बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी राजेन्द्र महर्जनलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशको प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी राजेन्द्र महर्जनले पाएका छन् । महर्जनलाई प्राधिकरण प्रशासनले कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि कार्यालय प्रमुख रहेका प्रिति देवको सुरुवापछि कार्यालय प्रमुखको कुर्सी खाली रहेको थियो...


पत्रकार किशोर श्रेष्ठलाई तत्कालै रिहा गर्न आदेश, कब्जा गरिएका ‘सञ्चार उपकरण फिर्ता गर्नु’

काठमाडौं । सर्वोच्च अदालतकाले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई हाजिर जमानीमा रिहा गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका सम्पूर्ण सञ्चार उपहरणहरु आजै फिर्ता दिन आदेश...


माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका पाँडेले...


औरही नगरपालिकामा चापाकल खरिदमा भ्रष्टाचार, ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प तथा ट्युबवेल अर्थात् चापाकल खरिद र वितरणमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले भदौ १ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक...


भदौ ९ देखि भृकुटीमण्डपमा अटोमोबाइलको महाकुम्भ, रोबोटदेखि नयाँ पुस्ताका सवारीसम्म

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ वर्षलाई विशेष बनाउँदै १८औँ संस्करणको नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको अटो शोमा नेपाली...


उत्पादन-प्रशोधनका १५ कम्पनीले कमाए ५ अर्ब ८३ करोड, घोराही सिमेन्टसहित ३ कम्पनी अझै घाटामा

काठमाडौँ । उत्पादन तथा प्रशोधन समूहमा रहेका कम्पनीले झण्डै ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ मा १५ कम्पनीले ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।...


सुकुम्बासी मोर्चाः ‘हिरा हजाराको राज्यले ज्यान लियो, अब चुप बस्दैनौँ’

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले राज्यको विस्थापन तथा उत्पीडनका कारण हिरा हजार दुषाधको मृत्यु भएको आरोप लगाएको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति तथा सुकुम्बासी–भूमिहीनको भूमि अधिकार सुनिश्चित...


एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा भदौ १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर...


महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले...


मन्त्री लम्साललाई सामान्य रुघा लाग्दा सेनाको हेलिकोप्टरबाट उद्धार, जनता मर्न लाग्दा खोई उद्धार ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको विषयप्रति प्रश्न उठाउँदै मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रूपमा देश दौडाहमा ननिस्कन आग्रह गरेका छन् ।...


३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको बम्पर पुरस्कार

काठमाडौं । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट मात्र ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन्। करदाता प्रोत्साहन...


सुदूरपश्चिममा ओल्केको रौनक, ‘बूढी’ गाड्ने परम्पराले निरन्तरता पाउँदै

काठमाडौँ । सुदूरपश्चिममा भदौ सङ्क्रान्तिका अवसरमा मनाइने मौलिक लोकपर्व ओल्के आज हर्षोल्लासका साथ मनाइँदैछ । भदौ १ गते मनाइने यो पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव र स्थानीय मौलिक संस्कृतिलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पर्वका अवसरमा सुदूरपश्चिम...


सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२५ अकंले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।...


अनिश्चित बाटोमा पुँजी बजारः फाइनान्सका लगानीकर्ता सर्वाधिक डुबे, किन राताम्य मार्केट ?

काठमाडौँ । शेयर बजारमा देखिएको सुधारले निरन्तरता पाउन नसक्दा नेप्से परिसूचक पुनः दबाबमा परेको छ । पछिल्ला दिनमा लगातारको गिरावटपछि केही सम्हालिएको बजारमा लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा कारोबारको अन्त्यतिर बिक्री चाप बढेको हो । खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको प्रभाव...


रिलायन्स मिल्ससहित यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजार सुस्त रहेको छ । साताको पहिलो कारोबारको दिन बजार ओरालो लागेको हो । कारोबार रकम केहि बढेको छ । सोमबार साढे ५ अर्बको कारोबार भएको हो । सोमबार लगानीकर्ता रिलायन्स मिल्स, सोलु हाइड्रो, रिडि पावर,...


करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै, उपभोक्ताको सहभागिता ह्वात्तै बढ्यो

काठमाडौँ। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा...


बालेनको विवादित अभिव्यक्तिपछि साढे दुई महिनामा आयो सभामुखको रुलिङ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वालेन्द्र शाह ‘बालेन’लाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ का विभिन्न व्यवस्थाबमोजिम प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि संसदमा उपस्थित हुन निर्देशन...


बक्यौता विवादले बिगार्‍यो उद्योग–व्यवसायको माहोल, डेडिकेटेड लाइनको गाँठो फुकाऔं: अध्यक्ष अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादले व्यावसायिक वातावरण बिगारेको र लगानीको मनोबल कमजोर बनाएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्थापनाको ४१औँ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले...


निर्जीवन बीमाको प्रतिशेयर आम्दानीमा ठूलो गिरावट, १२ मध्ये ११ कम्पनीको ईपीएस घट्यो

काठमाडौं । शेयर बजारमा कम्पनीको वित्तीय अवस्था र नाफाको गुणस्तर मापन गर्न सबैभन्दा बढी हेरिने सूचकहरूमध्ये प्रतिशेयरआम्दानी प्रमुख हो । कम्पनीको करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा प्राप्त हुने प्रतिशेयर आम्दानीले कम्पनीले प्रत्येक शेयरबाट कति आम्दानी गरिरहेको छ...


१४ कम्पनीको जीवन बीमाकोष ९ खर्ब ४२ अर्ब नाघ्योः बीमा बजारमा पुराना कम्पनी बलिया, नयाँ झन् आक्रामक

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरूले आफ्नो चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा समग्र बीमा कोष १६.७६ प्रतिशतले वृद्धि भई ९ खर्ब...