बुद्ध एयर दुर्घटनाको प्रतिवेदन: ढिलो अवतरण र कमजोर ब्रेकिङले विमान रनवेबाट बाहिरियो

काठमाडौं । झापास्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको एटिआर ७२–५०० विमान रनवेबाट बाहिरिएको घटनाको प्रारम्भिक छानबिन प्रतिवेदनले ढिलो अवतरण (टचडाउन) र पर्याप्त दूरी नबाँकी रहँदा प्रभावकारी रूपमा ब्रेक प्रयोग हुन नसक्नु प्रमुख कारण रहेको औंल्याएको छ। गत पुस १८ गते...


बाढीले क्षतिग्रस्त सानिमा माई हाइड्रोपावरको जलविद्युत आयोजना सञ्चालनमा

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई जलविद्युत केन्द्र (२२ मे.वा) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मे.वा) पुनः सञ्चालनमा आएको छ। गत असोज १८ गतेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढी तथा पहिरोले सानिमा माई हाइड्रोपावरद्वारा...


निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन तीन हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


हकप्रद शेयरबापतको रकम जम्मा गर्न शेयरधनीलाई युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आधारभूत शेयरधनीहरूलाई आफ्नो हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न...


वीरगञ्जमा सुरक्षा अवस्था तनावग्रस्त : बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ ।  पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा कर्फ्यु...


एनएमबि लघुवित्तका शेयरधनीको हात रित्तो, लाभांश नदिने निर्णय

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हात रित्तो पार्दै लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको फागुन १० गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १८४औं बैठकले गत आर्थिक वर्षको तर्फबाट कुनै पनि लाभांश वितरण नगर्ने तथा...


वाणिज्य विभागको छापाः दुई फर्मलाई जरिवाना, चारलाई ३ दिनको अल्टिमेटम

काठमाडौँ । काठमाडौँमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ। उपभोक्ताको हित संरक्षण र बजारमा अनुशासन कायम गर्ने उद्देश्यले गरिएको स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि विभागले कारबाही...


नेपाल लाइफको ५० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी उदय प्रसाद ओझाको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। शेयरधनी ओझाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्नका लागि निवेदन दिएकोले कम्पनीले सो शेयर बिक्रीमा राखेको...


निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो बढ्यो, प्रभु–नेको र आईजिआईको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो ३.८१ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको त्रैमासिक वित्तीय विवरण अनुसार उक्त सोल्भेन्सी रेसियो रहेको देखिएको हो । नेपालमा सञ्चालित १४ वटा...


प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि कम्पनीले सो शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई नै...


सर्वसाधारणले सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरी बाँडफाँड गरेसँगै सर्वसाधारणका...


राष्ट्रिय जीवन बीमा कम्पनीका अभिकर्ता बलराम श्रेष्ठ चुनावी मैदानमा, श्रम संस्कृति पार्टीबाट भोट माग्दै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिंदै जाँदा काठमाडौं क्षेत्र नम्बर ९ मा राजनीतिक गतिविधि बढ्न थालेका छन्। यसै क्षेत्रबाट राष्ट्रिय जीवन बीमा कम्पनीका अभिकर्ता बलराम श्रेष्ठले श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्। उनी अहिले मतदातामाझ पुगेर आफ्नो एजेन्डा...


आइसिएफसि फाइनान्सको ऋणपत्र बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” बिक्रीमा आएको छ। यस अन्तर्गत प्रति ऋणपत्र १ हजार अंकित मूल्यका दरले कुल ५ लाख कित्ता ऋणपत्र बिक्रीमा आएको हो।...


आशा लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको...


यस्तो छ आज फलफूल र तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन ११ गतेका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल घिउ सिमी...


गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ। यस योजना अन्तर्गत प्रतिइकाई...


एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज फागुन ११ गते छुट्टाछुट्टै स्थान र समयमा बस्दैछ। एशियन लाइफको साधारणसभा बारास्थित होटल क्लासिक सिमरामा दिउँसो १ बजेबाट शुरू हुनेछ। सभाले सञ्चालक...


एपोलो हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३०...


सानिमा रिलायन्स लाइफको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्स लाइफ...


पेट्रोलमा इथानोल मिसाउने बाटो खुल्यो, लगानीकर्ता र सरकारपक्ष तयार

काठमाडौं । पेट्रोलमा इथानोल मिश्रण प्रकियाबाट बहुपक्षीय क्षेत्र लाभांवित हुने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यसका लागि सरकार र निजी क्षेत्र तयार रहेको बताएका हुन् । लामो समयदेखि चर्चामा...