नयाँ अवतारमा सुजुकी ब्रेजा: टर्बो इन्जिनदेखि ५–स्टार सुरक्षासम्मको दमदार प्याकेज

काठमाडौँ । नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो। न्यू...


राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१३ अकंले घटेर २५९९.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो । सोमबार ४७...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से घटेको छ। शेयर बजार ओरालो लागेपनि गत सातादेखि निरन्तर रिलायन्स स्पिङ्ग मिल्सको सर्वाधिक काराबोर भईरहेको छ। त्यस्तै, सोलु हाईड्रो,साहस उर्जा, रिदि पावर,एक्सेल डेभलपमेन्ट बैंक, तमोर मिडिल, माउन्ट एभरेष्ट पावर, आँखु खोला, माउन्टेन...


शेयर बजार अनिश्चितः अर्थमन्त्रीको अभिब्यक्तिले त्रसित लगानीकर्ता

काठमाडौँ । शेयर बजार पछिल्लो समय निरन्तर दबाबमा देखिएको छ । बजारमा कारोबार गतिविधि भइरहे पनि खरिदतर्फको उत्साह कमजोर हुँदा सूचकहरू राताम्य बन्ने क्रम दोहोरिएको छ । केही महिनायता बजारले दिगो उकालो गति लिन नसक्नु केवल प्राविधिक उतारचढावको विषय...


भृकुटीमण्डपमा भोलिदेखि ‘अटोमोबाइलको महाकुम्भ’, स्वर्ण जयन्तीमा नाडाले यसरी गर्दैछ भव्य तयारी

काठमाडौँ ।  नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार र बदलिँदो गतिशीलताको भव्य तस्वीर भृकुटीमण्डपमा देखिने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गर्न लागेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रजेन्ट्स...


लेखापरीक्षण र साधारणसभा लगायत सातबुँदे माग गर्दै राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित

काठमाडौं । सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरू सातबुँदे माग सहित आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले समयमै लेखापरीक्षण गर्नुपर्ने, लेखापरीक्षण सम्पन्न भएका आर्थिक वर्षका साधारणसभा गर्नुपर्ने, कर्मचारी सम्बन्धी सेवा तथा शर्त अनिवार्य पालना गर्नुपर्ने जस्ता विभिन्न...


समय बीमा क्षेत्रको सुधारका लागि सुझाव दिन समितिको आह्वान

काठमाडौं । बीमा क्षेत्रको सुधारका लागि गठित सुझाव समितिले सरोकारवालासँग सुझाव मागेको छ। समितिले बीमा क्षेत्रको आवश्यक सुधारका लागि आफ्ना सुझाव उपलब्ध गराउन सम्बन्धित व्यक्ति, समूह तथा संस्थालाई आग्रह गरेको हो। समितिले बीमा क्षेत्रको सुधारका लागि आवश्यक सुझावहरू १५...


असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन आगामी १४ भदौमा सर्बिया जाने भएका छन् । सर्बियाको राजधानी बेलग्रेडमा १५ र १६ भदौमा आयोजना हुने स्मरणसभामा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । कार्यक्रममा नेपालबाट परराष्ट्रमन्त्रीसहित...


चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत समेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान...


साउनमै वाणिज्य बैंकको निक्षेपमा धक्का: २१ अर्ब ६३ करोडले घट्यो, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन घटेको छ । असार मसान्तको तुलनामा साउन मसान्तसम्म २० वाणिज्य बैंकहरूको कुल निक्षेप २१ अर्ब ६३ करोड रुपैयाँले घटेको हो । साउन मसान्तसम्म २० वाणिज्य बैंकहरूले...


बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामाच तीन हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ। १० ग्राम...


हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी

काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा सोमबार राति आगलागी भएको छ। राति करिब १ बजेको समयमा कार्यालयको भवनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीका अनुसार गाउँपालिका भवनको लेखा शाखाअन्तर्गत रहेको स्टोरबाट आगो फैलिएको थियो। विद्युत्को तार...


नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, १० अर्बको कारोबार अनिवार्य

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ। टेलिकमले चालु आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता...


सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंक कोष प्रवर्द्धक र एलएस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा भएको छ। फण्डले गत आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई ४.५ प्रतिशत...


प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा

काठमाडौं । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा भएको छ। प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड बन्दमुखी...


सानिमा ग्रोथ फण्डको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डको लाभांश घोषणा भएको छ। सानिमा ग्रोथ फण्ड योजनाको गत आर्थिक वर्षका लागि योजना व्यवस्थापकको भदौ...


आज चार प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज भदौ ८ गतेको मौसम पूर्वानुमान गरेको छ। जसअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यसम्मको वर्षा तथा हिमपातको सम्भावना रहको छ। देशको पहाडी भू–भागका...


आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। यस दिन कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक साढ ९ बजे, पूर्वाधार विकास समितिको बैठक १० बजे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे, विधायन व्यवस्थापन समितिको बैठक...


यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी लोकल गाजर १०० रुपैयाँ, लोकल बन्दा...


टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री गीता चौधरीको प्रतिबद्धता

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्दै न्यायोचित ढंगबाट...