आईपीओ निष्काशनको अनुमति माग्दै संयुक्त उर्जाले दियो सेबोनमा निवेदन

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ। कम्पनीले फागुन ५ गते सेबोनमा निवेदन दिएको हो। कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ...


रास्वपा समर्थकले झण्डा जलाएपछि एमालेद्वारा निन्दा

काठमाडौं । बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले एमालेको सूर्य अंकित झण्डा जलाइदिएपछि एमालेले त्यसको निन्दा गर्दे चेतावनी दिएको छ। रवि लामिछाने सुर्खेतबाट दाङको तुलसीपुर हुँदै घोराही पुगेका थिए। लामिछानेको स्वागतका लागि जम्मा भएका...


बीमितको घरमै गएर रिलायबल नेपाल लाइफले दियो दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखा कार्यालयमा बीमा गराएका बीमित अमर बहादुर एडी क्षेत्रीको मृत्यु भएपछि शाखा कार्यालयले बीमितको परिवारलाई घरमै गएर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। मृतक क्षेत्रीले कम्पनीको अत्तरियास्थित शाखा कार्यालयबाट ३ लाख...


स्रोत नखुलेको साढे ११ लाख रुपैयाँ सहित एकजना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ११ लाख ५१ हजार ३०० रुपैयाँ सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–७ बस्ने गौतम साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरीले पारेखरभिण्डबाट सोनौल बजारतर्फ...


रास्वपाले सरकार गठन भएको १०० दिनभित्र सहकारीको बचत खातामा फिर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्ने उल्लेख गरेकोछ।‌ रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको १०० बुँदे वाचापत्रमा यस्तो उल्लेख गरेको हो।...


बीमा प्राधिकरण गण्डकी प्रदेशले हाजिरीजवाफ र निबन्ध प्रतियोगिता गर्ने, विजेतालाई आकर्षक पुरस्कार

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बीमा सम्बन्धी प्रदेशस्तरीय हाजिरीजवाफ र निबन्ध प्रतियोगिता गर्ने भएको छ भने विजेता समूहलाई आकर्षक पुरस्कार दिने भएको छ। बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र विद्यार्थी तथा सर्वसाधारणमा बीमाको महत्व बुझाउने उद्देश्यले...


कुन दलको घोषणापत्रमा बीमाको प्राथमिकता कस्तो ?

काठमाडौं ।  प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलले स्वास्थ्यका विषयलाई पनि प्राथमिकता दिएका छन् । राजनीतिक दलले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्यका विषयलाई प्राथमिकता दिँदै स्वास्थ्य बीमालाई थप सुदृढ बनाउने उल्लेख गरेका छन् । यसअघिका चुनावमा समेत राजनीतिक दलले स्वास्थ्यलाई...


चुनाव तयारीबारे बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन तयारीबारे बुझ्न शुक्रबार मुस्ताङ पुगकी छन्। मौसमका कारण हिमाली बस्तीमा फागुन २१ गते निर्वाचन गर्न नसकिने चर्चाबीच प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रको अवलोकन गरेकी हुन्। शुरूमा...


हरेक नागरिक स्वास्थ्य बीमामा जोडिएर परिवारको उपचार खर्चबारे निश्चिन्त रहोस्ः गगन थापा

काठमाडौं । काग्रेस सभापति गगन थापाले नागरिकको स्वास्थ्य उपचार राज्यको दायित्व भएको बताउँदै यसलाई निशुल्क बनाउने बताएका छन्। घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हरेक नागरिक स्वास्थ्य बीमामा जोडिएर आफ्नो र परिवारको उपचार खर्चबारे निश्चिन्त रहोस्। हरेक नागरिकले उपचारमा...


अपर तामाकोसीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रञ्जित नियुक्त

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्णगोपाल रञ्जित नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको ३०५औँ बैठकको निर्णयानुसार माघ २० गतेदेखि लागू हुने गरी सो जिम्मेवारी दिइएको हो । यसअघि प्रमुख...


पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना विद्यार्थी आज दीक्षित हुँदैछन्। पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटनमा आज आयोजना हुने २१औं दीक्षान्त समारोहमा उच्च शिक्षा हासिल गरेकालाई उपाधि दिन लागिएको हो। आज व्यवस्थापन सङ्कायका ३ हजार ६२५ जना,...


बैंकको चेक राखेर जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ कुमाई चोकमा बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले बुधबार साँझ जुवातास खेलिरहेको अवस्थामा घरधनी सुरज सापकोटा सहित ६...


आज सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो, प्रतितोला मूल्य कति?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको...


होटल फरेष्ट इनको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । हालै सर्वसाधारणमा आईपीओ जारी गरेको होटल फरेष्ट इन लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। शेयर रजिष्ट्रार नियुक्त भएसँगै होटल फरेष्ट इनको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरवालाहरूको...


बीमा दाबी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन यूनाइटेड अजोडको आग्रह

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कम्पनीमा बीमा दाबीका लागि निवेदन दिएर लामो सयमदेखि सम्पर्कमा नआएका दाबीकर्तालाई सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीमा विभिन्न समयमा प्राप्त भएको दाबी निवेदनहरूमध्ये कतिपयमा आवश्यक कागजात अपुग रहेकोले दाबी फर्छ्यौटका लागि कम्पनीको नजिको...


एशियन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा ५०% सम्म छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। एशियनबाट लाइफबाट जारी गरिएका बीमालेख अन्तर्गत २०८२ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नु पर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित...


हकप्रद निष्काशनका लागि युनाइटेड अजोडको बूक क्लोज मिति तय

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ शेयर दाखिल खारेज बन्द (बूक क्लोज) मिति तय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १००ः१० को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता साधारण...


प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रास्वपा, दलहरुलाई राष्ट्रिय ढुकुटीबाट पैसा दिने प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचन लक्षित घोषणा पत्र आज सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको बाचा पत्र (घोषणा पत्र) मा सो पार्टीले सरकार बनाएपछि संविधान संशोधन गर्ने प्रस्ताव अन्य दलहरुसँग मिलेर अघि सार्ने र संविधान संशोधन...


चोरी भएका ५३ सवारी साधन धनीलाई फिर्ता

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हालसम्म सम्पादन गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यक्रममा सवारी दुर्घटनाको वर्तमान अवस्था, दुर्घटनाका प्रमुख कारण, बढी जोखिममा रहेका समूह तथा न्यूनीकरणका उपायबारे अन्तरक्रिया पनि भएको छ। सोही अवसरमा उपत्यकाका विभिन्न...


बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग

काठमाडौं । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ। एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई...