१३ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो साढे १३ खर्ब रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा साढे १३ खर्बबढी रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र...
भिजिट भिसा काण्डमा माओवादी बिक्री भएको आशंका
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरूलाई सेटिङमा गैर कानूनी रूपमा विमानस्थलबाट प्रवेश अनुमति दिइएको सम्बन्धमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबीन समिति बनाउनुपर्ने मागबाट प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी एकाएक पछि हटेको छ । संसदमा सरकारको हरेक...
यी हुन् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबैभन्दा ठूला शेयरधनी, कसको स्वामित्व कति ?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका प्रस्तावहरु पारित गरेको छ । पारित वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा अधिकांश ठूला शेयरधनीको रुपमा नेपालका ख्यातिप्राप्त बैंकहरु रहेका छन्...
डिप्रोक्स लघुवित्तको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयले कमल प्रसाद नेपाललाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।
लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन
काठमाडौं । ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा विजनेस स्टडी तर्फ लण्डन भरमै दोश्रो स्थान हाँसिल गर्न सफल भएको छ । ‘यो उपलब्धि सानो होईन ।’ ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनलाई नेपालमा प्रतिनिधित्व गर्ने ए.आर. एजुकेसनका डेपुटी डाईरेक्टर संजना...
गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । उनलाई आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको ५२२औं बैठकको निर्णयले राईलाई सञ्चालक पदमा नियुक्त गरेको...
सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख...
प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं । गिट्टी–ढुङ्गा निर्यातसम्बन्धी बजेट प्रावधानलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको यो मुद्दा आइतबार सर्वोच्चमा दर्ता भएको...
दिव्यश्वरी हाइड्रोपावरले फेरि बोलायो साधारणसभा, शतप्रतिशत हकप्रद मुख्य एजेण्डा
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले जेठ २२ गते बोलाएको अघिल्लो दुई आर्थिक वर्षको साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि पुनः सभा बोलाएको छ। नयाँ साधारणसभा आउँदो असार ९ गते पुरानो बानेश्वरस्थित मैतीदेवी सेतोपुलमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा दिउँसो १ बजेदेखि...
प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आवेदन दिने म्याद थप
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत जेठ २३ गतेदेखि निष्कासन गरेको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिने म्याद थप गरेको छ। निष्कासन बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते गरिने भनेकोमा जेठ २७...
अपर हेवाखोला हाइड्रोपावरको लकइन अवधि असार ३१ गते सकिने
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गते सकिने भएको छ। हाल यस कम्पनीको संस्थापक शेयरधनीको ३० लाख कित्ता, कम्पनीका कर्मचारीको ३० हजार कित्ता र आयोजना प्रभावित स्थानीय...
६० रुपैयाँमा झर्यो मालदह आँपको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज मालदह आँप सामान्य घटेर ६० रुपैयाँ प्रतिकिलो र दसहरी आँप ६८ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। यता गोलभेँडाको...
सगरमाथा जलविद्युतले हकप्रद निष्कासनका लागि बोर्डमा दियो निवेदन
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासनका लागि जेठ २२ गते...
जोशी हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ। सेबोनसले जेठ २६ गते कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७० रुपैयाँ र बिक्रीदर १३७.३० रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.०६ रुपैयाँ र बिक्रीदर...
हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २७ गते अन्तिम दिन हो। कम्पनीले साधारणसभा र लाभांश वितरणका लागि भोलि जेठ २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र...
हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। यो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ। उक्त...
श्रीमतीको नाममा भ्रष्टाचारको रकमले जग्गा र शेयर खरिद तथा घर निर्माण गर्ने इन्जिनियर विरुद्ध मुद्दा दायर
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा धनुषा क्षीरेश्वरनाथ नगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका महतोसँग...
नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्रबहादुरसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र...
आयकर ऐनको मर्म नबिगार्न चार्टर्ड एकाउन्टेन्टहरूले सुझाव
काठमाडौं। सरकारलाई राजस्व संकलन बढाउने दबाबमा आयकर ऐनको मर्म नबिगार्न चार्टर्ड एकाउन्टेन्टहरूले सुझाव दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ ९एक्यान० ले आर्थिक विधेयक २०८२ उपरको छलफलमा सहभागी सरोकारवालाले यस्तो बताएका हुन । उनीहरूले आयकर ऐनको भावना विपरीत कर...




















