गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र...


ग्रामीण बीमाको दायरा विस्तार गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, इक्राबाट पुनः ‘डबल बी’ मान्यता

धनगढी । इक्रा नेपालले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको जारीकर्ता रेटिङ इक्रा एनपी–आईआर ‘डबल बी’ पुनः कायम राखेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै चुक्ता गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। इक्राले जारी गरेको प्रतिवेदन अनुसार प्रोटेक्टिभले छोटो अवधिमै...


लक्षित वर्ग उपचारका लागि वीर अस्पतालका कक्ष स्थापना गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के। सी। र अस्पतालका निर्देशक प्रा. डा....


विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

काठमाडौं । हमासले बन्धक बनाएर राखेको विपिन जोशी सहित ४ जनाको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासले सोमबार रेडक्रस मार्फत् विपिन जोशी सहित अन्य ४ जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। हमासले यसअघि जीवित रहेका...


अमेरिकामा अर्थमन्त्री खनालले गरे चेम्बर अफ कमर्सलाई सम्बोधन

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल हाल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा छन्। उनले अमेरिकाको चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टू द हार्टल्याण्ड ः अमेरिका नेपाल साझेदारीको बजबुती शीर्षकको बिजनेस डायलोगलाई...


प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमा बैंकका संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले किन्न...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज २८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३४ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, सेतो लोकल मूला ५०...


ग्रामीण विकास र समाज लघुवित्त मर्ज, कात्तिक २ गतेदेखि एकीकृत कारोबार थाल्ने

काडमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएका छन् भने आउँदो कात्तिक २ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट घ वर्गको लाइसेन्सप्राप्त कम्पनीद्वय आपसमा मर्ज भएपछि ‘ग्रामीण विकास...


तेह्रथुम पावर कम्पनीले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले कात्तिक १७ गते सोमबार ८औं वार्षिक साधारसभा बोलाएको छ। सभा काठमाडौंका बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिउँसो साढे १२ बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित...


खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गर्दा उक्त शेयरका...


नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको दशौं वार्षिक साधारणसभा आश्विन २७ गते सम्पन्न भएको छ। सभा नेपाल एसबिआई बैंकको कमलादीस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो। सभाले कम्पनीको आर्थिक वर्ष (आव) २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.१८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक सिंगापुरे डलरको खरीददर १०१.११ रुपैयाँ र बिक्रीदर १०९.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३१ रुपैयाँ र बिक्रीदर...


प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा आएको छ। कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता शेयरका...


सानिमा बैंकका सीईओ पाण्डेले एक दिनमा कमाउँछन् ३२ हजार, वार्षिक तलब भत्ता १ करोड १९ लाख

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल राज पाण्डेले गत आर्थिक वर्षमा एक करोड १९ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक, भत्ता तथा सुविधा बापत बुझेका छन् । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार पाण्डेले...


हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको राजिनामा स्वीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार साझ बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले अभिकर्ता र कर्मचारीको आन्दोलनपछि सीईओ मनोज कुमार लाल कर्णले दिएको राजिनामा स्वीकृत गरेको...


श्रीनगर एग्रीगेटको आइपीओमा मागभन्दा साढे ४ गुणा बढी आवेदन

काठमाडौं। श्रीनगर एग्रीटेकको इन्डस्ट्रिजको आइपीओमा दोस्रो दिनसम्म माग भन्दा साढे चार गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १० लाख ३१ हजार ९४१ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा एक अर्ब...


सानिमा बैंकको प्रमुख शेयरधनीहरु मध्यमा सन नेपाल लाइफ, अन्य कुनको कति

काठमाडौँ । सानिमा बैंकका ठूला लगानीकर्तामध्ये सन नेपाल लाइफ इन्स्योरेन्स पनि प्रमुख शेयरधनीको रूपमा रहेको छ । बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक वर्षको विवरण अनुसार सन नेपालसँग ६१ लाख १४ हजार ९०० कित्ता शेयर छ जसले बैंकमा ४.५० प्रतिशत...


शिखर इन्स्योरेन्सद्वारा १७ दिनमा २१८ वटा बीमा दावी भुक्तानी, जेनजी आन्दोलनका पीडितले पाए ४२ करोड

काठमाडौं । गत असोज २४ गते भएको जेनजी आन्दोलनमा २३ अर्ब हाराहारीको मात्रै बीमा दावी परेकोमा शिखर इन्स्योरेन्स कम्पनीले १७ कार्यदिन भित्रैमा २१८ वटा बीमा दावी भुक्तानी गरेको छ । यस अवधीको महिनादिन भित्रमा कम्पनीले सो दावी भुक्तानी गरेर...


एनआईसी एशिया बैंक र Mercure होटलबीच १५ प्रतिशत छुट दिने सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाण्डौ, सुकेधारामा रहेको Mercure होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त...


छोराको जन्मदिनमा सन मेडिकेयर सुविधा सहितको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय वैवाहिक वर्षगाँठ, विवाह, जन्मदिन लगायतका विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जुन विश्व समुदायको लागि नै उत्कृष्ट पक्ष हो । यसैक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जोगबुडा कार्यालयबाट कैलाली जिल्लाको...