पोखरामा इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं । पोखरामा एक दिवसीय इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) र नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) को पोखरा च्याप्टर र नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघ...


सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णप्रसाद पौडेलले सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवको अवसरमा ललितपुरको खुमलटारस्थित बोर्डको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।...


बीमाको दायरा ३.८३ प्रतिशतले बढ्यो, अझै पनि ५३ प्रतिशत जनसंख्या पहुँच बाहिर

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले आर्थिक मन्दी र विभिन्न समस्याका बाबजुद पनि बीमाको दायरा ३.८३ प्रतिशतले बढाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको विवरण अनुुसार अहिले बीमाको दायरा ४७.३९ प्रतिशत जनसख्यामा...


संघीय निजामती सेवा ऐनको मागमा देशभरका कर्मचारी कालोपट्टीसहित आन्दोलनमा

काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित देशभरका निजामती कर्मचारीहरुले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन शुरू गरेका छन्। यस आन्दोलनको नेतृत्व ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ ले गरिरहेको छ। उक्त समितिमा एमाले निकट...


आइतबार बजारबाट २५ अर्ब झिक्दै केन्द्रिय बैंक

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र...


समाज र ग्रामीण विकास लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैधान्तिक सहमति

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैधान्तिक सहमति दिएको छ। केन्द्रीय बैंकले जेठ २२ गते दुईवटै कम्पनीलाई एक आपसमा गाभिन (मर्ज) का लागि संधान्तिक सहमति दिएको हो। दुवै लघुवित्तले...


सवारी दुर्घटनामा सशस्त्रका सइको मृयु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत...


इन्फिनिटी लघुवित्तको सीईओमा ज्ञानीश्वर पन्त नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्याकारी अधिकुत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन्। कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत...


३ हजार रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...


सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकको निर्णयले कमला वाग्लेलाई आगामी चार वर्षको लागि नियुक्ति गरिएको हो ।


अनेरास्ववियुको २४औं महाधिवेशन आजबाट शुरू, नयाँ युवा नेतृत्व चयन हुने

काठमाडौं । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट काठमाडौंमा शुरू हुँदैछ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा आयोजना हुने उद्घाटन सत्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनले संगठनको भावी नीति तथा कार्यक्रम...


मूलाको भाउ आकासियो, अन्य फलफूल र तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज एकैदिन लोकल सेतो मूलाको भाउ करीब ८० प्रतिशत र हाइब्रीड सेतो मूलाको भाउ ५९ प्रतिशतले बढेर क्रमशः ३१.७५ र ३५.५०...


हिमालयन रिको साधारणसभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन रि) को चौथौ वार्षिक साधारणसभा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोमिज चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँको ४.५० प्रतिशत बोनस शेयर र ०.२४...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रूपैयाँ र बिक्रीदर १३७.३१ रूपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१३ रूपैयाँ र बिक्रीदर...


रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २५ गते अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ २६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै...


नर्थ समिट हाइड्रोले आईपीओ जारी गर्ने

काठमाडौं । नर्थ समिट हाइड्रोले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो असार १५ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहलस्थित बसेरा बुटिक होटलमा बिहान साढे १० बजेदेखि सभा बोलाएको हो। उक्त...


कुमारी बैंकको ३१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित अबको...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आउँदो असार १६ गते दोश्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले धनगढीस्थित कम्पनीको मुख्य कार्याल्यमा बिहान १ बजेदेखि सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


पाथिभरामा केवलकार निर्माण पुनः सुरु, केवलकार खारेजी पक्षधरको आन्दोलनसँगसँगै

काठमाडौं । चर्को विवादका बीचमा ताप्लेजुङको काफ्लेपाटीमा पाथिभरा केवलकारको निर्माण कार्य पुनः सुरु गरिएको छ । मुक्कुम्लुङ संघर्ष समितिले केवलकार खारेजी अभियान सञ्चालन गरिरहेकै समयमा केवलकार निर्माता कम्पनीले पाँच दिन अघिदेखि निर्माण कार्य सुरु गरेको स्थानीय एक प्रत्यक्षदर्शीले बीमापोष्टलाई...


अमेरिकामा चार नेपाली घरभित्रै मृत भेटिए

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली घरधित्रै मृत भेटिएका छन् । एनबीसी वाशिंटनका अनुसार मृत फेला परेकाहरुमा दुई जना बालबालिका र दुई जना वयस्क रहेका छन् । घटना बिहीबार राति भएको हो । मृत्यु हुनेहरुमा ३८ वर्षीय सन्तोष...