सन नेपाल लाइफले प्राप्त गर्‍यो आईएसओ–आईईसीको प्रमाणपत्र, उत्कृष्ट सूचना प्रणालीले बन्यो अब्बल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो...


शतप्रतिशत हकप्रद शेयर जारी गर्ने विन्ध्यवासिनी हाइड्रोपावरको निर्णय

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक १७ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो उद्देश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको...


सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


वर्षाले क्षति गरेपछि मधेशमा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान

काठमाडौं । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा...


४ वर्षे विकास ऋणपत्र : सरकारले उठाउने तयारीमा १० अर्ब आन्तरिक ऋण

काठमाडौं । सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी थालेको छ। यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने भएको हो। कार्यालयका अनुसार ४ वर्ष अवधि रहने सो ऋणपत्र कात्तिक १९ गते बोलकबोल...


एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त भएकी छन्। कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका प्रविन कुमार मोलरीको पदावधि समाप्त भई रिक्त रहेको पदमा शुभाङ्गी सोमनलाई नियुक्त गरिएको हो। उनलाई कात्तिक...


रुपन्देहीका ४ उद्योगले तिरे बक्यौताको पहिलो किस्ता, विद्युत पुनः जडान

काठमाडौं । लामो समयदेखि प्रिमियम महसुल तिर्न बाँकी रहेका रुपन्देहीका चार उद्योगले अन्ततः बक्यौताको पहिलो किस्ता बुझाएपछि विद्युत् आपूर्ति पुनः जडान भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र...


हरियो लसुनको भाउ १०० रुपैयाँले सस्तियो, अरु तरकारीको कति?

काठमाडौं । कालीटमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिनको तुलनामा हरियो लसुनको भाउ किलोमै झण्डै ३१ प्रतिशत (१०० रुपैयाँ) ले सस्तिएर २२६ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको...


आत्मनिर्भर लघुवित्त नाफामा, ब्याज आम्दानी बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी अघिल्लो आवको असोज मसान्तसम्म ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेकोमा यस वर्ष भने नोक्सानी घटाउँदै...


सिटिजन लाइफको सल्लिबजार शाखाद्वारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्लिबजार शाखाले वैदेशिक रोजगार बीमा योजना अन्तर्गत मृत्यु दाबी रकम भुक्तानी गरेको छ। उक्त योजनाअन्तर्गत सिम्ता गाउँपालिका–५ निवासी स्वर्गीय गोबिन्द बिककी श्रीमती सुशीला बिकलाई बीमांक रकम १० लाख, दाहसंस्कार खर्चका लागि १...


ग्रीनलाइफ हाइड्रोपावरको साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा आज कात्तिक १८ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ। उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदभाउ १४१.७५ रुपैयाँ र बिक्रीभाउ १४२.३५ रुपैयाँ कायम भएको छ। यसदिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.८४ रुपैयाँ र बिक्रीदर ९३.३२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर...


सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी S25 FE सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन्। क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका...


हिमालयन एभरेष्ट इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक पन्तको नियुक्ती गैर कानुनी ! तमासा हेर्दै प्राधिकरण

काठमाडौं । बीमाको संस्थागत सुशासन विपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकलाई दोहराउदा पनि बीमा प्राधिकरण मौन बसिरहेको पाइएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक बिजय कुमार पन्तको नियुक्ती गैर कानुनी रहेको पाइएको छ । उनी लामो...


यी हुन् जेनजी आन्दोलनका ४५ सहिद (नामसहित)

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो । गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ ।


विद्युत प्राधिकरणमा पुनर्बहालीको माग गर्दै शाक्य पुगे सर्वोच्च

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई गैरकानूनी रुपमा पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले पुनर्बहालीको माग गर्दै आज रिट दायर गरेका हुन्। जेन-जी आन्दोलनपछि कुलमान घिसिङ उर्जा मन्त्री भएपछि...


सिटिजन्स बैंकका ग्राहकलाई केल्मी शोरूम जावलाखेलमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल ललितपुरस्थित केल्मी शोरूम बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १०...


गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ३९३.४० कायम गरिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो ।...


जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

काठमाडौँ । सरकारले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो भने सञ्चारमन्त्री जगदिश खरेलले अन्यको अध्ययन भइरहेको जानकारी दिएका छन्। अविरोधमा हिंसा हुँदा...


एनआईसी एशिया लघुवित्तको प्रदेशस्तरीय बजेट समीक्षा गोष्ठी सम्पन्न, सेवा गुणस्तर अभिवृद्धिमा जोड

काठमाडौँ । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कात्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको...