डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार १७ गते अमेरिकी डलरको भाउ ४५ पैसाले वृद्धि भएर खरीददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ। यसदिन अष्ट्रेलियन डलरको खरीददर ८९.४६ रुपैयाँ र बिक्रीदर ८९.८६ रुपैयाँ, १० जापानिज...


हिम स्टार उर्जाको आईपीओ सर्वसाधारणलाई बिक्रीमा, कहिलेदेखि दिने आवेदन?

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। यसमा लगानीकर्ताले असार २४ गतेदेखि आवेदन दिन सक्नेछन् कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...


सिटिजन्स सदाबहार योजनामा आवेदन दिने म्याद थप

काठमाडौं । साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ मा आवेदन दिने म्याद थपिएको छ। यसअघि निष्कासन बन्द छिटोमा असार १७ गते तोकिएकोमा माग अनुसार आवेदन नपरेकाले १० दिन...


सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म निर्धारण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई प्रदान गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो। जसअनुसार कम्पनीले...


पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।


६ अर्बको कारोबार हुँदा १० ब्रोकर कम्पनीको हिस्सा ३४ प्रतिशत

काठमाडौं सेयर बजारमा कुल ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४।२३ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर...


अख्तियारको निगरानीमा रहेको बोर्डलाई अर्थ मन्त्रालयले दियो आईपीओ स्वीकृतीमा कडाई बनाउन निर्देशन

काठमाडौं । । अर्थ मन्त्रालयले आईपीओ निष्कासन गर्ने कम्पनीको सबै वित्तीय र व्यवस्थापकीय पक्षलाई विस्तृत अध्ययन गरेर मात्रै आईपीओ जारी गर्न बाटो खुल्ला गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । अख्तियारले आईपीओको फाइलमाथि छानविन गर्दै गर्दा अर्थमन्त्रालयले पनि...


दुई ब्रोकर कम्पनी कारवाहीमा

नेपाल धितोपत्र बोर्डले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटि ब्रोकर कम्पनीलाई कारवाही गरेको छ । बोर्डले दुवै कम्पनीलाई ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको हो। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र...


मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय, श्रीमतीलाई सफाई

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिना कैद सजाय तोकिएको छ । त्सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै ‍भ्रष्टाचार निवारण ऐन २०५९ को...


उपभोक्ता संरक्षण विभागद्वारा १२ फर्मको अनुगमन, एकलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार १२ वटा उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन तथा कारवाही गरेको छ। सोमबार असार १६ गते काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानमा गरिएको...


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो । इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान...


आर्थिक विधेयकले कर छलीकर्तालाई इनामः सरकारको नियतमा शंका, शक्तिको आडमा कोकाकोलाको चलखेल

काठमाडौँ । कर छलीको मुद्दा खेपिरहेको बोटलर्स नेपाललाई फाइदा पुग्ने गरी सरकारले आर्थिक विधेयकमार्फत छुट दिने कानुनी व्यवस्था अघि बढाएपछि सरकारको नियतमाथि गम्भीर प्रश्न उठेको छ। अदालतमा मुद्दा विचाराधीन रहँदै दोषी कम्पनीलाई छुट दिन खोज्नु कर प्रशासन र सुशासनमाथि...


सामाजिक उत्तरदायित्वमा सक्रिय एसबिआई बैंक: प्रहरीलाई र्‍याफ्ट बोट र उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई ¥याफ्ट बोट तथा उद्वार सामाग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहलाई औपचारिक रुपमा उक्त...


राइजिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटलसँग सहकार्य

काठमाडौं । राइजिङ हाइड्रोपावर प्रालिले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अघि बढाउने तयारीसँगै संस्थागत परामर्शदाताका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौतापत्रमा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ...


पर्वतमा प्रख्यात बन्दै सिटिजन लाइफका चर्चित श्रेष्ठ, पर्यटन र व्यापारसँगै बीमालाई अघि बढाउँदै

मध्य नेपालको पोखरादेखि पर्वत, बाग्लुङ अनि बेनीसम्मको जीवन बीमा क्षेत्रमा प्रख्यात नाम हो सिटिजन लाइफका चर्चित श्रेष्ठ । चर्चित श्रेष्ठ जीवन बीमा क्षेत्रमा लागेको दुई वर्षमै क्षेत्रीय रुपमा ख्याती कमाउन सफल भइसकेका छन् । छोटो अवधिमै सयौं नागरिकहरुको बीमा...


जीवन बीमा कम्पनीहरूबाट अभिकर्तालाई प्रवाह गरेको ७० करोड रुपैयाँ कर्जा अझै उठाउन बाँकी, नयाँ कर्जा प्रवाहको आशंका

काठमाडौं । हाल सञ्चालमा रहेका जीवन बीमा कम्पनीहरूले ७० करोड १० लाख रुपैयाँ अभिकर्तामा गएको कर्जा उठाउन बाँकी छ । बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुबाट सो रकम कर्जा रकम उठाउन बाँकी भएपनि नयाँ कर्जा समेत...


सिमेन्ट र डन्डीको मूल्य घट्यो, अब निर्माण खर्चमा ठूलो बचत

काठमाडौं । सिमेन्ट र डन्डीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीहरूले सिमेन्टको मूल्य प्रति बोरा करिब ५० देखि एक सय रुपैयाँसम्म र डन्डीको मूल्य प्रति केजी पाँच रुपैयाँसम्म घटाएका छन्। यस पछाडि...


गभर्नर पौडेल बीएलएसको बैठकमा सहभागी, कुन–कुन विषयमा भयो छलफल ?

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल जुन २७ देखि २९ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट’ को ९५ औँ वार्षिक बैठकमा सहभागी भएका छन् । सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो,...


सोमबार यी हाइड्रो र लघुवित्तका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.९९ अंकले बृद्धि भएर २६३४.२७ को बिन्दुमा कायम भएको छ । बजार बढेसँगै सोमबार हाइड्रोपावर र लघुवित्तका लगानीकर्ताहरु मालामाल बनेका...


हाइड्रोपावर र विकास बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.९९ अंकले बृद्धि भएर २६३४.२७ को बिन्दुमा कायम भएको छ । बजार बढेसँगै सोमबार साहश उर्जा लिमिटेडको सर्वाधिक शेयर कारोबार...