सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्युदाबी भुक्तानी गरेको छ। सैनामैना–१० झिमझिमिया रुपन्देही निवासी नर बहादुर परियारले पञ्चज्योती स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट...


सर्वोत्तम सिमेन्टको मुनाफा ५३ करोड ८३ लाख, अधिकांश सूचकमा उल्लेख्य सुधार

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफासहितका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा ५३ करोड ८३ लाख...


नोक्सानीको दलदलमा सागर डिष्टिलरी, नाफा र ईपिएस ऋणात्मक

काठमाडौँ ।  सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेसँगै कम्पनीको वास्तविक वित्तीय अवस्था सतहमा देखिएको छ। विवरणले बिक्री आम्दानी उल्लेख्य रूपमा बढेको देखाए पनि त्यसको प्रतिफल नाफामा देखिन नसक्दा कम्पनीको अवस्था...


राजावादी प्रदर्शनमा प्रशासनको हस्तक्षेप, विमानस्थल हातामा निषेधाज्ञा जारी

काठमाडौं । राजावादी समूहहरूले फागुन १ गते गर्न लागेको प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गरेको छ। भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका कारण हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको वातावरण विथोलिन सक्ने र निर्वाचन आचारसंहिता समेत लागू...


बिहिबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ । यता, चाँदीको मूल्य भने...


साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २८ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव...


राष्ट्र निर्माणको बहसलाई केन्द्रमा राखिएको खेम शर्माका तीन पुस्तक सार्वजनिक

काठमाडौं । लेखक खेम शर्माद्वारा लिखित ‘नेपालवाद’, ‘नागरिक प्रश्न’ र ‘नागरिक जिम्मेवारी’ नामक तीन कृति एकैसाथ सार्वजनिक गरिएको छ। राष्ट्र निर्माण, नागरिक चेतना र दीर्घकालीन नीति–विचारलाई केन्द्रमा राखेर तयार गरिएका यी पुस्तकहरूले सार्वजनिक बहसलाई नयाँ दिशामा लैजाने विश्वास लेखकले...


निरन्तर ओरालो लाग्दै वाणिज्य बैंकको ब्याजदर, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ हेर्दा फागुन महिनामा बैंकहरूको अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतविन्दुमा रहेको...


निर्जीवन बीमा कम्पनीहरुको नाफा ऋणात्मक, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ऋणात्मक रहेको छ । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४१ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेका हुन् । कम्पनीहरुले गत आर्थिक वर्षको...


चुनौतीका बीच प्रभु इन्स्योरेन्सको वित्तीय विवरणमा उत्साहजनक प्रगति, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत भदौको जेन जी आन्दोलन र असोजको बाढी पहिरोबाट परेका ठूलो दाबी र चुनौतीका बीच वित्तीय विवरणमा भने आशालाग्दो प्रगति देखिएको छ।...


नेशनल इन्स्योरेन्सले कमायो ६ करोड १० लाख नाफा, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । नेशलन इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको ६ महीनामा ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा झण्डै ३७ करोड खुद घाटामा रहेको कम्पनीले अहिले भने नाफा कमाएको हो। त्यस्तै गत आवको पुस...


जेन-जी आन्दोलनले अन्य कम्पनी डुब्दा ओरियन्टल इन्स्योरेन्सको नाफा भने १६ करोडमाथि, अन्य सूचक कस्तो ?

काठमाडौँ । भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीले निर्जीवन बीमा कम्पनीको नाफा प्रभावित भएको छ । अधिकांश कम्पनीको मुनाफा नै ऋणात्मक रहेको अवस्था छ । धेरै कम्पनीको नाफासहितका वित्तीय विवरण...


दोस्रो त्रैमाससम्ममा नेपाल इन्स्योरेन्सको ब्यवसाय ५२ करोड, अन्य सूचकमा कस्तो छ प्रगति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको मुनाफा ४९ करोड ५८ लाख रुपैयाँ पुगेको हो । जेन जी आन्दोलन र बाढी पहिरोले...


नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, जीवन बीमा कोष खर्ब नजिक, अन्य सूचांकहरु कस्तो?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण...


युनाइटेड अजोडको व्यवसाय साढे ३२ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आजै प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार व्यवसाय साढे ३२ प्रतिशतले वृद्धि भएको छ भने अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ। यद्यपि गत आवको पुस मसान्तसम्म ६ करोड ९६ लाख रुपैयाँ...


६ महिनामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ब्यवसाय १ अर्ब ४६ करोड, अन्य कुन सूचकको अवस्था कस्तो ?

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीमा खर्च हुँदा नाफा केहि प्रभावित भएपनि...


हिमालयन एभरेष्ट इन्स्योरेन्स व्यवसायको २४.८१ प्रतिशतले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित उक्त विवरण अनुसार कम्पनीको बीमा व्यवसाय, कुल आम्दानी तथा कोषहरुको सञ्चिती रकममा बृद्धि देखिएको छ । चुक्ता पुँजी दुई...


सानिमा जीआईसीले ६ महीनामा गर्यो एक अर्ब ७ करोडको व्यवसाय, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ। चालु आवको छ महिनामा कम्पनीले एक अर्ब ७ करोड ९० लाख ९६ हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । समीक्षा...


चुनौतीका बीच नेको इन्स्योरेन्सको नाफा १ करोड, ब्यवसाय एक अर्ब १८ करोड पुग्दा अन्य सूचक कस्तो ?

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले पछिल्लो ६ महिनामा १ करोड रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...


शिखर इन्स्योरेन्सले ६ महीनामा गर्यो ७८ करोडको व्यवसाय, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार सो अवधिमा कम्पनी ७८ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्न सफल भएको हो। गत आवको आवको पुस मसान्तसम्म कम्पनीले ६३ करोड...