रसुवाको टिमुरे र स्याप्रुबेँसीमा भीषण बाढी, थप विवरण आउन बाँकी

काठमाडौं । रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षापछि ठूलो बाढी आएको छ। केही घण्टाअघि आएको बाढीका कारण स्थानीय क्षेत्रमा जोखिम बढेको छ। बाढीपछि सम्भावित क्षति तथा प्रभावितको अवस्थाबारे जानकारी लिन र आवश्यक खोज तथा उद्धार कार्य अघि बढाउन...


नापी कार्यालयका सर्भेक्षकसँग ३ करोड ७१ लाख गैरकानूनी सम्पत्ति, अन्ततः अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको...


आज बालेन संसदमा उपस्थित भएर सांसदले सोधेका प्रश्नको जवाफ दिंदै

काठमाडौं । आज भदौ १० गते दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको बैठक बस्दैछ। सिंहदारबास्थित संसद भवनमा बस्ने उक्त बैठकमा आज बालेन शाह उपस्थित भएर प्रश्नको जवाफ दिने भएका हुन् । बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले...


ठूला शेयरधनीले शेयर बेच्नु १५ दिनअघि नै जानकारी दिनुपर्ने, म्युचुअल फण्डको विवरण दैनिक सार्वजनिक हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा पारदर्शिता र लगानीकर्ताको पहुँच बढाउने उद्देश्यले सूचीकृत कम्पनी तथा म्युचुअल फण्डका लागि नयाँ व्यवस्था अघि सारेको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले बजारमा हुने कारोबार तथा सूचना प्रवाहलाई...


अब ब्रोकरको कार्यालय सञ्चालन र कारोबारको पैसा छुट्टाछुट्टै खातामा, लगानीकर्ताको रकम दुई दिनभित्रै दिनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्र दलाल व्यवसायी अर्थात् ब्रोकर कम्पनीहरूलाई थप जिम्मेवार बनाउने गरी नयाँ निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने...


सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वानः १५ प्रतिशत बोनस शेयर दिने, २ः१ अनुपातमा हकप्रद ल्याउने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक रकम जुटाउन हकप्रद शेयरसमेत निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आगामी...


मर्चेन्ट बैंकरलाई सेबोनको कडाइ, आईपीओ निष्कासनदेखि वित्तीय साक्षरतासम्म नयाँ व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउन मर्चेन्ट बैंकरहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। बोर्डले निष्काशनकर्ता कम्पनीको अवस्था र वित्तीय विवरणको अध्ययनदेखि वित्तीय साक्षरता कार्यक्रम सञ्चालनसम्मका विषयमा मर्चेन्ट बैंकरलाई थप जिम्मेवार...


सिडिएससीलाई बोर्डको निर्देशन, अब इडिआइएसदेखि पैसा पाउनेसम्मको झन्झट घट्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर लगानीकर्ताले कारोबारका क्रममा भोग्दै आएका विभिन्न समस्या कम गर्न नयाँ सुधारका काम अघि बढाएको छ। बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई शेयर हस्तान्तरण, रकम भुक्तानी र सूचना प्रवाहलाई सहज बनाउने...


नेप्सेलाई सेबोनको १९ बुँदे निर्देशन, एआई कारोबार रोक्नेदेखि सर्किट ब्रेकर पुनरावलोकनसम्म

काठमाडौं । नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई १९ बुँदे निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले बजारको कारोबार प्रणाली, लगानीकर्ता...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.३७ रुपैयाँ र बिक्रीमूल्य १५२.९७ रुपैयाँ रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०८.९९ रुपैयाँ र बिक्रीमूल्य १०९.४२...


सामसङका नयाँ फोल्डेबल फोन र स्मार्टवाच नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ ।  नयाँ ग्यालेक्सी जेड सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ ग्यालेक्सी जेड सिरिज आएको छ। यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका...


नाडा अटो शोमा सुजुकीको विशेष अफर, २ लाखसम्मको नगद छुट पाउने अवसर

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ ग्राहक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले सुजुकीका विभिन्न मोडल खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज,...


कर्जा दुरुपयोग आरोप लागेका प्रभु बैंकका म्यानेजर जोशीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका म्यानेजर नन्दराज जोशीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र स्वीकृति पराजुलीको इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश...


गाडी किन्नुअघि ‘नाडा अटो शो’मा बीमा बुझाउँदै शिखर इन्स्योरेन्स, लक्की ड्रमार्फत उपहारको अवसर

काठमाडौं । राजधानीमा जारी ‘नाडा अटो शो २०२६’ मा निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले आफ्नो उपस्थिति जनाउँदै सवारी बीमासम्बन्धी जानकारी तथा सेवा प्रदान गरिरहेको छ । आजदेखि सुरु भएको अटो शोमा विभिन्न ब्रान्डका कार, कमर्सियल भेहिकल तथा दुईपांग्रे सवारीसाधन...


मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार अभियोग लागेका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको...


लुकेका ह्यान्डल बने सुरक्षाको जोखिम, चीनबाट झन्डै ३० लाख गाडी फिर्ता गर्दै टेस्ला

काठमाडौँ । विद्युतीय सवारीसाधनमा आधुनिक र आकर्षक देखिन प्रयोग हुँदै आएका लुकेका ढोकाका ह्यान्डल सुरक्षा जोखिमको कारण विवादमा परेका छन्। ढोकाको ह्यान्डल आपत्कालीन अवस्थामा पहिचान गर्न तथा खोल्न कठिन हुने समस्या देखिएपछि चीनमा झण्डै ३० लाखभन्दा बढी सवारीसाधन फिर्ता...


नाडा अटो शोमा अप्रिलियाको नयाँ एसआर १७५, ४ लाख ५६ हजार ५०० रुपैयाँमा बिक्री सुरू

काठमाडौँ ।  नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा अप्रिलियाको पावरफुल स्कुटर एसआर १७५ बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ १७५ एसआरको मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ तोकेर...


जेको जे फाइभ प्रो नेपालमा सार्वजनिक, मूल्य ४७ लाख ९९ हजार

काठमाडौं । प्रिमियम विद्युतीय एसयूभी जेको जे फाइभको नयाँ भेरियन्ट ‘जे फाइभ प्रो’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाडा अटो शोमार्फत जे फाइभ प्रोको बिक्री सुरु गरेको हो । कम्पनीले...


भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मोहम्म जयन्तीको अवसरमा नेपाली मुस्लिन धर्मावलम्बीहरुका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


टाटाका चार ईभीले ततायो नाडा : नेक्सन, पञ्च, टियागो र सिएरामा उपभोक्ताको नजर, के छ अफर ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा टाटा मोटर्सका विद्युतीय सवारीसाधनले उपभोक्ताको उल्लेख्य ध्यान खिचेका छन् । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकैपटक नयाँ पुस्ताका नेक्सन ईभी रिलोडेड, पञ्च ईभी, टियागो ईभी...