सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको खरिद–बिक्रीदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारअर्था आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...


ओरियन्टल होटलले हकप्रद निष्काशन गर्ने, वार्षिक सभा आह्वान

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । होटलले असोज ३१ गते, शुक्रबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११...


सिटी होटलको हकप्रद निष्काशन तथा बिक्री आजदेखि खुला

काठमाडौं । सिटी होटल लिमिटेडको हकप्रद शेयर निष्काशनमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८...


रिभर फल्स पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...


आईपीओको खेती बन्द होस्, उत्पादन र बजार विस्तार नभएसम्म मार्केटमा प्रवेश गर्न दिँदैन: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जस्तो सुकै कम्पनीको आईपीओ स्वीकृत नहुने बताएका छन् । आज लगानीकर्ताका २२ बुँदे मागको जवाफ दिदै उनले भने, ‘आईपीओ पुँजी संकलनको लागि आवश्यक छ, तर यो प्रक्रिया सहज छैन । अहिले...


नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हावी: वर्षमान पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा...


कामना सेवा विकास बैंकद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ। कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिकवर्ष २०८१।८२ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी...


समयमै सूचना पेश गर्ने सूचीकृत कम्पनीहरूलाई नेप्सेको आदेश, के छ जारी पत्रमा ?

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत सबै संस्थाहरूका लागि सूचना तथा जानकारी समयमै र तोकिएको माध्यममार्फत उपलब्ध गराउनुपर्ने आदेश जारी गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ र धितोपत्र सूचीकरण सम्झौतामा उल्लेखित शर्तअनुसार...


इन्टरनेटको भविष्य चीनमै: विश्वकै पहिलो सिक्स जी चिप सार्वजनिक, इन्टरनेट स्पीड ५ हजार गुणा तेज

काठमाडौँ ।  सूचना प्रविधिको क्षेत्रमा चीनले नयाँ कीर्तिमान स्थापित गरेको छ। चिनियाँ अनुसन्धानकर्ताहरूले विश्वकै पहिलो सिक्सजी चिप विकास गरेर सार्वजनिक गरेका छन्। बेइजिङस्थित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरू र हङ्कङको सिटी विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रूपमा यो प्रविधि तयार पारेका हुन्। उनीहरूले...


एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटिज शेयर ट्रेडिङ पार्टनरको रूपमा जोडियो

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणमा नासा सेक्युरिटिज सेयर ट्रेडिङ पार्टनरको रूपमा जोडिएको छ । यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिजले प्रायोजन गर्ने समझदारी भएको हो...


जेन जि पुस्ताको आन्दोलनमा बालेनको समर्थन, ‘म उमेरकै कारण आउन सक्दिन, तर साथ छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुनै पनि राजनीतिक पार्टीको आयोजना बिना नै भोलि राजधानी काठमाडौंमा भ्रष्टाचार अन्त्यको माग गर्दै हुन लागेको बिशाल प्रदर्शनलाई समर्थन गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सोमबार हुने स्वतःस्फूर्त र्‍याली जेन जि...


युक्रेनको राजधानी किभस्थित सरकारी भवनमाथि रूसी आक्रमण

काठमाडौं । रुसले पहिलो पटक युक्रेनको राजधानी किभस्थित मुख्य सरकारी भवनमाथि आक्रमण गरेको छ। युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै सरकारी भवनको छाना र माथिल्लो तलाहरूमा क्षति पुगेको बताएकी छन्। किभका मेयर भिटाली क्लिच्कोका अनुसार, मध्य...


ओमोडा जेकोका ईभी गाडीमा दशैं अफर: ७ लाखसम्म छुट, निःशुल्क चार्जर र बीमा सुविधा

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै ओमोडा एण्ड जेकेको विद्युतीय गाडीमा आकर्षक मूल्य छुटको घोषणा गरिएको छ । नेपालमा यी ब्रान्डको आधिकारिक वितरण अधिकार पाएको एसपीजी अटोमोबाइल्स प्रालिले सार्वजनिक गरेको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ योजना अन्तर्गत ग्राहकले सात लाख रुपैयाँसम्म...


एडीबी र महिला आर्थिक पत्रकार संघको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु

काठमाडौँ । महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु भएको छ । भदौ २२ गतेदेखि काठमाडौँको एभेरेष्ट होटलमा शुरु भएको कार्यक्रममा उपत्यका बाहिर र भित्र गरी कुल २५...


हिमस्टार उर्जासहित यी १० कम्पनीको शेयरमूल्य उच्च बृद्धि

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.४२ अंकले घटेर २७०८.४५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ७९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...


राताम्य पुँजी बजारः डुब्दै लगानीकर्ताको करोडौ लगानी, दशैंको प्रभाव परेको हो ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो यात्रा कायम रहँदा लगानीकर्ताको करोडौं रकम डुबेको छ । लगातारको गिरावटले बजारमा नकारात्मक वातावरण सिर्जना भएको छ । दशैं नजिकिँदै गर्दा आवश्यक खर्चका लागि नगद प्रवाह जुटाउने उद्देश्यले लगानीकर्ता बेचबिखनमा सक्रिय बनेका...


साताको पहिलो दिनः युनियन हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.४२ अंकले घटेर २७०८.४५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ३३४ वटा कम्पनीहरुको चार अर्ब ४०...


जेन जि पुस्ताको आन्दोलनलाई दुर्गा प्रसाईको साथ

काठमाडौं। भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् । जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका बेला प्रसाईंले पनि उक्त...


एभरेष्ट बैंकको सीइओमा दोहोरिए सुदेश खालिङ राई

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ राई पुनः दोहोरिएका छन् । बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनस् सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु...


बैतडीमा एक जना सुस्त मनस्थितीका किरियापुत्रीको बेहाल, पैसा नहुदा पाँच दिनसम्म भोकै

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाका एक मुक्त हलिया किरियापुत्रीको आर्थिक अवस्था निकै कमजोर भएकाले लामो समयदेखि भोकै बस्नु परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४ का ३० वर्षीय मुकेश भुल आमाको किरियामा घरमा खानलाई अन्नपात नभएकाले भोकै बस्नु परेको...