पशुपतिमा प्रहरीलाई मुक्का हान्ने युवक पक्राउ

काठमाडौं । फागुन ३ गते महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा खटिएका प्रहरीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भई हाल काठमाडौंको चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्। शिवरात्रिका दिन पशुपति क्षेत्रको...


अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

काठमाडौं । बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । टिपरको ठक्करबाट धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको...


रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा चलखेल, सिमित ब्रोकरमा मात्रै कारोबार

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य दोस्रो कारोबार दिनमै ९.६४ प्रतिशतले बढेर ३६१.८० रुपैयाँ पुगेको थियो । यसले बजारमा वास्तविक मागभन्दा सीमित कारोबारकै कारण मूल्य उचालिएको संकेत देखिएको छ।सर्वसाधारणका लागि खुला रूपमा दोस्रो बजारमा आएको देखिए पनि सेटिङमा...


आज जनकपुरबाट कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ। मधेश प्रदेशमा केन्द्रित शक्ति प्रदर्शन सहित घोषणापत्र सार्वजनिक गर्न लागिएको पार्टीले जनाएको छ। मधेशका सबै आठ जिल्लाबाट नेता तथा कार्यकर्तालाई...


झण्डै ३ किलो चाँदीका दाना सहित किशोर पक्राउ

काठमाडौं । नेपाल प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट करीब २ किलो ९०० ग्राम चाँदीका दाना सहित पर्सा फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार बिहान पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीको...


नासा सेक्यूरिटीजद्धारा मार्जिन ट्रेडिङ कारोबार शुरु

काठमाडौं । नासा सेक्यूरिटीजले मार्जिन ट्रेडिङ कारोबार शुरु गरेको घोषणा गरेको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ लागु गरेपश्चात नासाले शेयर ब्रोकरबाटै कर्जा लिएर शेयर खरिद गर्न सक्ने सुविधा दिन शुरु गरेको हो ।...


आज सुनचाँदीकै भाउ घट्यो, अब प्रतितोला कति?

काठमाडौं । नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १५०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले सस्तिएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ।...


बनेपामा टिप्परको ठक्करबाट स्कूटर चालकको मृत्यु भएपछि तनावग्रस्त

काठमाडौं । अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा टिप्परले स्कूटरलाई ठक्कर दिंदा स्कूटर चालको ज्यान गएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ। बनेपाको दूरसञ्चार नजिकै भएको दुर्घटनामा स्कूटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बागमती प्रदेश ०१००४ क...


ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक तथा नीतिगत विषयबारे आफ्ना सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष पेश गरेको छ। नाइमाले मापदण्ड...


आज ग्याल्पो ल्होसार पर्व मनाइँदै

काठमाडौं । नेपालभर आज शेर्पा समुदायको प्रमुख सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नयाँ वर्षको आगमनको प्रतीकका रूपमा मनाइने यस पर्वमा धार्मिक अनुष्ठान, सांस्कृतिक नृत्य, परम्परागत भोजन तथा सामूहिक शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ। बिहानैदेखि बौद्ध...


ज्योति विकास बैंकले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत...


सिटिजन्स बैंकको शेयर बिक्रीमा, मूल्य कति?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी र सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँ तोकेर ३ हजार ८५३.९७ कित्ता संस्थापक र नवौं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर समेत संस्थापक शेयरधनीका लागि...


दिग्भ्रमित सर्वसाधारण घण्टीको पछाडि दौडिदै, जनतामाथि यस्तो घात ! किन ?

— समाचार टिप्पणी—- यतिबेला आमजनता राष्ट्रिय स्वतन्त्र पार्टी र यसको निर्वाचन चिन्ह घण्टीमा मतदान गर्न आतूर छन् । सिङ्गो देश घण्टीमय भएको छ । दार्चुलादेखि ताप्लेजुङसम्ममा रास्वपाको पक्षमा अभूतपूर्व जनलहर सिर्जना भइरहेको छ । बालेन शाह, रवि लामिछानेप्रति विकास...


राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनामा उठेको विवादलाई थाती राखेर वैकल्पिक योजना अघि बढाउन निर्देशन दिएकी छन्। ललितपुरको खोकनामा धार्मिक तथा सांस्कृतिक सम्पदा र स्थानीय आस्थामा असर पर्ने भन्दै उठेका चासोलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले...


सरकारको सार्वजनिक ऋण बृद्धि: ६ महिनामै १ खर्ब ७९ अर्ब रुपैयाँ साँवा–ब्याजमा खर्च

काठमाडौँ । मुलुकको सार्वजनिक ऋण निरन्तर बढ्दै जाँदा त्यससँग जोडिएको साँवा र ब्याज भुक्तानी सरकारका लागि बढ्दो आर्थिक बोझ बन्दै गएको छ। ऋणको आकार बढेसँगै त्यसको व्यवस्थापनमा हरेक वर्ष अर्बौँ रुपैयाँ खर्चिनु परिरहेको तथ्यांकले देखाएको हो । अर्थ मन्त्रालयका...


बंगलादेशमा तारिक रहमानले लिए प्रधानमन्त्रीको सपथ

काठमाडौँ ।  बंगलादेशमा हालै सम्पन्न आम निर्वाचनपछि बहुमत हासिल गरेको बंगलादेश नेशनललिष्ट पार्टी (बिएनपी)का नेता तारिक रहमानले प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार राजधानी ढाकामा आयोजित समारोहमा रहमानसहित नवनियुक्त मन्त्रीहरूले सपथ लिएका हुन्। रहमानले मंगलबार औपचारिक रूपमा...


सुपर खुदी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै ७ लाखले दिए आवेदन

काठमाडौँ । सुपर खुदी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् फागुन ५ गते कम्पनीको आईपीओमा ६.१६ गुणा बढी आवेदन परेको हो । कम्पनीको आइपीओमा ७९ करोड २५ लाख ४०...


अभिकर्ता संघले बीमा प्राधिकरणमा बुझायो ११ बुँदे सुझाव, समस्या समाधान गर्न माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमा व्यवसायिक वृद्धिमा हुने समस्या समाधानको लागि बीमा प्राधिकरणमा ११ बुँदे सुझाव पेश गरेको छ । संघले समस्या समाधान गर्न माग गर्दै ११ बुँदे लिखित सुझाव पेश गरेको हो । पेशागत बीमा अभिकर्ता...


सडकमा एक वृद्धलाई मुक्का हान्ने चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । राजधानीको चप्पल कारखाना आसपास सडक पार गरिरहेका एक पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा कुटपिटको भिडियो तीव्र रूपमा फैलिन थालेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सक्रिय भएको हो। कार्यालयका अनुसार भिडियोमा...


अमेरिका लैजाने नाममा संगठित ठगीः दुई प्रतिवादीविरुद्ध ९८ करोडको मनी लाउण्डरिङ मुद्दा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुरमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ। रूकुम पश्चिमको साविक बाफिकोट गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौं बस्दै आएका कलबहादुर बस्नेत र रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल...