एनएमबि लघुवित्त नाफामा, आम्दानी बढेसँगै ईपीएस पनि धनात्मक

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार अघिल्लो आवमा कम्पनी ५ करोड २९ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत आवमा ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।...


नाडेप लघुवित्त नाफामा, आम्दानी बढे पनि खराब कर्जा झनै उच्च

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी नाफामा गएको छ। अघिल्लो आवको असार अन्त्यसम्म कम्पनी ७ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत वर्ष यसलाई...


प्रभु इन्स्योरेन्सको साधारणसभा आजः लाभांश पारित र हकप्रद संशोधन मुख्य एजेण्डा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभा आज कोटेश्वर तिनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि बस्दैछ। सभाले शेयरधनीलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गर्नेछ। साथै...


सिद्धार्थ बैंकको वित्तीय विवरणमा प्रगतिः नाफासँगै इपीएस बढ्यो, लाभांश क्षमतामा उच्च वृद्धि

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०.२४ प्रतिशतले वृद्धि भएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएकोमा...


बीमा कम्पनीलाई भारतीय एक्चुअरी भुक्तानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने, विदेशी मुद्रा व्यवस्थापन निर्देशनमा के-के छ?

काठमाडौँ ।  नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्वे र भ्यालुएसन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत परिपत्र २०८१ मा महत्वपूर्ण संशोधन गर्दै यस्तो ब्यवस्था...


टाटा ईभी अटोकार्निभल साउन २३ देखि २५ गतेसम्म, माल्दिभ्स यात्रा जित्ने अवसर

काठमाडौं। टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘टाटा ईभी अटोकार्निभल’ आयोजना गर्ने भएको छ। साउन २३ गतेदेखि २५ गतेसम्म थापाथलीस्थित टाटा सोरुममा हुने तीनदिने यो विशेष मेलाले विद्युतीय सवारीप्रेमीहरूलाई आकर्षक अफर र रोचक अनुभवको अवसर दिन लागेको हो।...


नेपाल टेलिकमको सिम वितरण गर्दा ९० रुपैयाँभन्दा बढी लिए कारबाही हुने

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० तोकिएको स्पष्ट गर्दै तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री गर्नेलाई कारबाहीको चेतावनी दिएको छ। कम्पनीले उपभोक्तालाई सिमकार्ड खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी तिर्न नपर्ने भन्दै सजग रहन अनुरोध गरेको छ।...


बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसंग भेटवार्ता गरेको छ । प्राधिकरणका नवनियुक्त अध्यक्ष पोख्रेललाई भेटी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न अनुरोध समेत गरेको हो । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष...


‘प्रतिष्ठाको लडाईमा चुक्दै नाइमाः भद्रगोल मेलाले खस्किँदै साख, छुट रणनीतिले दर्शकको विश्वासमा आँच’

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले बुधबारदेखि सुरु गरेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुने बित्तिकै व्यवस्थापनको कमजोरी र असहजताले घेर्न थालिएको छ । प्रतिष्ठाका लागि नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) बाट अलग भएर पहिलोपटक आफ्नै...


डोनाल्ड ट्रम्प र भ्यादिमिर पुटिनबीच भेटवार्ता गर्ने सहमति, युद्धअन्त्यले विश्व अर्थतन्त्र बुष्ट हुने संकेत

काठमाडौं । अन्य कुनै अप्रिय अवस्था आएन भने आगामी केहीदिन भित्रैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ । विश्वकै उच्चस्तरीय भेटवार्तामा युक्रेनमा जारी युद्ध अन्त्य मुख्य एजेण्डा हुने जनाइएको छ । मस्कोस्थित राष्ट्रपति पुटिनका...


नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच सहकार्य समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ । नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितीमा भएको जुम मिटिङ मार्फत नेपाल...


जलविद्युत बीमाको समस्या समाधानमा सक्रिय बन्दै प्राधिकरण, हाइड्रो व्यवसायी र नेपाल बीमक संघसँग छलफल सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ । जलविद्युत क्षेत्रको बीमाका सम्बन्धमा देखिएका समस्या एवम्...


बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ । गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी आइतबार साउन २५ गते प्रदेशभर सार्वजनिक विदा हुने जनाएको हो । गाईजात्रा नेपालको परम्परागत सांस्कृतिक...


हाइड्रोपावरका लगानीकर्ता बने मालामाल, यी १० कम्पनीको मूल्य सर्वाधिक बृद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २०.०८ अंकले बढेर २८५२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज हाइड्रोपावर सेक्टरका लगानीकर्ता मालामाल बनेका छन्...


गभर्नर नियुक्तीमा मुख्य सचिवलाई अप्ठेरो, असोज १ गते सर्वोच्चमा बहस हुने

काठमाडौं । कानुनी प्रक्रिया र नेपाल सरकार आफैले तोकेको न्यूनतम् मापदण्ड समेत पुरा नगरी योग्यता समेत नपुगेको व्यक्ति डा. विश्व पौडेललाई गभर्नर पदमा नियुक्ती गर्ने नेपाल सरकार मन्त्रिपरिषदको गत जेठ ६ गते बसेको बैठकले गरेको निर्णय अहिले सर्वोच्च अदालतमा...


लिबर्टी इनर्जीको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २०.०८ अंकले बढेर २८५२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ३१८ कम्पनीको शेयर खरिद–बिक्री हुदा...


पुँजी बजार सुधारः फाइनान्स कम्पनीका लगानीकर्ता भए मालामाल, अबको यात्रा गिरावट कि बुल ?

काठमाडौँ । लामो समयदेखि सुस्त देखिएको पुँजी बजारमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । निरन्तर खुम्चिएको बजार आज सुधार सुधार देखिएको हो । बजार बढेपनि पछिल्लो समय कारोबार रकम भने अझै घट्दो क्रममा नै रहेको छ । नेपाल स्टक एक्सचेन्ज...


अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न...


मेट लाइफका उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । मेटलाइफ नेपालले २०२५ को पहिलो त्रैमासिकमा ग्राहकहरुलाई निरन्तर वित्तीय सुरक्षा प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई सम्मान गदै सिनेर्जी मीटको आयोजना गरेको छ । कार्यक्रममा उल्लेखनीय उपलब्धि हासिल गर्ने उत्कृष्ट नयाँ फील्ड फोर्सहरू (एजेन्टहरू) लाई विशेष रूपमा...


प्रभु इन्स्योरेन्सको वार्षिक सभा भोलि बस्दै, लाभांश पारित र हकप्रद संशोधन गर्ने प्रस्ताव

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा यही शुक्रबार साउन २३ गते बस्ने भएको छ। सभा काठमाडौं, तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ। सभामा १८ प्रतिशत बोाश शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश सहित कुल १८.९४७४...