नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल, सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपाल बीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि...
नविकरण बीमा शुल्क आर्जनमा आक्रामक रिलायबल-सिटिजन र सन नेपाल, अन्यको कस्तो छ अवस्था ?
काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा चौथो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको...
निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ९५ करोड, कुनको कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८१।०८२ मा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ९५ करोड ३८ रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । यसअवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन...
सानिमा रिलायन्स र नारायणी सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १०% सहुलियतको सम्झौता सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष...
वर्षदिनको अवधिमा जीवन लघुबीमा कम्पनीको ब्यवसाय ८४ करोड, कुनको कति ?
काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा जीवन लघुबीमा कम्पनीहरुले ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार गत आर्थिक वर्षको असार मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ८४ करोड ३४ लाख रुपैयाँको ब्यवसाय गरेका...
निर्जीवन बीमकको ब्यवसाय ६.७७%ले बढ्योः अग्रस्थानमा शिखर, ग्रोथमा नेको-ओरियन्टल र नेपाल इन्स्योरेन्सअघि
काठमाडौँ । गत आर्थिक वर्ष २०८२।०८३ मा निर्जीवन बीमाको ब्यवसाय ६.७७ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्षमा ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको ब्यवसाय गरेका...
जीवन बीमा कम्पनीको व्यवसाय १६%ले बढ्यो, सन नेपाल–एशियन र रिलायबलको सर्वाधिक ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा करिव दुई खर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले एक...
वर्षदिनमा निर्जीवन बीमा कम्पनीको ब्यवसाय ४४ अर्ब, कुनको कति ?
काठमाडौँ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्बको ब्यवसायी गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१।०८२ मा निर्जीवन बीमा कम्पनीहरुले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको ब्यवसायी...
नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न: उत्कृष्ट शाखा–कर्मचारीलाई सम्मान, नयाँ रणनीति तय
काठमाडौँ । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ । धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । आ.व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय...
बजारमा उतार-चढाबः लहलहैमा फस्दा लगानीकर्ताको मनोबल कमजोर, कस्ता कुरामा ध्यान दिने ?
काठमाडौँ । शेयर बजारमा यस साता धेरै उतार चढाब देखिएको छ । साताका पाँच कारोबारमा ३ दिन बजार घटेको छ भने २ दिन बढेको हो । यो साता शेयर बजार परिसूचक नेप्से २.४७ प्रतिशतले घटेर २९२२.६३ बाट २८५०.३७ अंकमा...
राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउने गरी मस्यौदा तयार, देशबाहिर पनि गुप्तचरी गर्न सक्ने
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई थप सशक्त बनाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। विभागलाई थप अधिकार दिने उद्देश्यले ‘राष्ट्रिय गुप्तचर तथा अनुसन्धान सम्बन्धी विधेयक’ को मस्यौदा तयार गरी सर्वसाधारणको सुझावका लागि सार्वजनिक गरिएको छ। मस्यौदामा राष्ट्रिय अनुसन्धान विभागले...
प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभा आज कोटेश्वर तिनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ। यसँगै...
उत्कृष्टलाई सम्मान गर्दै सानिमा रिलायन्सको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामी वर्षको योजना सार्वजनिक गर्दै यो वर्षको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ। कम्पनीको सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर...
फेसबुक, टिकटक र ट्विटरका भरमा लगानी नगर्नुः नेप्से
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारमा फेसबुक, टिकटक, एक्स (टुइटर) का भरमा लगानी नगर्न आग्रह गरेको छ । नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत शेयर लगानीकर्तालाई यस्तो आग्रह गरेको हो । ‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक...
बीमा प्राधिकरण र इप्पानबीच टकराव: ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्ताव अस्वीकार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ । बिहीवार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग भएको छलफलपछि समस्या समाधानका...
गाडी आयातमा कडाईः अब यूरो ६ मापदण्डबाहेकका गाडीको एलसी खोल्न बैंकहरूले नपाउने
काठमाडौँ । सवारी साधन आयातमा नयाँ कडाई लागू गरेको छ । नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ जारी भएसँगै राष्ट्र बैंकले समेत सो व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो । केन्द्रीय बैंकले एकीकृत परिपत्र जारी...
एशियन हाइड्रोपावरको बिद्युत बिक्री आम्दानी साढे १३ करोड, यस्ता छन् प्रमुख वित्तीय सूचांक
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले विद्युत बिक्री आम्दानी बृद्धि भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म दुई करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको...
चितवनका २४ वटा कन्सल्टेन्सी बन्द गर्ने निर्णय
काठमाडौँ । चितवन जिल्ला प्रशासन कार्यालयले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका २४ वटा संस्थालाई बन्द गर्न जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको छ। कार्यालयका अनुसार साउन १८ गते शिक्षा विकास तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सामाजिक...
मेरोमाइक्रोफाइनान्सको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै अधिकांश सूचक बृद्धि
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार संस्थाको नाफा, ब्याज आम्दानी लगायतका वित्तीय सूचांकमा बृद्धि भएको हो । संस्थाले गत आवको चौथो त्रैमाससम्म २१ करोड ६०...
सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख ९९ हजार ४०० रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ...




















