सिटि होटलको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाडौं । सिटि होटल लिमिटेडले लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा आज कात्तिक २३ गतेदेखि बोलपत्र पेश गर्न सकिनेछ। होटलले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरी...


डिशहोमका ग्राहकलाई द ट्राङक्विलिटी स्पामा विशेष छुट

काठमाडौं । डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाममध्ये एक द ट्राङक्विलिटी स्पासँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष छुट सुविधाको व्यवस्था गरेको छ। डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत शुरु गरिएको यो सहकार्यबाट ग्राहकले प्रत्यक्ष...


लक्ष्मी सनराइज क्यापिटलको ७ करोड ७२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा कात्तिक २१ गते काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न गरेको छ। सभाले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धी विवरण र चालू आवको लागि लेखापरीक्षण गर्न हाल...


मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय उपस्थित थिए भने विशेष अतिथिको रूपमा उपाध्यक्ष कमल ब....


एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार उनलाई संस्थापक समूहको प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरिएको हो। कात्तिक १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको...


एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमूल्य १४२.१६ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६७ रुपैयाँ र...


सन नेपाल लाइफको मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्युदाबी भुक्तानी गरेको छ । रेसुंगा नगरपालिका (२ निवासी मधु बस्नेतले स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल किन भयो बन्द ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । रन–वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध भएको हो । काठमाडौं विमानस्थल स्रोतका अनुसार अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक...


सूर्यज्योति लाइफको दुई नयाँ शाखा विस्तार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भन्ने हेतुले उक्त...


मध्यरातसम्म प्रभु बैंकमा छापा, सिईओ सम्पर्कविहीन

काठमाडौं ।  हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको  टोलीले हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको हो । शुक्रबार दिउसो २ बजेदेखि साँझ १०ः३० बजेसम्म बैंकमा सिआइबी र राष्ट्र बैंकको...


बीमा कम्पनीहरुमा बाढीको साढे तीन अर्बमाथिको बीमा दाबी

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको...


काबेली इनर्जीको शेयर बेचेर बाहिरिदै बुटवल पावर

काठमाडौं । वुटवल पावर कम्पनी (बीपीसी) को ६० प्रतिशत सेयर स्वामित्व रहेको काबेली इनर्जी लिमिटेडमा ४० प्रतिशत संस्थागत सेयर खरिद सम्झौता गरेको अरुण काबेली बेचेर कम्पनी पूर्णरूपमा बाहिरिने तयारी गरेको छ । सेयर खरिद बिक्रीसम्बन्धी सम्झौता गरिसकेको कम्पनीले वैधानिकताका...


महालक्ष्मी विकास बैंकको नाफा ९ करोड ७५ लाख, अधिकांश सूचकमा चमक

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको हो । कम्पनीले आर्जन गरेको नाफा गत आर्थिक वर्र्षको...


नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली बीमा दाबी गर्ने छ जनालाई पक्राउ गरेको छ। ललितपुर गोदावरी नगरपालिका– १४ का ३६ वर्षीय सुनिल महर्जन, ३३ विकेश कुँवर, काठमाडौं महानगरपालिका– १२ का ५१ बिनोद डंगोल, सर्लाही इश्वरपुर नगरपालिका– ३ का ३९ सुनिल सापकोटा,...


लगानीकर्ताहरुको ‘हिँड काठमाडौं’ अभियान: बजार सुधारको माग राख्दै पुगे बोर्डको दैलोमा

काठमाडौँ ।  शेयर बजारमा निरन्तर आउने उतार–चढाव र व्यवस्थापनका कमजोरीप्रति असन्तुष्टि व्यक्त गर्दै पूँजीबजारका लगानीकर्ताले ‘हिँड काठमाडौं’ अभियान सुरु गरेका छन् । यही अभियानको क्रममा उनीहरु सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्। बजारलाई व्यवस्थित, विश्वासयोग्य र दिगो बनाउनुपर्ने...


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य...


गरिमा विकास बैंकको मुनाफा २५ करोड, अधिकांश सूचकमा लोभलाग्दो प्रगती

काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । तीन महिनाको अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेर २५ करोड...


माउण्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले हाल कायम चुक्त पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश...


विकास बैंकको नाफा ७८ करोड ३४ लाखः गरिमा अग्रस्थानमा हुँदा लुम्बिनीको भने ऋणात्मक, कसले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा प्रभावित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा ४५.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्ममा १...