सुन, चाँदीको मूल्य यो साता तोलामा कतिले बढ्यो ?
काठमाडौं । यस साता नेपाली बजारमा सुनको मूल्य तोलामा करिब ५ हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, शुक्रबार...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले जेठ २७ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले जेठ २७ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । उक्त परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन...
सार्वजनिक लेखा समितिले गर्यो यस्ता निर्णयहरु
काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । बैठकले जगदुल्ला...
बाजुराको बाम्का बजारमा भीषण आगलागी
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट १२...
स्वावलम्बन लघुवित्तद्वारा फलफूलको बिरुवा वितरण
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कल्याणपुर,सप्तरीले विश्व वातावरण दिवसको अवसरमा विभिन्न फलफूलको बिरुवाहरु वितरण गरेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक महिला सदस्यहरुलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले खडक नगरपालिका वडा नं. ५ र ६ साथै...
क्रेष्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । क्रेस्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा जेठ २३ गते शुक्रबार सुर्खेतस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त...
कामको गति बढाउन मन्त्री भण्डारीको निर्देशन: ‘साउनमै बजेट आउँछ, कार्यान्वयन ढिला किन?’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई योजनाको कार्यान्वयनमा गति दिन निर्देशन दिएका छन्। शुक्रबार बैतडीको पाटनमा आयोजित जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले समयमै बजेट आइसक्दासमेत योजनाको ढिलो कार्यान्वयन हुनु आपत्तिजनक रहेको...
‘बीमा प्रतिबिम्ब’ दोस्रो संस्करण सार्वजनिक: बीमा क्षेत्रका विस्तृत तथ्यांक र विश्लेषण समावेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य तथ्यांकहरूको विश्लेषण समेटिएको ‘बीमा प्रतिबिम्ब’ को दोस्रो संस्करण आज सार्वजनिक गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्मका विवरण समावेश गर्दै बीमा क्षेत्रको प्रगति, पहुँच, दाबी भुक्तानी लगायतका सूचकांक...
नीतिमा उज्यालो, बजारमा अँध्यारो: लगानीकर्ताको मनोबल कहाँ हरायो ?
काठमाडौँ । पछिल्ला समय शेयर बजार सुधारको प्रतीक्षा गरिरहेका लगानीकर्ताको मनमा आशा र निराशाबीचको द्वन्द्व चलिरहेको छ । मौद्रिक नीति र बजेटमार्फत पुँजी बजार अनुकूल बनाउने विभिन्न कदमहरु चालिए पनि त्यसको सकारात्मक असर तत्काल देखिन सकिरहेको छैन । कारोबार...
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटले १५% सहुलियत दिने
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान...
विद्यालय भवन निर्माणमा २५ लाख ५० हजार भ्रष्टाचार
काठमाडौँ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ मा रहेको श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा २५ लाख ५० हजार रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्ला शिक्षा कार्यालय,...
पत्रकारको आवरणमा करोडौंको हिनामिना, भट्टसहित ७ जनाविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । मन्थली नगर विकास समितिमा कार्यरत नायब सुब्बा टिका प्रसाद भट्टसहित सात जनाविरुद्ध एक करोडभन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। भ्रष्टाचार अनुसन्धानका क्रममा टिका प्रसाद भट्टले आफ्नो वास्तविक परिचय राष्ट्रसेवक कर्मचारी हुँ भन्ने...
प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको हो। प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा...
लक्ष्मी सनराइज बैंकका कार्ड सेवाहरू अस्थायी रूपमा बन्द हुने
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई कार्डसम्बन्धी सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको छ। बैंकले आफ्नो कार्ड सेवा प्रणालीमा आवश्यक अद्यावधिकका लागि सेवा अस्थायी रूपमा बन्द हुने जनाएको हो । बैंकका अनुसार जेठ २४ गते बिहान...
१९ बीमा कम्पनीको लाभांश घोषणा, सिटिजन लाइफ र सिद्धार्थ प्रिमियरको सर्वाधिक
काठमाडौं । नेपालमा सञ्चालन रहेका १९ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०–८१ को सञ्चित मुनाफाबाट १० जीवन बीमक र नौ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश...
नेपालमा इन्ड्राइभको कार्यालय उद्घाटन, सजिलै गुनासो सम्बोधन हुने
काठमाडौं । नेपालको एक अग्रणी राइड हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ। यो चालक साझेदारहरूलाई सहयोग गर्ने र शहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो । नयाँ कार्यालयले...
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु
काठमाडौंः सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध...
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी किन्दा १.७५ लाखसम्म छुट
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकले नान्सी अटोमोबाइल्स प्राइभेट लिमिटेडबाट सुजुकी गाडी किन्दा छुट पाउने भएका छन्। बैंकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नान्सी अटोमाबाइल्सका प्रबन्ध निर्देश मधुकर शाहले एक सम्झौतामा हस्ताक्षर गरेर यो छु्ट...
फस्टाउँदै अनलाइन ठगी पेसा: ९ महिनामा सर्वसाधारणको ७५ करोड गायब, वालेट बने प्रमुख हतियार
काठमाडौं । पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग भयावह रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैतसम्मको ९ महिनामा मात्रै अनलाइन माध्यमबाट सर्वसाधारणको ७५ करोड रूपैयाँ ठगी भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार...
ट्रम्प र मस्कबीच जुहारी: अनुदान रोक्ने चेतावनीपछि टेस्लाको शेयरमा गिरावट
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। पछिल्लो समय दुवैले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँग रहेका सबै सरकारी सम्बन्ध र अनुदान रोक्ने...




















