माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । बैंकको २०८२ फागुन ८ गते बसेको ५४८ औं सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त...
जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्ल्लो समय विवाह, जन्मदिन, बैंवाहिक वर्षगाठ लगायतको अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढीरहेको छ । जिन्सी सामानको सट्टामा बीमा पोलिसी उपहार दिदा सुरक्षा प्रदान गर्ने भएर यो निकै महत्वपूर्ण मानिएको छ । यसैक्रममा फागुन १० गते...
बजार प्रभुत्व कायम गर्दै अम्बे सिमेन्ट, १० ब्रान्ड बेच्दै वर्षदिनमा १ अर्ब २८ करोडको व्यापार
काठमाडौँ । स्वदेशी सिमेन्ट उद्योगमा पछिल्ला वर्षमा चुनौतीपूर्ण अवस्था देखिएको बेला अम्बे सिमेन्टले वित्तीय र व्यावसायिक सुधारको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। कम्पनीले सन् २०२५ मा १ अर्ब २८ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफलता हासिल गरेको हो...
आरम्भ चौतारी लघुवित्तद्वारा देशभरीका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम प्रदान
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सबै प्रदेशहरुमा कर्मचारी क्षमता अभिबृद्धि सम्बन्धि तालिम सम्पन्न गरेको छ । माघ २४ गतेबाट कोशि प्रदेशको ईटहरीबाट शुरु गरीएको तालिम फागुन ०८ गते कर्णाली प्रदेशको विरेन्द्रनगर, सुर्खेतमा गएर समापन गरिएको हो...
२०, २१ र २२ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ। २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरिएको आयोगले जनाएको हो ।
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहाईको माग गर्दै समर्थकहरुले मोटरसाइकल र्याली निकालेका छन्। माइतीघर मण्डलामा भेला भएका राजावादीहरुले भद्रकालीसम्म र्याली निकालेका हुन् । उनीहरुले ‘कार्की सरकार मुर्दावाद’,...
आगजनीपछि पुनःउठेको भाटभटेनी महाराजगञ्ज भवन, निर्माणमा खटिएका श्रमिकहरूलाई सम्मान
काठमाडौँ । भाटभटेनी सुपरमार्केटको महाराजगञ्जस्थित भवन पुनःनिर्माण कार्यमा खटिएका कामदारहरूलाई सम्मान गरिएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पुनःनिर्माणमा योगदान पुर्याएका श्रमिकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका हुन्। आगजनीबाट क्षति पुगेको भवनलाई छोटो समयमै पुनःनिर्माण...
रोल्पाबाट चन्दको सन्देशः ‘नीतिगत स्पष्टता बिना चुनावले देशको भलो हुँदैन’
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जेन–जी पुस्ताले उठाएका मुद्दाहरूको सम्बोधन हुनेमा गम्भीर आशंका व्यक्त गरेका छन्। रोल्पा जिल्लामा आयोजित राजनीतिक सभा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको औपचारिक तयारी भए...
नेशनल लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले ३९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त रक्तदान केन्द्रिय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी, एजेन्सी लगायत...
रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयरमूल्य उच्च बृद्धि, यी लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज सालपा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...
पुँजी बजार राताम्य हुँदा सुस्ताउँदै कारोबारः विकास बैंक र हाइड्रोमा भारी गिरावट, चुनावको प्रभाव हो ?
काठमाडौँ । पुँजी बजार राताम्य भएको छ । पछिल्ला केही साता यता पुँजी बजार निरन्तर ओरालो यात्रामा रहेको हो । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ भने नाफा बुकिङ बढ्दै गएको छ । फागुन २१ गते प्रतिनिधि...
आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ...
होलीमा सुरक्षित यात्रा सुनिश्चित: टाटा कमर्सियलको विशेष सर्भिस क्याम्प, पार्ट्स र लेबरमा विशेष छुट
काठमाडौं । होली पर्व नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग अन्य समयको तुलनामा उच्च हुने गर्दछ। यसैलाई ध्यानमा राख्दै टाटा कमर्सियलले आफ्ना ग्राहकहरुलाई सुरक्षित यात्रा सुनिश्चित गर्न फागुन १० देखि १५ गतेसम्म विशेष होली सर्भिस क्याम्पको आयोजना गरेको छ। उक्त...
महासंघ चुनावी माहोल: हेमराज ढकाल प्यानलसहित उम्मेदवारी दिने तयारीमा
काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चुनावी माहोल सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिको चयन हुने क्रममा विभिन्न समूहले उमेदवारी घोषणा गर्न तयारी थालेका छन्। महासंघको वार्षिक साधारण...
होटल पार्क ल्याण्डले आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा दियो आवेदन
काठमाडौँ । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन ५ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ। कम्पनीको आईपीओ निष्कासन तथा...
नेपाल बैंकका ग्राहकलाई सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीमा ५० प्रतिशतसम्म छुट
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई भक्तपुर, बडा नं. ९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.ले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको...
भोलि एपोलो हाइड्रोपावरको आईपीओ खुल्दै, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३०...
काठमाडौंमा गरगहना र नगदसहित ६५ लाख चोरी
काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ स्थित सरकारी धार नजिक बस्ने बाग्लुङ घरभएका ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट चोरी भएको छ । सुनचाँदीका गरगहना र नगदसहित करिब ६५ लाख ५० हजार रूपैयाँ बराबरको सम्पत्ति चोरी भएको हो । चोरीमा संलग्न...
भारतबाट फर्कने मतदातालाई सीमा नाकामा सहजीकरण गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट स्वदेश फर्कने नेपाली नागरिकलाई सीमा क्षेत्रमा सहज आवागमन सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार जारी परिपत्रमार्फत छिमेकी देशका समकक्षीसँग समन्वय बढाई सीमा नाकामा मतदाता...
एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा भोलि, शेयरधनीलाई लाभांश
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा भोलि फागुन ११ गते छुट्टाछुट्टै स्थान र समयमा बस्दैछ। एशियन लाइफको साधारणसभा बारास्थित होटल क्लासिक सिमरामा दिउँसो १ बजेबाट शुरू हुनेछ। सभाले सञ्चालक...




















