उद्योगलाई सस्तो बिजुली दिएर उत्पादन लागत घटाउने सरकारको तयारी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उद्योगको उत्पादन लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले वर्षायाममा बढ्ने विद्युत उत्पादनलाई...
भोलिदेखि भृकुटीमण्डपमा नाडा अटो शो, स्टल निर्माणको काम अन्तिम चरणमा
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ भोलि भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुँदैछ। नाडाको ५०औं स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोलाई स्वर्ण...
ठमेल प्लाजा होटल एण्ड सुइट्सले आईपीओ जारी गर्ने
काठमाडौं । ठमेल प्जाला होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित भदौ ३१ गते आफ्नै सभाकक्षमा बिहान ९ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्न आवश्यक...
डलर, युरो र दिनार लगायत विदेशी मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.८२ रुपैयाँ र बिक्रीमूल्य १५३.४२ रुपैयाँ रहेको छ। त्यसैगरी एक युरोपियन युरोको खरीददर १७८.५० रुपैयाँ र बिक्रीदर १७९.२० रुपैयाँ,...
मुक्तिनाथ पुगेर काठमाडौं फर्केका बालेन पोखरामा, पर्यटन मन्त्री पौडेलको मझेरी रिसोर्टमा बास
काठमाडौं । मुक्तिनाथको दर्शन गर्न निजि भ्रमणमा निस्केका बालेन्द्र शाह आज काठमाडौं फर्कने क्रममा पोखरास्थित मझेरी मञ्जिल रिसोर्टमा बास बसेका छन् । आफैले गाडी चलाएर सपरिवार मुक्तिनाथ दर्शन गर्न गत शुक्रबार काठमाडौंबाट हिडेका प्रधानमन्त्री आज विहानै काठमाडौंतर्फ प्रस्थान गरेकोमा...
शेयर बजार सुधारका लागि कांग्रेसको पहल, विज्ञसँग थाल्यो परामर्श
काठमाडौँ । नेपाली कांग्रेसले शेयर बजारको वर्तमान समस्या र सुधारका उपायबारे विज्ञहरूसँग परामर्श थालेको छ । पार्टीभित्र र संसदमा आर्थिक मुद्दालाई प्रभावकारी रूपमा उठाउन पार्टीका कर्मचारी तथा सांसदलाई आर्थिक रूपमा साक्षर बनाउने उद्देश्यले यस्तो परामर्श सुरु गरिएको कांग्रेस सभापति...
नेपालमा एनआरएन लगानी भित्र्याउन चेम्बर र एनआरएनएबीच समझदारी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एनआरएनए अध्यक्ष डा. हेमराज...
सन नेपाल लाइफको कोशी प्रदेशमा एडीएम तथा इमर्जिङ सन क्लब अचिभर्स सम्मानित
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कोशी प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आइतबार इटहरीस्थित रमाडा होटल, पशुपति मार्गमा आयोजित कार्यक्रममा कोशी...
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भ, ३२.९९ लाखमा ‘इ.मास ५’ सार्वजनिक
काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको...
निजी क्षेत्रलाई विश्वास नगरे अर्थतन्त्र चल्दैन : अन्जन श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास कमजोर हुँदा व्यवसायीको आत्मविश्वाससमेत खस्किएको बताएका छन्। निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति कायम रहेसम्म मुलुकमा औद्योगीकरण र आर्थिक विकासले गति लिन नसक्ने उनको...
प्रभु महालक्ष्मी लाइफको चियरम्यान र सिईओ क्लव एचिभर्स अवार्ड सम्पन्न
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको उच्च तह चियरम्यान क्लव तथा सिईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म ४ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले...
नेपालमा एक हजार १११ एसआरएम ईभी बिक्री, भिजी मोटर्सले तय गर्यो १० हजारको लक्ष्य
काठमाडौँ । भिजी मोटर्स नेपालमा एसआरएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका साथ कम्पनीले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको...
आईपीओ निष्कासन गर्न लागेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश दिने
काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित उक्त नगद लाभांश...
काठमाडौँमा छोराको हत्या, खबर सुनेलगत्तै दाङमा आमाको मृत्यु
काठमाडौँ । काठमाडौँको शंखमुलमा २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको खबर सुनेपछि उनकी आमाले दाङमा आत्महत्या गरेकी छन्। शुक्रबार शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका कालाखेतीमाथि दुई जनाले धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु...
सप्तरीमा तीन वर्षीया बालिका मृत फेला
काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत फेला परेकी छन्। स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म उनी घरमै थिइन्। त्यसपछि बालिका सम्पर्कविहीन भएपछि...
मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले उठाउँदैछन् ३ अर्ब ऋण
काठमाडौं । सेयर बजारमा मार्जिन कारोबारको दायरा विस्तार गर्ने योजनासहित दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले बैंकिङ प्रणालीबाट कुल ३ अर्ब रुपैयाँ कर्जा जुटाउने प्रक्रिया अघि बढाएका छन्। दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन कर्जाका...
जीवन बीमा कम्पनीहरूको लगानी झण्डै ९ खर्ब १२ अर्बः नेपाल लाइफको अग्रता कायमै, अन्य कम्पनीको कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालका जीवन बीमा कम्पनीहरूले आफ्नो लगानीको दायरालाई थप फराकिलो बनाउँदै वित्तीय बजारमा आफ्नो पकड मजबुत बनाएका छन्। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूको कुल लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा...
सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग एकीकृत रूपमा अघि बढाउन सके जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट...
राजधानीदेखि गाउँसम्म खोटा नोटको बिगबिगि, अर्थतन्त्रमाथि जोखिम बढ्दा नियन्त्रणमा राष्ट्र बैंक उदासीन
काठमाडौँ । नेपाली अर्थतन्त्रको जगमै असर पार्ने गरी नक्कली नेपाली नोटको कारोबार र प्रयोग बढ्दै गएको देखिएको छ । राजधानी काठमाडौँदेखि सीमावर्ती जिल्ला र ग्रामीण बजारसम्म खोटा नोटको पहुँच फैलिन थालेपछि यसको प्रभाव सामान्य आर्थिक ठगीको सीमाभन्दा बाहिर पुग्न...
रुकुम पश्चिममा माइक्रो बसको ठक्करबाट आमा छोरीको मृत्यु
काठमाडौं । रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका ८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ। शौचालय जानको लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १...




















