अकामा होटेलले आईपीओ जारी गर्ने
काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो असार १० गते धुम्बाराहीस्थित कम्पनीको आफ्नै रिजष्टर्ड कार्यालयमा बिहान साढे ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त सभाले सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने, कम्पनीको जारी पूँजी मध्येको संस्थापक...
ठूला १० वाणिज्य बैंकको पूर्णलेखा परीक्षण ढिला हुने, तत्काल अघि नबढाउन सर्वोच्च आदेश
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा दिँदा राखेको सर्त अनुसार १० वाणिज्य बैंकको पूर्णलेखा परीक्षण अझै ढिला हुने भएको छ ।राष्ट्र बैंकले बंगलादेशी लेखा परीक्षण फर्मलाई छनोट गरी अघि बढाएको विरोधमा प्रतिस्पर्धीले सर्वोच्च मुद्दा दायर...
हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज २०८२ साल जेष्ठ २५ गते सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक...
जीवन बीमकको नविकरण शुल्क एक खर्ब नौ अर्ब, राष्ट्रिय जीवन बीमा र रिलायबल सर्वाधिक बृद्धि (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को बैशाख मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब नौ अर्ब ४३ करोड १४ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका...
काठमाडौंमा पानीका लागि ट्याङ्करको भरपर्नु पर्ने अवस्थाको अन्त्य हुन्छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाडै अन्त्य हुने बताएका छन् । आज खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौं उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
१८ लाखको हात रित्तो हुने सान्भि इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाट ?
काठमाडौं। सान्भि इनर्जी लिमिटेडको आइपीओ भोलि अर्थात सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिमदिनसम्म २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८...
दाङमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते
काठमाडौं । दाङको तलुसीपुर–इमिलिया सडकखण्डमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । गोलटाकुरीबाट तुलसीपुरतर्फ आइरहेको रा १ ख ४००१ नम्बरको बस आज बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया भन्ने स्थानमा दुर्घटना भएको...
सानिमा रिलायन्स लाइफको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको १.२४८९ प्रतिशत बोनश शेयर बराकरको ६ लाख १८ हजार ५८८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त शेयर...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै हाइड्रोपावर बाहेक अन्य सम्पूर्ण इन्डेक्सहरु राताम्मे बन्न पुगेका छन् । आइतबार राधि विद्युथ कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँको सबैभन्दा बढी...
आइतबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आज रिभर फल्स पावर र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार छ्यांदी हाइड्रोपावर, हिमालयन पावर लिमिटेड, चिलिमे हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर लगायतको...
पुँजी बजारको ओरालो यात्रा कायमै, हाइड्रोबाहेक सम्पूर्ण इन्डेक्स राताम्मे
काठमाडौं । शेयर बजार आज निरन्तर चौथो दिन समेत ओरालो लागेको छ । बजार घट्दा लगानीकर्ता निराश हुन पुगेका हुन् । शेयर बजारमा पछिल्लो समय आशा जगाउने नीतिगत सुधारहरू आए पनि कारोबार रकम र सूचकमा सुधार देखिएको छैन ।...
बझाङको खप्तडछन्ना गाउँपालिकामा बीमा अन्तरिक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकामा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार खप्तडछान्ना गाउँपालिका कर्मचारी, प्रतिनिधी तथा आम जनसमुदायको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश...
टेलिकमकी प्रबन्ध निर्देशक संगिता पाहाडी विरुद्द भ्रष्टाचार मुद्दा दायर, ३३ करोड ४७ लाख बिगो मादाबी
काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले आइतबार प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४७ लाख...
नाडेप लघुवित्तको १०औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा ट्रिपल क्राउन रिसोर्ट, गलौदी–४, धादिङमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणहरूमा छलफल...
अर्थमन्त्रालयद्वारा प्रगति विवरण सार्वजनिक, कुन मन्त्रालयको अवस्था कस्तो ? (पूर्णपाठसहित)
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को यथार्थ र आर्थिक वर्ष २०८१–८२ को चैतसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष २०८१–८२ को बजेट...
घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हट्यो, भुक्तानी प्रणालीमा कडाई
काठमाडौं । घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गर्दै जग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाइएको हो । फाइनान्सियल टास्क...
संसद अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् । सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख...
हिमालयन बैंकको न्यूरोड शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखालाई ठमेलमा स्थानान्तरण गरेको छ। बैंकले नजिकै भएका शाखामध्ये न्यूरोड शाखालाई ठमेलस्थित संचय कोषको भवनमा स्थानान्तरण गरेको हो। बैंकले आजदेखि ठमेल शाखाको नामबाट सम्पूर्ण कारोबार थालिएको जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक...
विश्व वातावरण दिवसको दिन सिटिजन्स बैंकद्वारा वृक्षारोपण
काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको अवसरमा जेठ २५ गते शनिबार विराटनगरमा वृक्षारोपण गरेको छ। ‘बिट प्लास्टिक पोलुसन’ भन्ने मुल नारका साथ बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि रूख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने उद्देश्यले बैंकले उक्त कार्यक्रम...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई जिरीको यार्शा होटलमा छूट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले जिरी नगरमा रहेको यार्शा होटलमा विशेष छूट पाउने भएका छन्। बैंक र उक्त होटलबीच भएको सम्झौताअनुसार प्रभु बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई होटलको कोठामा १५ प्रतिशत र खाना तथा...




















