आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर सामान्यतया बादल लाग्ने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा...


स्नो रिभर्सको लाभांश घोषणा, असोज २१ गते साधारणसभा

काठमाडौं । स्नो रिभर्स लिमिटेडको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश घोषणा गर्दै पाँचौं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ। साधारणसभा आउँदो असोज २१ गते बुधबार काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन प्रा.लि मा बिहान साढे ८...


यस्तो छ आज फलफूल र तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यसैगरी यसदिन लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली, ११० रुपैयाँ,...


आज ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौं । हिन्दु धर्मावलम्बी महिलाहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषि पञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा सप्तऋषिको पूजा, व्रत तथा विभिन्न धार्मिक विधि पूरा गर्ने परम्परा रहेको छ। ऋषि पञ्चमीका दिन महिलाहरू बिहानै...


एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थापक शेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्रीमा राखको छ। शेयर खरिद–बिक्रीमा बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले बैंकले इच्छुक संस्थापक शेयरधनीका लागि सूचना जारी गरेको...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ३० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.५९ रुपैयाँ र बिक्रीदर १५३.१९ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.८६ रुपैयाँ र बिक्रीमूल्य ९.९०...


पूँजी बजार सुदृढीकरण कार्ययोजना सार्वजनिक, नोक्सानी समायोजनदेखि पुँजीगत लाभकर घट्यो

काठमाडौ.। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गत साता घोषणा गर्नुभएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले पूँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित २१...


विपद्पछि सुरक्षित बस्ती निर्माणमा बहस, काठमाडौँमा विज्ञदेखि निजी क्षेत्रसम्मको जमघट

काठमाण्डौं । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्तीलाई स्थानान्तरण गर्नेसम्मका विषयमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबिच काठमाडौँमा विस्तृत अन्तरकृया तथा छलफल हुने भएको छ ।...


जग्गाको बैनाबापत ३२ लाख लिई ठगी, सिंहदरबार गेटबाटै यसरी पक्राउ परे गाउँपालिका अध्यक्ष

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारको गेटबाटै पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रधानमन्त्रीसँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा...


३१ अर्ब जुटाउन नसक्दा युटीएलको लाइसेन्स खारेज, सम्पत्ति सरकारको स्वामित्वमा

काठमाडौं । नवीकरण हुन नसकेपछि युनाइटेड टेलिकम लिमिटेड (युटीएल)को आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः खारेज भएको छ । तोकिएको समयभित्र नियमानुसार नवीकरण दस्तुरसहित आवश्यक प्रक्रिया पूरा गर्न नसकेपछि नेपाल दूरसञ्चार प्राधिकरणले युटीएलको लाइसेन्स खारेज भएको जानकारी दिएको हो ।...


भोटेकोशी बाढीपछिको सरकारी उद्धार तथा राहत प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि सरकारले चालेका कदमको प्रभावित क्षेत्रका जनप्रतिनिधिले प्रशंसा गरेका छन्। वालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र...


रसुवा बाढीपछिको पुनःस्थापनामा स्रोतको कमी हुन दिंदैनौंः बालेन

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै बालेनले पुनःस्थापनाका लागि सरकारले आफूसँग...


घुस सहित समातिएका वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत भुवन पौडेलविरुद्ध १५ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालयको योजना शाखा प्रमुख रहेका पौडेलले...


आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से २५.५५ अंकले बढ्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको छ। आज ४७ कम्पनीको शेयरमूल्य घट्दा २२६ कम्पनीको शेयरमूल्य बढेको हो। यसदिन इन्फिनिटी लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी, सिर्जनशील लघुवित्त, सर्वाेत्तम पेन्ट्स, मञ्जुश्री फाइनान्स, एनआईसी...


शेयर बजारमा रौनक, कारोबार समेत बढ्यो, हरियाली होला त अब ?

काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन सुधार देखिएको छ । पूँजी बजारमा देखिएका विद्यमान कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने तयारी गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिपछि...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज भदौ २९ गते सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ को विन्दुमा कायम भएको छ। यस दिन ४ अर्ब ६८ करोड ४५ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट,...


अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँको नोट

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक हजार र ५०० रुपैयाँ दरका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। राष्ट्र बैंकले एक पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १०० रुपैयाँ...


५८ लाखको ‘आयोन वाई’ गुडिरहेको अवस्थामा बन्यो खरानी, गुणस्तरमाथि उठ्यो गम्भीर प्रश्न

काठमाडौँ ।  गत शुक्रबार नेपाली अटो बजारमा करिब ५८ लाख रुपैयाँ मूल्य पर्ने एउटा विद्युतीय कार केही मिनेटमै आगोको भीषण लप्कामा परिणत भयो । सडकमा सामान्य गतिमा गुडिरहेको गाडी अचानक धुवाँ र आगोले घेरियो । चालकले आफूलाई सुरक्षित रूपमा...


नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

काठमाडौं । धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाउँ विकास समितिका ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।...


मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई ‘भिजनरी लिडरसिप’ अवार्ड

काठमाडौँ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ ‘भिजनरी लिडरसिप इन लाइफ इन्स्योरेन्स एण्ड फाइनान्सियल सर्भिसेज’ अवार्डबाट सम्मानित भएका छन् । निर्मल काजी श्रेष्ठ सातौं एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड अन्तर्गत उक्त सम्मानबाट विभूषित भएका हुन् । ललितपुरको...