सचिवहरूलाई प्रधानमन्त्रीको १४ बुँदे कडा निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान अन्तरिम सरकार गठनपछि भएका कामको प्रगति विवरण लिन सबै मन्त्री र सचिवहरूसँग बैठक गरेकी छन्। बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको कामको विवरण प्रस्तुत गरेका छन्। प्रधानमन्त्रीले ती विवरण सुनेर सुधारका विषयमा निर्देशन...
२२ अर्बको वक्यौता नतिर्ने गलत प्रस्ताव बोकेर महासंघ अध्यक्ष ढकाल प्रधानमन्त्री कार्यालयमा
काठमाडौँ । डेडिकेटेड ट्रंकलाइन विवादमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २२ अर्ब रुपैयाँ वक्यौता नतिर्ने प्रस्ताव बोकेर प्रधानमन्त्री कार्यालय पुगेका छन् । राज्यलाई तिर्नुपर्ने रकमबाट जोगिन खोज्दै उद्योगीहरूको नेतृत्व गर्दैै सरकारलाई दवाव दिन उनीले मध्यमार्गी सुझाव दिएका...
राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले समक्ष अध्यक्ष निर्मल ढकालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको...
नेप्सेका कामु डीसीईओ निरञ्जन फुँयालको राजीनामा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कार्यरत कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले पदबाट राजीनामा दिएका छन्। उनले असोज १० गते राजीनामा पेश गरिसके पनि औपचारिक स्वीकृतिका लागि सञ्चालक समितिको आगामी बोर्ड बैठक पर्खनु पर्ने बताइएको छ।...
माबिलुङ्ग इनर्जीको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सच्नेज (नेप्से)मा माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । आज सोमबार कम्पनीको ३८ लाख ५८ हजार २ सय ४० कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार हुने छ। मंगलबारको...
मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
शेयर बजारमा करेक्सनः कारोबार पनि खुम्चियो, घट्ने त्रासले लगानीकर्ता नाफा बुक तिर हाबि!
काठमाडौँ । शेयर बजारमा केही करेक्सन देखिएको छ । दुई दिनको सुधारपछि आज बजार घट्न पुगेको छ । लगानीकर्ताले यसलाई सामान्य करेक्सनको रुपमा लिएका छन् भने कतिपयले माफिया र ठुला लगानीकर्ताको चलखेलको संकेतको रुपमा बुझेका छन् । राजनीतिक अस्थिरता...
शिवम् सिमेन्टको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । आज...
प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो साढे ६८ करोडको स्रोत सहमति
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिद गर्न ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ। यसका लागि मन्त्रालयले स्रोत सहमति दिएको हो। यसअनुसार नेपाल प्रहरीका लागि १०६ सवारी किन्न...
अर्थमन्त्री खनाल र कोरिया गणतन्त्रका राजदूतबीच समन्वय र लगानी प्रवर्द्धनमा छलफल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ । उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया...
हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त हिमालयन बैंकले आफ्ना ग्राहकलाई १५ दिनदेखि बैंकिङ सेवा पहुँचविहीन बनाएको छ। बैंकले सिस्टम स्तरोन्नतिको नाममा ग्राहकको खाता बन्धक बनाउँदा लाखौं ग्राहकले आर्थिक र दैनिक जीवनमा कठिनाइ भोग्नुपरिरहेको हो । लामो समयदेखि...
वन अधिकृतसँग १ करोड ४३ लाख अकुत सम्पत्ति, श्रीमती र बुहारी समेत अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दान बहादुर श्रेष्ठमाथि १ करोड ४३ लाख रुपैयाँ अकुत सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचारको मुद्दा चलाएको छ। डिभिजन वन कार्यालय, इलाममा वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालयमा, भोजपुरमा अधिकृत...
बीमा सम्बन्धी चित्रकथा उपलब्ध गराउन प्राधिकरणको अनुरोध
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चित्रकथा निर्माण प्रयोजनको लागि कथा उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवाला व्यक्तिहरुलाई कथाको विषयबस्तु तयार गरी मंसिर १५ गतेसम्म उपलब्ध गराउन अनुरोध...
स्रोत नखुलेको २८ लाख नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित पलिया बस्ने २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता रहेका छन्।...
बीवाईडीलाई ठूलाे झट्का: डिजाइन र ब्याट्री जोखिमले गर्दा १ लाख १५ हजार सवारी फिर्ता
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन उत्पादक कम्पनी बीवाईडीले करिब १ लाख १५ हजारभन्दा बढी सवारी फिर्ता गर्ने भएको छ । चीनको बजार नियामक निकायले जानकारी दिँदै सवारीमा भेटिएका विभिन्न डिजाइन त्रुटि तथा ब्याट्री सम्बन्धी सुरक्षा जोखिमका कारण फिर्ता...
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को...
एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य, ३० दिनभित्र कार्यभार सम्हाल्ने
काठमाडौँ । एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । शाक्य बैंकको सीईओको रुपमा चार वर्षको...
तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा कात्तिक १७ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । उक्त बैठक काठमाण्डौको...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये...




















