जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित १० घाइते

काठमाडौं । स्याङजाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन् । भदौ ८ गते सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै...


आज तीन प्रदेशमा भारी वर्षा र मधेशमा हावाहुरीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहको छ। त्यस्तै देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र बाग्मती, गण्की...


भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो शुरू, दुई सयभन्दा बढी स्टल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आज भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ। नाडाको ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोलाई स्वर्ण...


आज फलफूल र तरकारीको मूल्य कति? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.९० रुपैयाँ र बिक्रीदर १५३.५० रुपैयाँ तोकिएको छ। त्यसैगरी यस दिन १० जापानिज येनको खरीददर ९.६० रुपैयाँ र...


प्रभु महालक्ष्मी लाइफको ४ लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर साविकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा ३५ दिनसम्म कुनै पनि शेयरधनीबाट...


बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड गरिसकेकाले अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।...


बीमा योजना ‘फिक्स्ड डिपोजिट’ भन्दै बेच्न नपाइने, भ्रामक प्रचारमा प्राधिकरणको कडाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन तथा लघु जीवन बीमकहरूलाई बीमा योजनाको बिक्रीमा हुने गलत अभ्यास  नियन्त्रण गर्न कडा निर्देशन दिएको छ। प्राधिकरणले बीमा योजनालाई ‘Fixed Deposit Plan’, ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’ वा निश्चित लगानी प्रतिफल दिने...


नेपाल लाइफको एक्सिलेन्स कन्फ्रेन्स भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ। होटल याक एन्ड यती, काठमाडौंमा भदौ १ गतेदेखि २ गतेसम्म, २०८३ सञ्चालन भएको सम्मेलन “Lead, Aspire, Evolve” (नेतृत्व, आकांक्षा र...


हिमालयन लाइफमा नयाँ सिईओ नियुक्ती रोक्न सर्वोच्चमा मुद्दा, सम्भावना कति ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका निलम्वित सिईओ कपिल कुमार दाहालले सर्वोच्च अदालतमा बीमा प्राधिकरण र कम्पनीका विरुद्धमा मुद्दा दायर गरी नयाँ सिईओ नियुक्ती प्रक्रिया रोक्का राख्न माग गरेका छन् । उनको मुद्दामाथि आज भएको एकल सुनुवाईपछि अल्पकालिन अन्तरिम...


भेरी बबई काण्डमा मुछिएका कोइरालालाई कामु सिईओको जिम्मेवारी, प्रमाण नष्ट गर्ने खतरा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कामु सिईओमा सुभाष कोइरालालाई चयन गरिएको छ । गत साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले सिईओ शिवहरि श्रेष्ठको राजिनामा स्वीकृत गरी कामु सिईओको जिम्मेवारीमा भेरी बबई काण्डमा मुछिएका विवादित व्यक्ति कोइरालालाई दिने निर्णय...


नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त

काठमाडौं । नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार अवस्थी डीसीईओमा बढुवा भएका हुन् । यसअघि नायब महाप्रबन्धक (डीजीएम)का रूपमा कार्यरत अवस्थीले बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव हासिल...


लाभांश पारितका लागि कामना सेवा विकास बैंकले बोलायो २० औं वार्षिक साधारण सभा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड काठमाडौँका लागि तय गरेको हो । सभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम...


बजेटअघि कर छली काण्डमा बिवाईडीले बुझायो १९ करोड

काठमाडौँ । चालु आवको बजेट बक्तव्यक्तको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नै विवादमा तानेको विवाईडीले अन्ततः कर छलीको आशंकामा १९ करोड २७ लाख १७ हजार रुपैयाँ धरौटी बापतको रकम दाखिला गरेको छ । बीवाईडी ब्रान्डका ईभीको नेपाली विक्रेता कम्पनी...


नक्कली प्रमाणपत्रमा जागिर, आलिताल–५ की मञ्जु देवी बोहराविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास सहजकर्ता मञ्जु देवी बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता...


बाफियामा ठूलो फेरबदल : सचेत र नसियत पाएकालाई सञ्चालक बन्न बाटो खुल्दै

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै नियमनकारी निकायबाट सचेत गराइएका वा नसियत पाएका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहर्‍याउने गरी कानुनी प्रक्रिया अघि बढाएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको...


कोरला नाकामा शङ्कास्पद कन्टेनरको रहस्य : ६ छुटे, २ अझै अनुसन्धानमा

काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका आठ वटा कन्टेनरमध्ये राजस्व अनुसन्धान विभागले छ वटा कन्टेनर छाडेको छ । साउन ३० गते मुस्ताङको सदरमुकाम जोमसोमबाट प्रहरीले शङ्कास्पद भन्दै नियन्त्रणमा लिएका ती कन्टेनरमाथि अनुसन्धान गर्दा भन्सार जाँचपासको प्रमाणीकरण भएर...


एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौँ ।  लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ । एलआरआरले बीई ११ मोडलका स्काईवेल ईभी नेपाल ल्याएको हो । कम्पनीले अहिले दुइ भेरियन्ट नेपाल ल्याएको छ । यी ईभी नाडा अटो शो २०२६ को...


‘शेयर बजारमा लगानीकर्ताको ६ खर्ब डुब्दा अर्थमन्त्री भने चिठ्ठा खेलाउन व्यस्त’

काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू...


सामसङको मनसुन धमाका: टिभी, वाशिङ मेशिन र फ्रिजमा २३ प्रतिशतसम्म क्यासब्याक

काठमाडौँ ।  सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वाशिंग मेशिन र रेफ्रिजेरेटर रेन्जमा विशेष मनसुन अफर प्रस्तुत गरेको छ। प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले ल्याइएको यस अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने...