जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा नलगाड नगरपालिका १० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा...


जीवन बीमाको दाबी भुक्तानीमा उछाल: एक वर्षमै बाँडियो ८६ अर्ब, कुनले कति ?

काठमाडौँ । जीवन बीमा कम्पनीहरूले एक वर्षमा ८६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले कुल ८६ अर्ब ३० करोड ८५ लाख...


लामो समयपछि खुल्दै पीपीए, नयाँ मापदण्ड बनाउन सात दिनको समय

काठमाडौँ । लामो समयदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउने प्रक्रिया सरकारले औपचारिक रूपमा अघि बढाएको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले पीपीए गर्न आवश्यक नयाँ मापदण्ड तयार पार्न उपसमिति गठन गरेसँगै ऊर्जा उत्पादनका क्षेत्रमा देखिएको अन्योल हट्ने अपेक्षा...


निरन्तर बढ्दै सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ३०० रुपैयाँले उकालो लागेको हो । अघिल्लो दिनपनि सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...


प्रधानमन्त्रीबाट गरिएको नियुक्ती सर्वोच्चद्वारा खारेज, गैर कानुनी काममा उचालिँदै बालेन

काठमाडौँ । सुशासन, विधि र थिति कायम गर्ने नारासहित गठन भएको बालेन शाह नेतृत्वको सरकारले गरेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतले महेश्वरभक्त श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्षमा गरिएको नियुक्ति कानुनविपरीत ठहर गर्दै...


काठमाडौंको बाँसबारीमा घर भासियो

काठमाडौंको बाँसबारीमा रहेको साढे २ तले घर घर भासिएको छ। काठमाडौं महानगरपालिका(३ बाँसबारीमा रहेको साढे २ तले घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। बिहीबार बेलुकी ८ बजे भासिएको थियो।वर्षातका कारण उक्त घर भासिएको महानगरले जनाएको छ।  


ऋणपत्र बजार विस्तार गर्न सेबोनले ल्यायो नयाँ नियमावलीको मस्यौदा, ७ दिनभित्र सुझाव दिन आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले मस्यौदामाथि सरोकारवाला पक्षबाट राय तथा सुझाव मागेको हो। नेपालको पूँजी बजारलाई अहिलेको...


नबिल बैंकको ४५ जनाले तिरेनन् फोन लोन , ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह

काठमाडौं । नबिल बैंकले आफना ग्राहकहरुका लागि ल्याएको फोन लोन सुविधामा लोन नतिर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको छ। बैंकले पटक–पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीको नाम सार्वजनिक गरेको हो । बैंकका...


५० वर्षमा नाडा, भदौ ९ गतेदेखि भृकुटीमण्डपमा भव्य अटो शो आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना हुने अटो शो भदौ ९ देखि १४...


आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही...


यस्तो छ आज तरकारी र फलफूलको भाउ (सूची सहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी रातो आलु ४८ रुपैयाँ, लोकल बन्दा...


नेशनल लाइफद्वारा अभिकर्ता आचारसंहिता जारी, ग्राहकको फोटोदेखि बोनसको प्रचारसम्म रोक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई सामाजिक सञ्जालमार्फत बीमा व्यवसाय प्रवद्र्धन गर्दा कम्पनीको नाम, लोगो, बीमा योजना तथा ग्राहकसम्बन्धी विवरण जथाभावी प्रयोग नगर्न निर्देशन दिएको छ। कम्पनीले सामाजिक सञ्जालमा गलत सूचना तथा कम्पनीका बीमा योजनाको आफूखुसी...


अदालतमा ८० लाख रुपैयाँ जमानत राखेर फर्किए इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ

काठमाडौं । नेपाल इन्भेष्मेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ जिल्ला अदालत काठमाडौंमा जमानत राखेर बाहिरिएका छन् । बैंकले नियम अनुसार लिलामी गरेको सम्पत्तिमाथि नेपाल प्रहरीको सिआईबीले सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै बैंकिङ...


सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतको गिरावट, विद्युत बिक्री आम्दानी पनि घट्यो

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २७.७८ प्रतिशतले कम हो। अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले ४१ लाख ६० हजार रुपैयाँ खुद...


त्रिशूली जलविद्युत कम्पनीको घाटा बढ्यो, आयोजना निर्माणको खर्च ७ अर्ब माथि

काठमाडौं । माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार आयोजना निर्माणको अन्तिम चरणतर्फ उन्मुख हुँदै गर्दा कम्पनीको वित्तीय सूचकहरूमा उतारचढाव...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.८४ रुपैयाँ र बिक्रीमूल्य १५४.४४ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १११.०२ रुपैयाँ र बिक्रीदर १११.४६...


चौतर्फी आलोचनापछि मुक्तिनाथ क्षेत्रमा हुईकिँदै बालेन, पुजा गर्दैछन् कि गोप्य भेटघाट ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाह शुक्रबार मुस्ताङ जाँदैछन् । विशेष टोलीसहित नेपाली सेनाको विशेष सुरक्षामा मुस्ताङ जान लागेका प्रधानमन्त्रीको भ्रमणको कारण खुलाइएको छैन । साथै प्रधानमन्त्री कार्यालयले समेत औपचारिक भ्रमणबारे कुनै विवरण सार्वजनिक गरेको छैन । यद्यपि...


स्वास्थ्य बीमामा यस वर्ष ५ अर्ब बजेट थप गरिएको छः अर्थमन्त्री

काठमाडौँ।अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ुनागरिक, नीति र नेतृत्वु नामक संवाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो। छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बीमाप्रतिको सरकारी...


हिमालयन लाइफको ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न, उत्कृष्ट शाखा प्रबन्धक सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरास्थित द ग्राण्डमा ‘ब्रान्च म्यानेजर कन्फरेन्स’ भव्य रूपमा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा १०० प्रतिशत वा सोभन्दा बढी व्यवसायिक लक्ष्य हासिल गर्न सफल देशभरका शाखा प्रबन्धक तथा मार्केटिङ एक्जिक्युटिभहरूलाई कार्यक्रममा...


नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्ड २०८३ काठमाडौं भव्य रुपमा जारी, आज के भयो ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०८३’ काठमाडौंको होटल याक एन्ड यतीमा भव्य रूपमा जारी छ । देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका बीमा अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागितामा कम्पनीले दुईदिने विशेष कार्यक्रम आयोजना...