नेप्से सूचक १३ विन्दुले घट्यो, साढे ८ अर्बको शेयर कारोबार

काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । यस दिन नेप्से सूचक १३.८४ विन्दुले घटेर २६२०.३९ अंकमा आएको छ । ८ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लागेको छ एउटा...


पाँचौं बर्षमा हाम्रो यात्रा

‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ २०७८ वैशाख ३१ गते अर्थात आजैका दिनबाट औपचारिक रूपमा शुभारम्भ भएको बीमा, बैंक तथा वित्तीय क्षेत्रको प्रतिनिधिमूलक समाचार संस्था बीमापोष्ट डटकम आजबाट चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको...


‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकोस्ः प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम बीमापोष्टको पाँचौं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री ओलीले आर्थिक क्षेत्रको...


सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न बीमापोष्टले पुर्याएको योगदान महत्वपूर्णः अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमापोष्टको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै सकारात्मक आर्थिक वातावरण सिर्जना गर्नमा बीमापोष्टले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। अर्थमन्त्री पौडेलले बीमापोष्टले बीमाको पहुँच र दायरा विस्तार लगायत बीमा क्षेत्रका समस्या,...


ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धिका लागि बीमापोष्टले खेलेको भूमिका सराहनीयः ऊर्जामन्त्री दिपक खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले बीमापोष्टको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऊर्जा क्षेत्रमा आम जनताको लगानी अभिवृद्धिका लागि बीमापोष्टले खेलेको भूमिका सराहनीय भएको बताउनु भएको छ। ऊर्जामन्त्री खड्काले बीमा, बैंक तथा वित्तीय सेवाको पहुँच आम...


नेपालको औद्योगिक वातावरण र आर्थिक अनुशासनको पक्षमा बीमापोष्टले खेलेको भूमिका सराहनीयः उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बीमापोष्ट डटकमलाई पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै नेपालको औद्योगिक वातावरण र आर्थिक अनुशासनको पक्षमा बीमापोष्टले खेलेको भूमिका सराहनीय रहेको बताउनु भएको छ। मन्त्री भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्चार माध्यमहरूले...


पुँजी बजारका लगानीकर्ता माँझ सही सूचना पुऱ्याउन अहम् भूमिका खेल्न सकोस्ः सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको शुभकामना

काठमाडौँ । बीमापोष्ट डटकमको पाँचौ वार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्डका सन्तोष नारायण श्रेष्ठले शुभकामना ज्ञापन गर्दै आम जनतालाई पुँजी बजारको दायरामा ल्याई आर्थिक समुन्नतितर्फ अग्रसर गराउन तथा लगानीकर्ता माँझ सही सूचना पुर्याउन सञ्चार माध्यमहरुको अहम् भूमिका रहेको बताउनु भएको...


राष्ट्र र जनताको पक्षमा बीमापोष्टले महत्त्वपूर्ण भूमिका खेल्न सकोस्ः निर्देशक कमलप्रसाद रेग्मी, बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमापोष्टको पाँचौं बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै आगामी दिनमा बीमाको दीगो विकास र सुशासनको पक्षमा कलम चलाउन सफल हुन सकोस् भन्ने कामना गरेका छन् । बीमापोष्टलाई दिनु भएको भिडियो सन्देशमा...


आर्थिक क्षेत्रसहित पुँजी बजारमा बीमापोष्टले उत्कृष्ट भुमिका खेलेको छः नेप्सेका सिईओ चुडामणी चापागाईको शुभकामना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चुडामणी चापागाईले बीमापोष्ट डटकमको पाँचौ बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै आर्थिक क्षेत्रमा थप ऊर्जा दिन र पुँजी बजार, बैंकिङ्ग बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई...


बीमा क्षेत्रको सर्वाङ्गीण विकास र समृद्धिको पक्षमा हौसला मिलिरहोस्ः बीमक संघ अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्री

काठमाडौं । बीमापोष्टको पाँचौें बार्षिक उत्सवको अवसरमा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले एक शुभकामना सन्देश दिँदै आगामी दिनहरुमा थप उर्जाका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्न उर्जा र हौसला मिलोस् भन्ने शुभकामना ज्ञापन गर्नु भएको छ । अध्यक्ष...


बीमाको बजारलाई थप ऊर्जा दिन बीमापोष्टको योगदान सराहनीय, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलको शुभकामना

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमापोष्ट डटकमको पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै बीमाको बजारलाई थप ऊर्जा दिन र बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा धन्यवादको दिनुभएको छ...


आर्थिक जगतप्रति आम नागरिकलाई सुसूचित गराउन बीमापोष्ट सफलः पेशागत बीमा अभिकर्ता संघ

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमापोष्ट डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै आर्थिक जगतप्रति आम नागरिकलाई सुसूचित गराउन बीमापोष्ट डटकम सफल भएको बताउनु भएको छ। संघका महासचिव ओम बहादुर के.सी. र अध्यक्ष केदारनाथ अधिकासीले संयुक्त रूपमा...


बीमा सचेतना र क्षमता अभिबृद्धिमा बीमापोष्टको भूमिका अहम् छः मोहन पुरुष ढकाल, अध्यक्ष, नेपाल इन्स्योरेन्स सर्भेएर एशोसिएशन

काठमाडौं । बीमा सर्भेयर संघ, नेपालका सभापति मोहन पुरुष ढकालले बीमापोष्टको पाँचौ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुहुदै बीमापोष्टले बीमा क्षेत्रमा खेलेको भूमिका, बीमा सचेतनामा पुर्याएको योगदानले जुनसुकै रुपमा भएपनि त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा बीमा क्षेत्रलाई नै भएको बताएका छन् ।...


वाणिज्य बैंकहरुको ब्याजदर सामान्य घट्योः १४ वटाले अघिल्लोलाई नै निरन्तरता, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदरमा सामान्य घटेको छ । बजारमा पर्याप्त तरलता रहेको र कर्जा प्रवाहमा सुस्तता देखिँदै आएको सन्दर्भमा ब्याजदर घटाउने क्रम जारी रहेको हो । जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१’ को दफा १७ (क) अनुसार उच्च तहका पदाधिकारीहरूलाई लक्षित गरी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँको याक एण्ड यती होटेलमा...


नेपाल बीमा प्राधिकरणले ५७औं स्थापना दिवसको अवसरमा प्रभातफेरी सम्पन्न (तस्विरहरु)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरी सम्पन्न भएको छ । प्रभातफेरी कार्यक्रम आज बिहान ७ बजेदेखि काठमाडौंको भद्रकाली मन्दिरबाट सुरुवात भएर धरहरा, रत्नपार्क हुदै भृकुटीमण्डपमा समापन भएको हो । प्रभातफेरी कार्यक्रममा नेपाल बीमा...


बुबा आमाद्वारा छोरा–बुहारीलाई बिबाहमा उपहार स्वरूप बीमालेख प्रदान

काठमाडौँ । पछिल्लो समय विशेष अवसरहरूमा बिमालेख उपहार दिने प्रचलन बढ्दो छ। यही क्रमलाई अगाडि बढाउँदै सुनवल नगरपालिका वडा नं. ०५, हर्दियाका सुरज बहादुर खड्का क्षेत्री र उनकी धर्मपत्नी तुलसी कुमारी खत्रीले आफ्ना छोरा र बुहारीलाई बिबाहको विशेष उपहारस्वरूप...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


सलिकोलाई हराउँदै नेको इन्स्योरेन्सले जित्यो बीमा प्राधिकरणको बार्षिकोत्सव फुटसल कप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको फुटसल प्रतियोगितामा नेको इन्स्योरेन्स च्याम्पियन बन्न सफल भएको छ । बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित पुरुष फुटसल प्रतियोगितामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई हराउँदै नेको इन्स्योरेन्सको पुरुष टिम उपाधी चुम्न सफल भएको हो...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस र १०...