खरै सम्पन्न भएको निर्वाचनपछि पनि सेटिङमै व्यस्त छन् । नेपाली कांग्रेसबाट सेटिङमा आयल निगमको कार्यकारी निर्देशक बनेका भट्ट अहिले पनि कमाउने दाउमा व्यस्त छन् । पछिल्लो पटक ग्याँसको कालोबजारीमा...
रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु
काठमाडौं । रोल्पाको सुनिलस्मृति गाउँपालिकामा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार दिउँसो परेको चट्याङबाट सुनिलस्मृति गाउँपालिका(७, तेवाङ भैसीपुरे निवासी २४ वर्षीया कृष्णा पुनको ज्यान गएको हो। बाहिर मौसम खराब भएकाले उनी आफ्नै घरमै...
सिडियो कार्यालयले चितवनले यी व्यक्तिलाई दिनेछ ग्यास
काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहँदा चितवनमा ज्येष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीका लागि स्थानीय प्रशासनले ग्यासको व्यवस्था गरिदिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै ७५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, पूर्ण रुपले अशक्त...
नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना
काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ । सो योजना अनुसार नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल...
यातायात क्षेत्रमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
काठमाडौं। सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी यातायात क्षेत्रको प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको छ । यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयनको अवस्था, विद्यमान समस्याहरू र आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन सोमबार जाँचबुझ आयोगले बुझाएको हो । मन्त्रिपरिषद्को गत मंसिर...
रिलायन्स स्पिनिङ मिल्स सहित ४ कम्पनीको शेयरमा सर्किट
काठमाडौं । मंगलबार नेप्से दोहोरो अंकले बढ्दा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ। त्यस्तै आज शिव श्री हाइड्रोपावरको ८.१० प्रतिशत, लिवर्टी इनर्जीको ७.५३ प्रतिशत, महुली लघुवित्तको ६.४४...
शेयर बजार दोहोरो अंकले बढ्यो, विकास बैंक र हाइड्रोपावर इन्डेक्समा हरियाली
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३४० वटा कम्पनीहरुको तीन करोड...
रिडी पावरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । चैत ३ गते मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ। नेप्से बढेसँगै आज १२ अर्ब रुपैयाँभन्दा माथिको शेयर किनबेच भएको छ। जसमध्ये रिडी पावर कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ५१ करोड ७५...
संयुक्त राष्ट्रसंघ आवासीय संयोजक याहिया र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियाले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था र आर्थिक स्थायित्वका लागि देखा परिरहेका चुनौतीहरूका बारेमा संक्षिप्त छलफल भएको...
करार अवधि थप्न मेयरलाई घुस, अख्तियारमा उजूरी दिंदा आफू पनि फन्दामा
काठमाडौं । रूकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका करारका कर्मचारीले मेयरलाई घुस खुवाएर अवधि थप्न लगाएको र फेरि अवधि थप्न नमान्दा अख्तियारमा उजूरी दिएपछि मेयरसँगै आफू पनि फन्दामा परेका छन्। नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह विगत ८ वर्षदेखि करार सेवामा कार्यरत...
नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता र नियमित गर्ने योजना
काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ। सो योजना अनुसार नेपाल बैंकबाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त...
सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड स्थगित
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा सञ्चालनमा रहेको खुलामुखी योजना ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को इकाई बाँडफाँड हाललाई स्थगित गरिएको छ। कम्पनीका अनुसार योजना अन्तर्गत संकलित रकमको बाँडफाँड प्रक्रिया सम्पन्न भइसकेको भए पनि चैत २ गते कारोबार समयपछि थप रकम प्राप्त...
ब्यूटिसियन पेशाबाट प्रतिमा केसीको यूटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह
नेपालको बीमा क्षेत्रमा पछिल्ला वर्षहरूमा व्यावसायिकता, विश्वास र सेवाभावलाई सँगसँगै अघि बढाउने व्यक्तित्वहरू मध्ये सिटिजन लाइफ इन्स्योरेन्समा कार्यरत एक समर्पित महिला व्यावसायिक व्यक्तित्व प्रतिमा केसीको नाम अग्रपंक्तिमा आउँछ। नवलपरासी वर्दघाटलाई आफ्नो कर्मथलो बनाएकी उनले झण्डै एक दशकदेखि आफ्नो निरन्तर...
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको...
रास्वपाबाट सांसद बन्नेभएपछि लिमा अधिकारीले दिइन् निफ्रा बैंकबाट राजीनामा
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लिमा अधिकारीले राजीनामा दिएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने भएपछि अधिकारीले सोमबार निफ्राबाट बिदा लिएकी हुन्। अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन्। साढे चार...
मंगलबारपनि हावाहुरीसँगै हल्का वर्षा हुन सक्ने
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजपनि केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार अपराह्नपछि देशका केही स्थानहरू हावाहुरीसहित मेघ गर्जनको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई...
पाकिस्तानको हवाई आक्रमणमा ४०० जना अफगानीको मृत्यु
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्। तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतका अनुसार...
सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । आज चैत ३ गते नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ। सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी...
लिबर्टी माइक्रो लाइफको लघुजीवन बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार तथा जीवन बीमा जागरण अभियान अन्तर्गत गण्डकी प्रदेश, भिमाद नगरपालिका वडा नम्बर ३ मा ‘स्थानीय सरकारसंगको समन्वयमा लघुजीवन बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मिति २०८२/११/२८ गतेका दिन सम्पन्न गरेको...
क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीता भण्डारी...




















