एकैदिन नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार शिवम् सिमेन्ट लिमिटेड, आशा लघुवित्त र कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो । शिवम् सिमेन्ट्सको २.५ प्रतिशत दरको कुल १३ लाख...
नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ, वित्तीय स्थिरतामा विश्वसनीयता पुष्टि
काठमाडौं । आईसीआरए (इक्रा) नेपालले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था...
दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्ने अनुमति
काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सो अनुमति दिएका हुन्। काठमाडौँ जिल्ला प्रहरी परिसरले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर...
बुधबार र बिहिबार देशभर सार्वजनिक बिदा
काठमाडौँ । फागुन ६ गते र ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ। फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते प्रजातन्त्र दिवसका अवसरमा बिदा रहने भएको हो । ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड हो। विशेष गरी...
मंगलबार यी १० कम्पनीको शेयर भयो सर्वाधिक किनबेच, कुनको कति ?
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बिक्रेताहरु हाबि हुँदा बजार पछिल्लो केहि दिन यता निरन्तर घटी रहेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको छ । यसदिन ८...
बजार राताम्य हुँदा समेत यी १० कम्पनीको शेयर मूल्यमा देखियो चमक
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घटेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको २ करोड...
पुँजी बजार राताम्य: फाइनान्स र विकास बैंकमा गिरावट, किन बढ्न सकेको छैन मार्केट ?
काठमाडौँ । शेयर बजारमा राताम्य यात्रा लगातार जारी रहेको छ । मंगलबार बजार दोहोरो अंकले ओरालो लागेको हो । धेरै लगानीकर्ताले बजार बढ्ने अपेक्षामा शेयरमा लगानी गरेका भए पनि अपेक्षित प्रतिफल नपाउँदा बिक्रीतर्फ ध्यान केन्द्रित हुन थालेको छ ।...
बैंकास्योरेन्स सुचारु गर्न प्राधिकरणलाई राष्ट्र बैंकसँग पहल नगरिदिन अभिकर्ता संघको आग्रह
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले संस्थागत बीमा अभिकर्ता (बैंकास्योरेन्स) कार्य सुचारु गर्न बीमा प्राधिकरणलाई राष्ट्र बैंकसँग पहल नगरिदिन आग्रह गरेको छ । बिगतमा नै संस्थागत बीमा अभिकर्ता (बैंकाइन्स्योरेन्स)को कारण बीमा क्षेत्रमा भएका कमी कमजोरी दोहराउन नदिन संघले प्राधिकरणलाई...
काठमाडौँमा वृद्धलाई सडकमै कुटपिट गरेको भिडिओ भाइरल
काठमाडौँ । काठमाडौंको महाराजगञ्ज क्षेत्रमा एक वृद्ध पैदलयात्रीलाई सडकमै कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। मंगलबारदेखि फेसबुक, टिकटक र एक्स लगायतका प्लेटफर्ममा यो भिडिओ व्यापक रूपमा सेयर भइरहेको छ। भिडिओमा हरियो रङ्गको गाडी (बा ३ च ११०३)...
ठुलो मात्रामा पुँजी विदेश लैजाँदै एनसेल, बैंक तथा वित्तीय संस्थाबाट ३२ अर्ब ऋण लिने तयारी
काठमाडौँ । अर्बौं रुपैयाँ कर छलीको विवाद पर्दै आइरहेको एनसेलले विदेशीमा पुँजी लैजान नेपालका बैंक तथा वित्तीय संस्थाबाट अर्बौ रकम ऋण उठाउने तयारीमा जुटेको छ । लाभांश दायित्व विदेश लैजान एनसेलले ३२ अर्ब ऋण उठाउन क्रेडिट रेटिङ गराएको हो...
छोराको जन्मदिनमा कुर्मीले दिए १० लाखको सन नेपाल लाइफको बीमा उपहार
काठमाडौँ । पोखरिया नगरपालिका–१ पर्साका सुनिल कुमार कुर्मीले आफ्ना ४ वर्षका छोरा क्षितिजको जन्मदिनको अवसरमा विशेष उपहार स्वरूप बीमा योजना प्रदान गरेका छन्। कुर्मीले आफ्नो छोराको भविष्य सुरक्षाको लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरिया शाखा मार्फत बीमा...
नेपाल लाइफद्वारा मातृत्व र आर्थिक सुरक्षा समेटिएको नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच ! नाराका साथ सार्वजनिक...
काठमाडौंमा वायु प्रदूषण ‘सबैका लागि अस्वस्थ’ स्तरमा, विश्वको तेस्रो प्रदूषित सहर
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। सोमबार मध्याह्न १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार मध्याह्न १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वास तथा मुटुरोगीलाई बढी...
ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष...
विदेशी पुनर्बीमा दलाल नेपालमा शाखा कार्यालय स्थापना गर्न आनाकानी, प्राधिकरण मौन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको दुई बर्ष बित्न लाग्दा सम्म कार्यालय स्थापना गर्न सकेको छैन । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालमा कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलाललाई तीन...
मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
होटल इस्टर्नले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । एनआईसी एशिया क्यापिटल र होटल इस्टर्न नेपाल लिमिटेडबीच प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत होटल इस्टर्न नेपाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरी आईपीओ...
विश्वकै खतरनाक मिसाइल नष्ट गर्ने चिनियाँ पानी जहाज इरान नजिकै, स्वीजरल्याण्डको वार्तामा विश्वको ध्यान
काठमाडौं । यदि चिनियाँ जनमुक्ति सेनाको कमाण्डमा रहेको विश्वकै खतरनाक मिसाइल नष्ट गर्ने भयानक पानी जहाज मध्यपूर्वमा तैरिएको नदेखेको भए अमेरिकाले इरानसँग वार्ता नभई सिधैं युएसएस अब्राहम लिङ्कन पानी जहाजको शक्तिले सोझै बम र मिसाइल दागिसकेको हुने थियो ।...
यसरी हेर्नुहोस् सूर्यकुण्ड हाइड्रोको आईपीओ नतिजा
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। यस कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ बिक्री खुला...
सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले हात पारे शेयर
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो । यस कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ...




















