८४ नायब सुब्बाको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतका ८४ जना नायब सुब्बाको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार दुई छुट्टाछुट्टै निर्णय गर्दै नायब सुब्बा तहका कर्मचारीलाई विभिन्न कार्यालयमा सरुवा गरेको हो। सरुवा हुने...
सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किए लघुवित्त पीडित
काठमाडौं । लघुवित्त संस्थाबाट लिएको ऋणसम्बन्धी विभिन्न माग राख्दै लामो समयदेखि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका पीडितहरू घर फर्किएका छन्। नेपाल सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ ।...
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तीव्र, २०० भन्दा बढी स्टल बन्दै
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो...
एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा आजदेखि सुरु, नेपालबाट दर्जनौं बीमा अभिकर्ताहरुको सहभागी
काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा आजबाट सुरु भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय...
नेपालको अटो बजारमा ईभीको दबदबा, साउनमा भित्रिए ६८९ विद्युतीय गाडी
काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको उपस्थिति पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ। इन्धनको मूल्यवृद्धि, सञ्चालन तथा मर्मतसम्भारमा तुलनात्मक रूपमा कम खर्च र बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा उपलब्ध हुने फाइनान्सिङ सुविधाका कारण उपभोक्ताको रोजाइ विद्युतीय...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएकोमा ३५ दिनसम्म शेयरधनीबाट कुनै पनि लिखित...
हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा–ब्याज भुक्तानी हुँदै
काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको ७ वर्षे अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेञ्चर २०८३’ को साँवा तथा अन्तिम किस्ता ब्याज भुक्तानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख ६९ हजार...
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग...
बंगालको खाडीमा ७३ हजार टन क्षमताको कार्गो जहाज डुब्यो, २२ जना बेपत्ता
काठमाडौं । बंगालको खाडीमा पानामाको झण्डा अंकित मालवाहक जहाज ‘ओसियन विनर’ डुबेपछि चालक दलका २२ सदस्य बेपत्ता भएका छन् । जहाजमा रहेका २४ जनामध्ये दुई जनालाई भने भारतीय तटरक्षक बलले उद्धार गरेको छ । जहाज शनिबार ओडिशाको पारादीप तटबाट...
यस्तो छ आज तरकारी र फलफूलको भाउ (सूचीसहित)
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ७ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकजी न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली...
रसुवामा पहिरोले ११ घरगोठमा क्षति पुर्याउँदा साढे २९ लाख बराबरको क्षति
काठमाडौं । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका –०१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण र आंशिक क्षति पुर्याएको छ । शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठमा क्षति पुगेको हो । उक्त...
स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी भदौ २१ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ। दुवै संस्थाको प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा भई नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी...
प्रभु महालक्ष्मी लाइफको साढे १३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख ५६ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने नेपाल बीमा प्राधिकरणको...
गरिमा चौधरी हत्या प्रकरणमा ३ बुँदे सहमति, ७ दिनभित्र कानुन संशोधनको सुझाव दिन समिति गठन हुने
काठमाडौं । बारा जितपुर सिमरा उपमहानगरपालिका–९ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनापछि सरकारले पीडित परिवारको माग सम्बोधन गर्न तीन बुँदे प्रतिबद्धता जनाएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा सरकारका तर्फबाट गृह मन्त्री सुधन गुरुङ,...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.८२ रुपैयाँ र बिक्रीदर १५३.४२ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०९.४६ रुपैयाँ र बिक्रीदर १०९.८९...
सन नेपाल लाइफद्वारा मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता तथा व्यवस्थापक सम्मानित
बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी विकास व्यवस्थापकहरूलाई सम्मान गरेको छ। कम्पनीको आयोजनामा शनिबार बर्दिबास रिसोर्टमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका एजेन्सी विकास व्यवस्थापक,...
बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए १२ अर्ब ५५ करोड, हिमालयन लाइफ र सिद्धार्थ प्रिमियर शीर्ष स्थानमा
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधा बापत गर्ने खर्चमा वृद्धि भएको छ। सार्वजनिक भएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार २८ वटा बीमा कम्पनीहरूले कर्मचारी सुविधामै कुल १२ अर्ब ५५...
सरकारले स्थापना गर्दैछ ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’, ३० कर्मचारी रहने
काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ अनुुसार यस्तो केन्द्र स्थापना गर्न लागिएको हो।...
नेशनल लाइफको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न, उत्कृष्ट शाखा र प्रमुख सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेजर्सलाई सम्मान गर्दै चालु आर्थिक वर्षका व्यावसायिक रणनीति, व्यवसाय विस्तार तथा कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी छलफल र प्रशिक्षणसहितको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न गरेको...




















