नेपाल भित्रियो लक्जरी चिनियाँ ईभी ‘स्काईवेल बीई११’: ५२० किमीसम्म रेन्ज, कति पर्छ मूल्य ?

काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो । स्काईवेलका प्रतिनिधिले मंगलबारबाट सुरु भएको...


राताम्य यात्राले पायो निरन्तरताः गुम्दै अर्बौं लगानी, किन त्रसित लगानीकर्ता ?

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय देखिएको निरन्तरको दबाबलाई केवल सूचक घटबढको सामान्य चक्रका रूपमा हेर्नु पर्याप्त देखिँदैन । कारोबार भइरहे पनि खरिद पक्षमा अपेक्षित सक्रियता नदेखिनु र बजारले पटक–पटक उकासिन खोज्दा पनि दिगो गति लिन नसक्नुले लगानीकर्ताको मनोबल...


दुई कम्पनीको शेयरमूल्यमा सर्किट, अन्य यी कम्पनीका लगानीकर्ता मालामाल !

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा कायम भएको छ। यसदिन १८७ कम्पनीको शेयरमूल्य घट्दा ७८ कम्पनीको भने बढेको हो। आज सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज र क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य सर्किट लेभलमा...


आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से ओरालो लागेको छ। आज मकर जितुमायाको सर्वाधिक कारोबार भएको छ। रिलायन्स स्पिङ्गस मिल्स, सुपर मादी, सोलु हाईड्रोपावर, रिदि पावर, आँखु खोला, चन्द्रागिरी हिल्स, सानिमा बैंक, तमोर मिडिल र शिवम सिमेन्टसको सर्वाधिक कारोबार...


मुद्दा हारेपछि सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास

काठमाडौं । सर्वोच्च अदालतको भवनबाट मंगलबार मुद्दा हारेपछि एक व्यक्तिले हामफाल्ने प्रयास गरेका छन् ।ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ । ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ। उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए ।...


बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

काठमाडौं । बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात भएको छ। प्रहरीले जनचेतना जगाउँदै जथाभावी बाटो नकाट्न र आकाशे पुलबाट मात्र बाटो काट्न भनेपछि एकजना युवकले आक्रोशित भएर ट्राफिक प्रहरीमाथि नै हातपात गरेका छन् । प्रहरीलाई हातपात गर्ने जुम्ला...


नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाबारे परामर्श र सहजीकरण गर्दै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८औँ संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ। भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जा तथा वित्तीय सेवाबारे...


एक हजार २२७ पत्रकारको दुर्घटना बीमा शुभारम्भ, जोखिमपूर्ण पेशामा सुरक्षाको आधार बन्ने विश्वास

काठमाडौं । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले प्रदेशभर कार्यरत पत्रकारहरूको पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा शुभारम्भ गरेको छ। महासंघ कोशी प्रदेशद्वारा होटल रुबिजमा आयोजित विशेष कार्यक्रममा बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको...


व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर अवस्थामा छः अध्यक्ष अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै निजी क्षेत्रको कमजोर मनोबल सुधार गर्न सरकारले स्पष्ट रणनीतिसहित अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले पछिल्लो समय बजारमा शिथिलता देखिएको...


टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, यस्ता छन् विशेषता

काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभीको नेपालमा प्रि-बुकिङ सुरु भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोबाट सिएरा ईभीको बुकिङ लिन थालेको हो । कम्पनीले हालसम्म एसयूभीको आधिकारिक मूल्य सार्वजनिक...


वर्षदिनमा दुई हजार ७०७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए, ७८ हजार घाइते

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४४ हजार ५२९ वटा सवारी दुर्घटना भएको छ भने उक्त सवारी दुर्घटनामा परी २ हजार ७०७ जनाले ज्यान गुमाउँदा ४७ हजार ५५३ जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार...


अपर हेवाखोलालाई ५२ करोड ५० लाख रुपैयाँको हकप्रद निष्कासन गर्न आयोगको स्वीकृति

काठमाडौं । विद्युत् नियमन आयोगले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। संखुवासभामा रहेको ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत...


बालेनको आँखामा समस्या

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ०बालेन) ले आँखामा समस्या देखिएपछि संसद्मा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। प्रधानमन्त्री शाहको सचिवालयले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले केही समय कालो चस्मा लगाउन सुझाव दिएको जानकारीसहित संसद् सचिवालयलाई पत्र पठाएको छ। सचिवालयका...


प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख डोल प्रसाद अर्यालका आफन्तको निधन भएकोले सभामुख...


अर्थमन्त्री वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्ने भएका छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो । छलफल अर्थ मन्त्रालयको सभाहलमा...


आज सुनचाँदीकै मूल्यमा गिरावट, अब प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा गिरावट आएको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ र चाँदी...


अटोमोबाइल क्षेत्रलाई रोजगारी र आत्मनिर्भरताको आधार बनाउनुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्रलाई देशको आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भरताको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा...


निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ, अटो क्षेत्र विलासिताको वस्तु होइनः नाडा अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको पूर्वाधार विकास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताएका छन्। उनले काठमाडौंमा ठूलो सभा हल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्नेमा जोड दिए।...


सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सुपर मादी हाइड्रोपावरको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको...


राष्ट्रिय बीमा कम्पनीद्वारा चौथो वार्षिक साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले असोज २ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लि मा बिहान ११ बजेदेखि शुरु हुनेछ।...