लगानी सम्बन्धी त्रैमासिक रिर्पोट बुझाउन बीमा कम्पनीहरुको ढिलाई, प्राधिकरणको ताकेता

काठमाडौं । बीमा कम्पनीहरुले लगानी सम्बन्धी त्रैमासिक रिर्पोट नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बुझाउन सकेको छैन ।बीमकको लगानी निर्देशन २०८२ को व्यवस्था बमोजिम लगानी सम्बन्धी त्रैमासिक रिर्पोट ३० दिनभित्र पेश गनुपर्ने व्यवस्था रहेको थियो । तर यस आर्थिक बर्षमा...


कामना सेवा विकास बैंक र खानीखोला हाइड्रोपावरको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कामना सेवा विकास बैंक र खानीखोला हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ। शुक्रबार बैंकको १० प्रतिशतले हुन आउने ३५ लाख १० हजार ८ सय ४६ दशमलव २० कित्ता र हाइड्रोपावरको १०० प्रतिशतले हुन...


शिखर इन्स्योरेन्सले अनलाइन अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन मार्फत् ४ दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरूलाई लक्षित गरी अभिकर्ता तालिम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। तालिम पुस १...


सिरहामा कृषि तथा पशुपन्छी बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मंसिर २५ गते विहीबार सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा...


काठमाडौँका खोला छेउमा अबदेखि घर बनाउन नपाइने, तोकियो २० देखि ४० मिटरसम्मको मापदण्ड

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य नदी तथा खोलानालाको संरक्षण, अतिक्रमण रोकथाम र प्रदूषण नियन्त्रणका सम्बन्धमा सर्वोच्च अदालतले एक वर्षअघिको आफ्नो ऐतिहासिक फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै उपत्यकाका सबै स्थानीय तह, सरकारी निकाय तथा सरोकारवालाले कडाइका साथ नयाँ मापदण्ड पालना गर्नुपर्ने...


आईपीओ निष्कासन एजेण्डा सहित निभिक्स फर्मास्युटिकल्सले बोलायो साधारणसभा

काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरूका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव सहित आगामी पुस १८ गते साधारणसभा गर्ने भएको छ। उक्त निर्णय कम्पनीको संचालक समितिको मंसिर २५ गते बिहीबार बसेको बैठकले गरेको हो। साधारणसभा पोखरा इभेन्ट सेन्टर,...


पाल्पामा फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको फोर्स गाडी पाल्पामा दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्। लु १ ज ३९०८ नम्बरको गाडी पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ स्थित चिउरीबासमा दुर्घटना...


सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । स्वीकृत बिमाङ्किय...


कर्जा असुली नहुँदा संकटमा विकास बैंक र फाइनान्सः नाफामा गिरावट, कुनको अवस्था कस्तो (तथ्याङ्कसहित)

काठमाडौँ । कर्जा असुली प्रभावित हुँदा बैंक तथा वित्तीय संस्थाको मुनाफा निरन्तर ओरालो यात्रा तिर अघि बढी रहेको छ । खराब कर्जाको दबाबमा बैंक तथा वित्तीय संस्था पर्दा वित्तीय विवरण प्रभावित हुँदै आइरहेको हो । गत भदौ २३ र...


चार नयाँ मन्त्री थप्ने प्रम कार्कीको निर्णय, आजै चार बजे शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप गर्ने निर्णय गरेकी छिन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजै अपरान्ह ४:०० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।...


नविकरण बीमा शुल्क आर्जन १० प्रतिशतले बढ्यो, सिटिजन–आइएमई र सूर्यज्योतिको उच्च बृद्धि

काठमाडौ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ४० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको तीन महिनामा ३९ अर्ब ६४ करोड ३० लाख...


फागुन २१ गतेको निर्वाचन नहुने लगभग निश्चित, अर्को मिति घोषणा कहिले ?

काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले आन्दोलनकारी जेनजी प्रतिनिधिहरुसँग गरेको सम्झौता अनुसार आगामी फागुन २१ गतेको निर्वाचन तत्कालका लागि टरेको देखिन आएको छ । सरकार र जेनजी नेताहरुका बीचमा यही मंसिर २४ गते भएको सम्झौता हिजो मंसिर...


भिजन लुम्बिनी ऊर्जाले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबार बुटवलको दियालो फुडल्याण्ड कालिकानगर प्रा.लि मा बिहान साढे ११ बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर १६ गते बसेको...


सरकार र जेनजीबिचको १० बुँदे सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौं। ‘जेनजी’ जनआन्दोलनका प्रमुख मागहरू सम्बोधन गर्ने उद्देश्यसहित नेपाल सरकार र जेनजी पक्षबीच १० बुँदे विस्तृत सम्झौता सम्पन्न भएको छ। गत भदौ २३ र २४ गते भएका आन्दोलनपछि निरन्तर उठाइँदै आएका मागहरूलाई सम्बोधन गर्न सरकारले बुधबार उक्त सम्झौता गरेको...


सुनको मूल्यमा वृद्धि, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि आएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


आरम्भ चौतारी लघुवित्तका शेयरधनीहरुको हात रित्तो, पाएन लाभांश

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।०८२ को मु्नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।


हिमालयन लघुवित्तको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश...


कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा लाभांश घोषणा

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार...


असोज मसान्त सम्मको दाबी भुक्तानी लिन सलिकोको आग्रह

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत असोज मसान्तसम्म परेको दाबीको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। असोज मसान्तसम्म कम्पनीमा बीमित वा निजका प्रतिनिधि मार्फत दाबी पर्न आई हालसम्म पनि केही दाबी भुक्तानी हुन नसकेको भन्दै...