महासंघ अध्यक्ष ढकालको दाबी : आफ्नो कार्यकालमा अधिकांश प्रतिबद्धता पूरा गरे
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा गरिएको प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभासँगै नयाँ कार्यसमितिको चयन प्रक्रिया अघि बढिरहेका बेला वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले प्यानलसहित घोषणा कार्यक्रम आयोजना...
बालेन र रविकै अगाडी रास्वपाका उम्मेदवारलाई कार्यकर्ताले गरे लछार पछार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल आफ्नै कार्यकर्ताबाट झण्डै कुटिन पुगेका छन् । फागुन ६ गतेका दिन रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको थियो । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता...
आजदेखि बढ्यो अण्डाको मूल्य, कति रुपैयाँमा पाइन्छ प्रतिक्रेट ?
काठमाडौं । अण्डाको मूल्यमा निरन्तर बृद्धि भईरहेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार बढेको मूल्य सोमबारदेखि लागू भएको छ । नयाँ दरअनुसार एक्सएल अण्डा प्रतिक्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४७५...
वीरगञ्जमा हट्यो कर्फ्यू, निषेधाज्ञा जारी
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार साँझ ६ बजेदेखि भोलि बिहान...
उद्योग वाणिज्य महासंघको चुनावी माहोलः ढकालको प्यानलसहित उम्मेदवारी घोषणा, कस्तो बन्यो टिम ?
काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चुनावी माहोल सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिको चयन हुने क्रममा वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले प्यानलसहित घोषणा गरेका हुन्। ढकाल हाल वस्तुगत...
नेशनल लाइफ नारायणथान शाखाकी सरिता तामाङ सन् २०२७ को एमडीआरटी छनौैट हुन सफल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता सरिता तामाङ सन् २०२७ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेकी उनले ४५ दिनको अवधिमै एमडीआरटी लक्ष्य हासिल गरेकी हुन् ।...
बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएका छन् । प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका निर्देशक ढुङ्गेललाई प्राधिकरणको फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो । सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन,...
लाभांश प्रस्ताव पारित गर्दै एशियन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बारास्थित होटल क्लासिक सिमरामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत)...
आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । केहि दिनदेखि राताम्य भएको बजार आज सामान्य अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अकंले बढेर २६१६.९७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड...
सुस्त पुँजी बजारः लगानी गुमाउदै लगानीकर्ता, किन बढ्न सकेको छैन मार्केट ?
काठमाडौँ । पुँजी बजार पछिल्ला केही हप्तायता निरन्तर ओरालो यात्रामा छ । आज झिनो अकंले बढेपनि लगानीकर्ता निराश छन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले लगानीकर्तामा सतर्कता बढाएको छ । बजार घट्दा...
नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा कम्पनीको अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो। उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...
सोमबार यी १० कम्पनीका झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
काठमाडौँ । पछिल्लो केहि समय यता शेयर बजार सुस्त छ । बजार सुस्त रहदा लगानीकर्ताको मनोबल कमजोर भइरहेको हो ।आज झिनो सुधार देखिएको छ । कारोबार समेत निरन्तर खुम्चिदै गएको छ । आज आखुखोला जलविद्युतको शेयर सर्वाधिक खरिदबिक्री भइरहेको...
निर्वाचन आयोगद्वारा ८५ उजुरीको अनुगमन, ५४ जना उम्मेदवार स्पष्टीकरण सोधियो
काठमाडौँ। निर्वाचन आचारसंहिता अनुगमन समितिमा हालसम्म ८५ वटा उजुरी दर्ता भइसकेका छन् । आयोगका अनुसार, ती उजुरी सम्बन्धित राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ भने अहिलेसम्म ५४ वटा जवाफ प्राप्त भएका छन् । निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार,...
धादिङ बस दुर्घटनामा छानबिन समिति गठन गर्ने गृह मन्त्रालयको निर्णय
काठमाडौँ । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा भएको बस दुर्घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। दुर्घटनामा १९ जनाको मृत्यु भएपछि जनधनको ठूलो क्षति भएको भन्दै मन्त्रालयले तत्काल कदम चाल्ने निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयमा...
उत्तर कोरियाका नेता किम जोङ उन सर्वसम्मत पार्टी महासचिव चुनिए
काठमाडौं । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुनः किम जोङ उनलाई पार्टीको महासचिवमा सर्वसम्मत चयन गरेको छ। आइतबार पार्टीको महासभाबाट किम जोङ पुनः चयन भएका हुन्। किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि नै उत्तर कोरियामा शासन...
दाङको लमही-घोराही सडकमा बस दुर्घटना, ९ जना घाइते
काठमाडौँ । दाङको लमही–घोराही सडकखण्डमा आज बिहान यात्रु बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा ९ जनाभन्दा बढी घाइते भएका छन्। कपिलवस्तु, कृष्णनगरबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस बिहान १० बजे चिसापानी क्षेत्र नजिक...
एक दर्जनभन्दा बढी यात्रु बोकेको बस उदयपुरमा दुर्घटना
काठमाडौँ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ। कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नं. ओखलढुङ्गे बस सडकमा ब्रेक फेल भएर करिब ३०–४० फिट तल खसेको हो। दुर्घटनामा परी करिब एक...
इनड्राइभको पहलमा क्लिन एयर डायलोग: ‘सरकारी, निजी र नागरिक सहकार्यबाट वायु प्रदूषण न्यूनीकरण’
काठमाडौँ । इनड्राइभले ‘काठमाडौँ क्लिन एयर डायलोग’ आयोजना गर्दै काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरू खोज्न विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याएको छ । कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका...
४६ माइक्रोफाइनान्सको खराब कर्जा बढ्योः २१ लघुवित्तको १० प्रतिशतमाथि, कुनको कति ?
काठमाडौँ । माइक्रोफाइनान्सको मुनाफामा चमक देखिएपनि खराब कर्जा भने निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ । हाल सञ्चालनमा रहेका ५० लघुवित्त मध्य अधिकांशको खराब कर्जाको आकार निरन्तर बढी रहेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले देखिएको...
झापा ५ का लागि बालेनको वाचापत्र सार्वजनिक, केके छन् योजना?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रस्तावित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफू उम्मेदवार रहेको क्षेत्रका लागि वाचापत्र सार्वजनिक गरेका छन्। उनले संविधानको परिपालना गर्दै भ्रष्टाचार विरुद्ध अग्रपंक्तिमा उभिने, नेपाल सरकार र जेन–जी बीच भएको...




















