सानिमा रिलायन्स लाइफको वित्तीय विवरणमा चमक, नाफासँगै व्यवसायमा प्रगति
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषमा करिव...
प्रभु महालक्ष्मी लाइफले ६ महिनामा कमायो १३ करोड नाफा, अधिकांश सूचकमा प्रगति
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा केहि सामान्य प्रभावित भएपनि अन्य अधिकांश सूचकमा सकारात्मक लयमा देखिएको हो । चालु आर्थिक वर्षको ६...
हिमालयन लाइफले कमायो २० करोड ६७ लाख नाफा, समग्र वित्तीय अवस्था कस्तो?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीनामा २० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यद्यपि कम्पनीले...
एलआइसी नेपालले बनायो करिव डेढ खर्बको जीवन बीमा कोष, व्यवसायमा देखियो उत्साहजनक बृद्धि
काठमाडौं । एलआईसी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार करिव डेढ अर्ब...
नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ३४ करोड, जीवन बीमा कोष साढे २ खर्ब, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी पछिल्लो ६ महिनामा ३३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले गत...
हिमालयन लाइफ इन्स्योरेन्सको १९औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौँको नक्साल स्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा भएको हो । सभाले संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०८१/८२...
स्थानियका लागि निष्कासन गरेको पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि बिक्री खुला गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट पुस ९ गते अनुमति...
सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाडौं । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । उक्त प्रयोजनको लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल...
माछा पोखरी निर्माणमा ५८ करोड भ्रष्टाचार, पूर्वमेयर थापासहित १३ जनामाथि मुद्दा
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध पाँचौँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार थापासहित १३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो। राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले थापाविरुद्ध...
अमेरिकी अटो उद्योगमा मन्दीको चाप, फोर्ड बन्द हुने अवस्थामा!
काठमाडौं । अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा ठूलो घाटा व्यहोरेको जानकारी दिएको छ । कम्पनीका अनुसार यो घाटा सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछिकै सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो, जसले फोर्डको समग्र...
नियामकको नजरमा २१ बीमक कारोबारयोग्य, कुन–कुन कम्पनीमा लगानी सुरक्षित?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २९ बीमा कम्पनीहरुमध्ये २१ बीमा कम्पनीहरु धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य रहेका छन् । नेप्सेले बुधबार सार्वजनिक सो सूचीमा १० वटा जीवन बीमा कम्पनी र ११ वटा निर्जीवन बीमा कम्पनीहरु लगानीको...
नेप्सेले भन्यो, ‘५० लघुवित्तमध्ये २२ कम्पनी कारोबार योग्य’ कुन कुन परे ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) हरूका लागि कारोबार योग्य २२ वटा लघुवित्त कम्पनीको सूची सार्वजनिक गरेको छ । कुल ५० लघुवित्त वित्तीय संस्थामध्ये आवश्यक मापदण्ड पूरा गरेका २२ कम्पनीलाई मात्रै नेप्सेले धितोपत्र कारोबारका...
ग्राहक सेवामा नयाँ आयाम थप्दै नबिल बैंक, कमलादीमा डिजिटल लाउञ्ज सञ्चालन
काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी...
‘१५ फाइनान्समध्ये २ कम्पनीमा मात्रै लगानी सुरक्षित’
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत फाइनान्स कम्पनीहरूमध्ये धितोपत्र व्यापारीहरूका लागि कारोबारयोग्य कम्पनीको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये हाल २ कम्पनीमा मात्रै लगानी सुरक्षित र कारोबार योग्य रहेको जनाइएको छ...
बुधबार यी हाइड्रोपावर कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ११३ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...
सुस्त पुँजी बजारः निरन्तर गुम्दै लगानीकर्ताको लगानी, किन स्थिर छ मार्केट ?
काठमाडौँ । शेयर बजारमा झिनो अंकले घट्दै ओरालो लाग्ने क्रमलाई जारी राखेको छ । पछिल्लो केही दिनयता बजार लगातार राताम्य यात्रामा रहेको छ, जसले लगानीकर्तामा चासो र चिन्ता दुवै बढाएको छ । विशेषज्ञहरूले यसलाई ‘पर्ख र हेर’को अवस्थासँग जोड्दै...
रिडी पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको ८ अर्ब ६९...
नेप्सेद्वारा धितोपत्र व्यापारीका लागि कारोबारयोग्य ११० कम्पनीको नामावली सार्वजनिक, कुन–कुन परे ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । नेप्सेले ११० कारोबार योग्य कम्पनीहरु नाम प्रकाशन गरेको हो । कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक,...
आयल निगमले टेकु परिसरबाटै ग्यास बिक्री गर्दै निगम , कुन–कुन ग्यास पाइन्छन्?
काठमाडौं । नेपाल आयल निगमले टेकुस्थित आफ्नो परिसरबाट तीन वटा कम्पनीको ग्यास बिक्री बितरण गर्न सुरु गरेको छ ।पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समस्या समाधान गर्न निगमले ग्यास उद्योगीको सहकार्यमा अवस्थामा सुधार नहुँदासम्म टेकु परिसरबाट नेपाल...
विवाद नै विवादकाबीच पाल्पा सिमेन्टको आईपीओ, के हो करोडौं कर छलीको काण्ड?
काठमाडौँ । सेटिङ र फर्जी कागजातका भरमा आईपीओ निष्कासनको अनुमति पाएको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले राजस्व छलि गरेको विषय सहतमा आएको छ । लगानीकर्तालाई गुमराहमा राख्दै तथ्य लुकाएर, भ्रामक विवरण प्रस्तुत गरेर नियामक निकायसँगको सेटिङमार्फत आईपीओ निष्कासनको अनुमति पाएको...




















