कानुनी व्यवस्था भए औषधीय गाँजा खेतीमा सहजीकरण गर्छौं : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणलाई कानुनी रूपमा व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजालाई आय,...
बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्ललाई
काठमाडौं । बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्लले पाएकी छिन् । यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टको थियो । भट्ट कर्णाली प्रदेश प्रमुख भएसँगै उक्त रिक्त पदमा मल्ल नियुक्त भएकी हुन्। निर्मला मल्ल नेपाल...
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
काठमाडौँ । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये ५ जना नेपाली नागरिक रहेका थिए । सोही...
नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२६ लाई लक्षित गदै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ ।...
बैंकिङ स्वार्थ रोक्न गभर्नर नियुक्तिमा कडाइ, पूर्व सीईओलाई दुई वर्ष प्रतिबन्ध
काठमाडौँ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बैंकबाट अवकाश पाएपछि दुई वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर बन्न नपाउने भएका छन् । प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार गभर्नर नियुक्तिसम्बन्धी यस्तो व्यवस्था गरेको हो । समितिले विधेयकको दफा २१ (ग)...
सम्बन्धविच्छेद प्रमाणपत्र दिन १० हजार घुस, वडा सचिवविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध १० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने भन्दै...
फोहोर व्यवस्थापनको बैठकमै भनाभन, मेयर महर्जनसँग विवादपछि सांसद तामाङ बाहिरिइन्
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे छलफल गर्न बसेको बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीच भनाभन भएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी छन्। शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको...
बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा केदारनाथ भट्ट
काठमाडौं । बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टले पाएका छन् । यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका भट्ट कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका हुन्। यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयमा १६ महिना प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारीमा सम्हालिसकेका...
विश्वस्तरीय डाटा सुरक्षा मापदण्ड पूरा गर्दै इसेवालाई ‘पीसीआई डिएसएस’ मान्यता
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को मान्यता प्राप्त गरेको छ । कार्ड डाटा सुरक्षासम्बन्धी विभिन्न विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवाले उक्त मान्यता प्राप्त...
२५ रुपैयाँ प्रतिकिलोमिटरको मागमा पठाओको जवाफ–‘सहमति भए भाडा संशोधन गर्छौँ’
काठमाडौँ। राइड सेयरिङ सेवा प्रदायक कम्पनी पठाओ नेपालले राइडरहरूले उठाउँदै आएको उचित भाडादर र प्रतिकिलोमिटर आम्दानीको मागप्रति आफू गम्भीर रहेको जनाएको छ। सरकार, राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्मबीच सहमति भएर सबैमा समान रूपमा लागू हुने न्यूनतम भाडादर तय भए...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६७ अकंले घटेर २६१८.७२ बिन्दुमा कायम भएको छ । आज ३४४ कम्पनीको १ करोड २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७१ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । हिजो सकरात्मक सुधार देखिएको नेप्से आज ओरालो लागेको छ। आज रिलायन्स स्पिङ्स मिल्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोलु हाईड्रोपावर, रिदि पावर, सानिमा माई, तमोर मिडिल, माउन्टेन इनर्जी, साहस उर्जा, आँखु खोला जलविधुत्, माउन्ट एभरेष्ट पावर र...
आश्वासनले फर्किएन बजारः त्रासमा ठुला लगानीकर्ता, यी कारण अझै देखिनेछ गिरावट!
काठमाडौँ । नेपाली शेयर बजारमा एक दिनको सामान्य सुधारपछि पुनः गिरावट देखिएको छ । अघिल्लो दिन केही सुधारको संकेत दिएको नेप्से परिसूचक आज पुनः राताम्य बन्दा लगानीकर्ताको मनोबलमा देखिएको अन्योल स्पष्ट भएको हो । बजारमा कारोबार गतिविधि सक्रिय रहे...
राष्ट्र बैंकको गभर्नर बन्न अब कडा योग्यता, ०.५% शेयरमै रोक लगाउने तयारी
काठमाडौं । संघीय संसद्को अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालक नियुक्तिका लागि आवश्यक योग्यता र अनुभवसम्बन्धी व्यवस्था थप स्पष्ट र कडा बनाउने तयारी गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...
डीडीसीको घ्यू अब दुबईमा, पहिलोपटक ६ सय किलो निर्यात
काठमाडौं। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यू दुबई निर्यात सुरु गरेको छ। दुबईमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै डीडीसीले शुक्रबारदेखि घ्यू निर्यात थालेको हो। डीडीसीले पहिलोपटक ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाएको छ। दुबईमा घ्यू...
शंखमुलमा होस्टलभित्रै युवकको हत्या
काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको कुटपिटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्। उनी शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका थिए। प्रहरीका...
डेटा, प्रविधि र मानवीय सम्बन्धको संयोजनले बिक्री क्षेत्रको भविष्य निर्माण गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया मात्र नभई ग्राहकलाई बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने कला भएको बताएका छन् ।...
गोर्खाली पहिचान झल्काउँदै आयो रोयल इन्फिल्डको ‘गोर्खा एडिसन’, मूल्य ५ लाख ९९ हजार
काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्राइभेट लिमिटेडले क्लासिक–३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाली वीरता, साहस र गोर्खाली पहिचानलाई रोयल इन्फिल्डको विरासतसँग जोड्दै कम्पनीले यो विशेष संस्करण बजारमा ल्याएको...
अर्थमन्त्रीलाई प्रश्न, ‘नोटबन्दी किन नगर्ने ?’ जवाफ, ‘सोचेका छैनौँ’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्वु संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएक हुन् । छलफलमा सहभागी नागरिकहरूले नोटबन्दी...
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की पुनः नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन् । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उदयपुरका स्थायी बासिन्दा कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा...




















