निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने, पेन्सन मात्र पाउने गरी ऐन बन्दै
काठमाडौं । अबदेखि निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने भएको छन् । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पास हुने चरणमा रहेको निजामती सेवा विधेयकले यस्तो व्यवस्था गर्न लागेको हो ।सोमबार समितिमा भएको छलफलमा निजामती कर्मचारीले अवकाशपछि पाउने...
तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । साताको दोस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०४ अकंले घटेर २७०१.९९ बिन्दुमा कायम भएको छ । आज ३१९...
मन्त्रिपरिषद्को बैठक आज बस्दै, गभर्नर नियुक्तिको बिषय के होला ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्ध र गर्भनर नियुक्ति...
लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमाः कारोबार रकममा रौकन, कस्तो होला अबको लय ?
काठमाडौं । नेपाली शेयर बजार लगातार दोश्रो दिन पनि ओरालो लागेको छ । बजारले २७ सयको मनोवैज्ञानिक बिन्दु नाघ्न नसक्दा अल्पकालीन लाभ सुरक्षित गर्न चाहने लगानीकर्ताको व्यवहारले बजारमा स्थायित्व आउन सकेको छैन । नेप्से सूचक एकै तहमा घुमिरहनुका कारणले...
आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । हिजा ओरालो लागेको शयर आज पनि बढ्न भने सकेन । नेप्से ५।४२ अंकले घटेर २७ सयको विन्दुमा कायम भएको छ।आज नाग्दी पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, युनिभर्सल पावर, हाईड्रोइलेक्टिसिटि, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रस्टक्चर, राद्यी पावर,...
दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको विकास बैंकहरुको वित्तिय अवस्था तेस्रो त्रैमासमा कस्तो देखियो?
काठमाडौं । दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको विकास बैंकहरुको वित्तिय विवरणको तेस्रो त्रैमासमा आईपुग्दा कस्तो प्रगती देखिएको छ भन्ने ज्ञिज्ञासा रहेको हुन्छ । तेस्रो त्रैमासको अवधिमा लगानीकर्ताको रोजाईमा परेका यस्सबैभन्दा महँगा सेयर मूल्य भएका विकास बैंकको वित्तीय अवस्था यस्ता...
१८ लाखको हात रित्तो हुने पियोर इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओ यहि साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बैशाख ११ गते बाँडफाँट गरिने भएको हो । बाँडफाँको समेत भने तय भइसकेको छैन । आइपीओमा अन्तिम दिनसम्म २ अर्ब...
गभर्नर नियुक्तिसम्बन्धी विवादविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा
काठमाडौं । अर्थमन्त्रालयसँग सम्बन्धित सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिका लागि संशोधित मापदण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा रहेको उक्त मुद्दा आइतबार पनि...
विद्युतीय सवारीमा चुलिँदो क्रेजः ५१ देखि १०० किलोवाटका ईभीले बजार जमाउँदै, नीतिले पारेन प्रभाव
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा करिब १८ अर्ब ६२ करोड रुपैयाँ बराबरका कार, जीप र भ्यानसहितका ७...
सर्वाधिक लाभांश दिन सक्नेमा एभरेष्ट, चार्टर्ड र सानिमा अघि, अझै ६ वटाको वितरणयोग्य मुनाफा भने ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । ६ बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेको हो । यीमध्ये सबैभन्दा ठूलो घाटा...
कर छुटको लोभमा अमेरिकासँग चीनविरोधी सम्झौता गर्ने देशलाई चीनको चेतावनी ‘चुप लाग्ने छैन’
काठमाडौँ । चीनले अमेरिकासँगको व्यापार युद्धमा अन्य देशहरूले चीनविरुद्ध सम्झौता गरेमा ‘दृढ र पारस्परिक’ प्रतिउत्तर दिने चेतावनी दिएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै अन्य राष्ट्रहरूलाई अमेरिकी दबाबमा चीनको हानि हुने गरी सम्झौता नगर्न आग्रह गर्दै त्यस्तो...
लयमा फर्किंदै फाइनान्सः ६ कम्पनीले वृद्धि गरे नाफा, अझै पाँच वटा ऋणात्मक (सूचीसहित)
काठमाडौँ । खराब कर्जाको चपेटामा बैंक तथा वित्तीय संस्था पर्दै आइरहेका छन् । अझ फाइनान्स कम्पनीहरूलाई खराब कर्जाले ठूलो मार नै पारिको छ । केही कम्पनीहरू व्यवसाय विस्तारतर्फ आक्रामक रूपमा अघि बढिरहे पनि बहुसंख्यक कम्पनीहरू सुस्त गतिमा सञ्चालनमा रहेका...
मेटलाइफको ‘डबल प्रोटेक्सन प्लस’ योजना सार्वजनिक, एक घण्टामै सयभन्दा बढी पोलिसी बिक्री
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस (डीपीपी) सार्वजनिक गरेको छ। उच्च बीमा सुरक्षा र बचत सुविधा एउटै योजनामा समेटिएको यो नवप्रवर्तन नेपाली बीमा बजारमा पहिलोपटक ल्याइएको कम्पनीले जनाएको छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत...
श्रीमानको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । कंचनपुर जिल्लास्थित पुनर्बास नगरपालिका–०५ की मिना थापाले आफ्नो श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन्। उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय (आईबीआरडी) बाट १० लाख रुपैयाँको ‘सुलभ जीवन बीमा’ पोलिसी खरीद गरेर श्रीमानलाई उपहारमा...
सोमबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
नाफासँगै बढ्यो सपोर्ट लघुवित्तको प्रतिशेयर आम्दानी
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको चैत मसान्तसम्म गरेको १ करोड २३ लाखको तुलनामा यस वर्ष १४८ प्रतिशतभन्दा बढीले खुद नाफामा...
प्रतिकित्ता एक सयमा अन्नपूर्ण केवलकारको साढे ४९ लाख कित्ता हकप्रद बिक्रीमा
काठमाडौं । अन्नपूर्ण केवलकार लिमिटेडले ४९ लाख ६० हजार कित्ता हकप्रद शेयर १ः०.४ को अनुपातमा निष्कासन गरेको छ। कम्पनीको गत चैत मसान्तको सभाले प्रतिकित्ता १ सय रुपैयाँमा १ शेयर बराबर ०.४ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको...
एकैदिन २० रुपैयाँले बढ्यो हरियो लसुनको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार आज एकैदिन हरियो लसुनको भाउ २० रुपैयाँले बढेर ९५ रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ। त्यसैगरी...
कति छ आज विदेशी मुद्राको विनिमयदर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३० रुपैयाँ र बिक्रीदर १३६.९० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५५.२८ रुपैयाँ र बिक्रीदर...
स्टार माइक्रोले बोलायो साधारण सभा, केके छन् प्रस्ताव?
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २९ गते जनकपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू...




















