आज बिदाका दिन समेत बागमती प्रदेशका बैंक खुला, कुन कुन शाखा ?

काठमाडौँ । गाई जात्राको अवसरमा आज साउन २५ गते बागमती प्रवेशमा सार्वजनिक बिदा दिइएको भए पनि केहि बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज बागमतीमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि...


कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स, ९ महिनामै २ अर्ब २१ करोडको कारोबार

काठमाडौँ । भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरक आइएमई मोटर्सको कारोबार बढेको छ । ९ महिनाको अवधिमा कम्पनीले २ अर्बमाथिको व्यापार गर्ने सफल भएको हो । गत आर्थिक वर्ष २०८१/०८२ को ९ महिनासम्मको अवधिमा...


वर्षदिनमा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय २७%ले बढ्यो, एशियन र प्रभु महालक्ष्मीको सर्वाधिक बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले...


वित्तीय रुपमा अब्बल बन्दै नागरिक लगानी कोषः वर्षदिनमा १ अर्ब २५ करोड नाफा आर्जन, अन्य सूचक कस्ता ?

काठमाडौँ । नागरिक लगानी कोष वित्तीय रुपमा थप अब्बल बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचक सकारात्मक भइरहेको देखिएको हो । गत आर्थिक वर्षभरमा कोषले १...


पोखरामा अवैध सुनचाँदी कारोबारको पर्दाफास : ११ भारतीय ६ किलो सुनसहित पक्राउ

काठमाडौं । कास्कीको पोखरामा प्रहरीले अवैध सुन कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई ६ किलो ४ सय ग्राम सुनसहित पक्राउ गरेको छ । भारतको महाराष्ट्र र पश्चिम बङ्गालका स्थायी बासिन्दा रही पोखराका विभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरूलाई शुक्रबार...


रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, थानकोट शाखाले शनिबारको दिन आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता, क्लब मेम्बर तथा एजेन्सी मेनेजरहरुलाई एक भव्य समारोहकाबीच सम्मान गरेको छ। काठमाडौंको कलंकीस्थित दृश्य होटलमा आयोजित उक्त सम्मान तथा उत्प्रेरणा...


हालसम्मै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च रहेको सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


जनकपुरमा रेलसँग कार ठोक्कियो

काठमाडौं । जनकपुरको थापाचोकमा रहेको रेलवे लिक पार गर्ने क्रममा रेलसँग कार ठोक्किएको छ। बाग्मती प्रदेश ०१–२५ च १२९० नम्बरको कार रेलवे लिक पार गर्ने क्रममा भंगाहाबाट जनकपुर आउँदै गरेका रेलसँग ठोक्किएको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले...


अभियान लघुवित्तको लोभलाग्दो सुधारः नाफा र ईपीएस धनात्मक, आम्दानीमा उच्च वृद्धि

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था अघिल्लो आर्थिक वर्ष (आव) मा २ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत आवमा ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ७ करोड...


छोरोको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय पास्नी, विवाह, व्रतबन्ध, वार्षिकोत्सव जस्ता पर्वहरूमा भड्किलो र देखावटी खर्च गर्नुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ। यसै क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका–८ का पुष्पराज ओझाले आफ्नो छोरोको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा...


ग्लोबल आइएमई लघुवित्तको प्रगतिः खुद नाफा र ईपीएस दोब्बरले बढ्यो, वितरणयोग्य नाफा १७ करोडमाथि

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफा दोब्बरभन्दा बढी अर्थात् १२१.९१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार अघिल्लो आवको असार अन्त्यसम्म कम्पनीले १० कराड ६२...


कृषि विकास बैंकको नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता कति?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफा ४३.३८ प्रतिशतले बढेको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा...


सिटिजन्स बैंकको वितरणयोग्य नाफा २६ प्रतिशत बढ्यो, आम्दानीमा पनि वृद्धि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको वितरणयोग्य नाफा बढेको हो। अघिल्लो आवको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड  ३२ लाख रुपैयाँ मात्रै रहकोमा गत आवको...


आज गाईजात्रा मनाइँदै, बाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइँने आठ दिन मनाइने गाईजात्रा आज काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आज गाई वा गाईजस्तो सिँगारिएका बालबालिकालाई नगर परिक्रमा गराउने परम्परा छ। यस पर्वले विशेष...


यो साता नेप्सेमा ९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ९ लाख ३२ हजार कित्ता शेयर सूचीकृत भएको छ। गत मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई वितरण गरेको १३.५० प्रतिशत बोनस शेयर बापत ९ लाख ३२ हजार ४२१.१० कित्ता...


कल्याणपुरका नगर प्रमुख राम पुकार साह घुसकाण्डमा पक्राउ, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका एक...


रसुवा बाढीले पुर्‍याएको क्षतिमा १ अर्बको बीमा दावी, कुन कम्पनीको कति ?

काठमाडौं । गत असार महिनाको २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट झण्डै एक अर्ब रुपैयाँको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित ११ निर्जीवन बीमा कम्पनीमा ९८ करोड...


बूढीगण्डकी जलविद्युतका नव नियुक्त सिइओले लिए सपथ, स्पष्ट कार्ययोजनासहित अघि बढ्न मन्त्री खड्काको निर्देशन

काठमाडौं। बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री...


नबिल बैंकले साइबर सुरक्षा र प्रोजेक्ट फाइनान्समा जित्यो दोहोरो अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो । नबिल बैंकले...


२,३०० मिटर उचाइमा टेलिकमको टुजी सेवा, गोसाइँकुण्ड पदमार्गमा पहिलोपटक मोबाइल नेटवर्कको पहुँच

काठमाडौं । नेपाल टेलिकमले दुर्गम भेगसम्म दूरसञ्चार सेवा विस्तार गर्ने अभियानअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने चन्दनबारीमा टुजी बीटीएस सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा रहेको उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले विशेष...