भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजारले पाए शेयर
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १००...
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने निर्णय रोक्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त निर्णय हालका लागि...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, कस्तो छ सूचकहरूको अवस्था?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार चालू आवमा कम्पनीको व्यापार र नाफामा गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म २२ करोड ५०...
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
काठमाडौं । अधिवक्ता स्वागत नेपालले सरकारले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक नगरी षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। एक पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले सरकारले जनताले नचाहेको चुनाव गराउन लाग्दा प्रतिवेदन सार्वजनिक नगरेको बताए। भदौ २३ र २४ गतेको आन्दोलनपछि...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.९२ रुपैयाँ र बिक्रीदर १४५.५२ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०१.८० रुपैयाँ र बिक्रीदर १०२.२२ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०६.२० रुपैयाँ र बिक्रीदर...
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थप गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारले जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानविनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि थप २५ दिन बढाउने निर्णय गरेको हो। यसअघि...
हिमालयन लाइफ इन्स्यारेन्सको सञ्चालकमा दिपक नेपाल नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्यारेन्स लिमिटेडले संस्थापक समूह अन्तर्गत रिक्त रहेको सञ्चालक पदमा दिपक नेपाललाई नियुक्त गरेको छ। कम्पनीको माघ २५ गते आइतबार बसेको सञ्चालक समितिको ६१औँ बैठकले दिपक नेपाललाई सोही मितिदेखि लागू हुने गरी बाँकी कार्यकालका लागि सञ्चालक...
बीमा सेवामा हुलाक टिकट टाँस्ने अभ्यास हटाइयो
काठमाडौँ । बीमा सेवामा लामो समयदेखि प्रचलनमा रहेको हुलाक टिकट टाँस्ने अभ्यास अब हटाइएको छ। नेपाल बीमा प्राधिकरणले बीमा सेवा प्रवाह प्रक्रियालाई सरल, डिजिटल र समयसापेक्ष बनाउने उद्देश्यसहित उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो। प्राधिकरणले सोमबार सबै प्रकारका बीमा कम्पनी,...
साहस उर्जाको २१ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साहस उर्जा लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २१ प्रतिशत अर्थात ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षका लागि २१ प्रतिशत बोनस...
विदेश पठाइदिने प्रलोभनमा ६८ लाख ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौं । वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्। प्रहरीले ३२ वर्षीय बद्री सिलवाललाई विभिन्न व्यक्तिबाट करिब ६८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको हो।...
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रिय सभाबाट पारित
काठमाडौं। राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको सोमबारको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक...
नेशनल लाइफ इन्स्योरेन्स कीर्तिपुर शाखाका ब्रान्च म्यानेजरको शिव शरण महर्जनको निधन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कीर्तिपुर शाखाका ब्रान्च म्यानेजर शिव शरण महर्जनको निधन भएको छ । कम्पनीमा लामो समयदेखि आवद्ध भएर काम गरीरहेका महर्जनको सोमबार (माघ २६ गते) निधन भएको हो । कम्पनीले ब्रान्च म्यानेजर महर्जनको असामायिक...
नेपाल–कतार आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा उच्चस्तरीय छलफल, हवाई उडान विस्तारमा जोड
काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अलि अल अन्सारीबीच भएको भेटघाटमा नेपाल–कतार...
प्रविधिसँगै भ्रष्टाचारका प्रवृत्ति जटिल बन्दै गए: प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए। सुशासन...
खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को बिन्दुमा कायम भएको छ । सोमबार विभिन्न सेक्टरका ४२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।...
पुँजी बजार राताम्यः फाइनान्स र विकास बैंकका लगानीकर्ता डुबे, किन आइरहेको छ गिरावट ?
काठमाडौँ । साताको दोस्रो दिन पनि शेयर बजार राताम्य रह्यो । आइतबारको गिरावटको निरन्तरता सोमबार पनि देखिएको हो । बजारमा ओरालो लाग्दा लगानीकर्ताहरू हैरान भएका छन् । बजारमा हाल ‘पर्ख र हेर’को अवस्था छ भने थोरै नाफा भए लगानीकर्ता...
शेयर बजारमा हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, के होला कारण?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न सेक्टरका ३२४ वटा कम्पनीहरुको दुई करोड ६७ लाख...
नेपाल टेलिकमको प्रिपेड ग्राहकले अब अनलाइनमै केवाईसी अपडेट गर्न सक्ने
काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले अब आफ्ना व्यक्तिगत विवरण (केवाईसी) अनलाइनमार्फत सहजै अपडेट गर्न सक्ने भएका छन्। कम्पनीले ग्राहकको सुविधा बढाउन यस्तो व्यवस्था गरेको जनाएको छ। टेलिकमका अनुसार, यस सुविधा परीक्षण गत पुस २२ गते...
दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लुप्र ०२–००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका सूचना...
वीरगञ्जको अवैध गोदाममा छापा हान्दा सशस्त्र प्रहरीमाथि आक्रमण
काठमाडौँ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक घरमा अवैध गोदाम सञ्चालन गरेको आरोपमा सशस्त्र प्रहरीले छापा हानेको क्रममा झडप भएको छ। झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डार गरिएको कपडा बरामद गर्ने...




















